एन्जु शिवाकोटी विराटनगर । विराटनगरस्थित कोशी अस्पताल परिसरका सटर भाडा लिएर खुलेआम सूर्तिजन्य पदार्थको बिक्री वितरण हुने गरेको छ । अस्पतालको मुख्य प्रवेशद्वारको दक्षिण र उत्तरतर्फका दर्जनभन्दा बढी सटहरमा सञ्चालित पसल–व्यवसायमा खुलआम सूर्तिजन्य पदार्थको बिक्री वितरण हुने गरेको हो । सूर्तिजन्य �. . .
विराटनगर । मोरङको कटहरी गाउँपालिका–४ नयाँबजारबाट एकहजार २३० लिटर घरेलु मदिरा प्रहरीले नियन्त्रणमा लिइएको छ । विराटनगर–रंगेली सडकखण्डमा को ७ प ८८७२ र को ७ प २९३९ नम्बरको मोटरसाइकलमा लोड गरिएको मदिरा प्रहरीले बरामद गरेको हो । प्रहरीले कटहरी–४ का ब्रम्हदेव पासवान र सुरेन्द्र यादवले १४ वटा प्लाष्टिकक. . .
मकवानपुर, माघ २३ मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका–४ स्थित क्विक–२० पार्टी प्यालेसको छतबाट खसेर आज बिहान एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको देवाही नगरपालिका–९ घर भएका ४२ वर्षीय विनोद यादव रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जनाका�. . .
आकृति रानि फुयल विराटनगर देश्ब्यापि रुपमा आज प्रतिनिधिसभा विघटन विरुद्ध दहाल-नेपाल समूहले गरेको आम हडतालको मारमा सबैभन्दा बढि सोझा-सिधा ब्यापारी परेका छन । बिराटनगर भट्टीमोड निवासि जामुन महतो एक ठेला ब्यापारी हुन । उनि आफ्नो ठेलामा बदाम,मकै, भट्मास, मम्फलि लगायतका कुरा दिनभर धुलो ,धुवा, भोक प्यास . . .
काठमाडौ माघ २२ प्रचण्ड-माधव नेतृत्वको नेकपाले आह्वान गरेको आम ह’ड्तालको बिहानै ट्याक्सी ज’लाइएपछि अलपत्र परेका ट्याक्सी चालक कुम्भनारायण श्रेष्ठलाई एकजना विद्यार्थीले ८ हजार रूपैया आर्थिक सहयोग गर्दै उनको सहयोगका लागि बैंक खाता खोलिदिएका छन् । ट्याक्सी ज’लेपछि चारजनाको परिवार पाल्न गाह्रो परे�. . .
एन्जु शिवाकोटी विराटनगर । प्रतिनिधिसभाको विरोधमा नेकपाका पुष्पकमल दाहाल(प्रचण्ड)–माधवकुमार नेपाल समूहले बिहीबार देशव्यापी रुपमा आमहड्ताल गरेका छन् । जसको प्रत्यक्ष असर आमजनतालाई परेको छ । राजनीतिक अस्थिरता राजनीतिक द्वन्दको चपेटामा आम नागरिक परेका हुन् । देशव्यापि हड्तालको प्रभाव विराटनगरमा �. . .
विराटनगर । संसद बिघटन र संवैधानिक निकायमा नियुक्तिको विरोध गर्दै नेकपा प्रचण्ड–माधव नेपाल समूहले आह्वान गरेको देशव्यापी आमहड्ताल अन्तर्गत प्रदेश १ का राजधानी विराटनगरमा चारवटा सवारीमा तोडफोड गरिएको छ । विराटनगरमा बन्द गराउँदै हिडेका नेकपाका कार्यकर्ताले प्रहरीसँग घम्साघम्सीकै बीच चार सवारीमा क. . .
डोटी ,माघ २२ मेशिन जडान भएपछि डोटीमा पहिलोपटक सेनिटरी प्याड उत्पादन गर्न थालिएको हो । जिल्लाको दिपायल सिलगढी नगरपालिका–६ सिलगढीमा सेनिटरी प्याड उद्योग स्थापना गरेर प्याड उत्पादन गर्न थालिएको छ । सेनिटरी प्याड नभएका कारण प्रायः गरी छात्रा महिनावारी हुँदा विद्यालय जान बन्द भएपछि उनीहरुको सहजताका ला�. . .
विराटनगर । बन्दकर्ता नेकपा प्रचण्ड–माधव नेपाल समूहका कार्यकर्ताले विराटनगरमा अर्को गाडी समेत तोडफोड गरेका छन् । आफ्ना पाँचजना सहयोद्धालाई नियन्त्रणमा लिएपछि आक्रोशित बन्दकर्ताले बा १६ च ४४०४ नम्बरको कार तोडफोड गरेका छन् । यसैगरी बन्दको अवज्ञा गरेको आरोपमा महानगरपालिका अगाडीको होटलमा समेत तोडफ. . .
विराटनगर, माघ २२, धरानमा बिहिबार प्रदर्शनकारी र मजदुरबीच सामान्य झडप भएको छ। प्रचण्ड-नेपाल समूहले आयोजना गरेको बन्दका क्रममा बिहीबार बिहान धरानको भानुचोकमा मजदुर र बन्दकर्ताबीच सामान्य झडप भएको हो। बन्दकर्ता र यातायात मजदुरबीच सामान्य विवाद भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक क�. . .
बिराटनगर । लेटाङ नगरपालिका वार्ड नम्बर ९ जाँतेमा अवस्थित वैजनाथ प्रारम्भिक सस्कृत बिधापिठ लाई युवाहरुले सहयोग गरेका छन् । उक्त सस्कृत बिधालयमा २८ जाना बिद्यार्थीहरु अध्ययनरत छन् । उनिहरुको बस्ने खाने र पढ्न ब्यवस्था सोही बिधालयमा निःशुल्क रुपमा गरिएको हो । उक्त बिधालयमा सस्कृत भाषा लोप हुँदै गहि �. . .
विराटनगर । आमहड्तालको घोषणा गरेर प्रदर्शनका लागि सडकमा निस्किएका नेकपा प्रचण्ड–माधव नेपाल समूहका पाँचजना कार्यकर्तालाई विराटनगरमा गिरफ्तार गरेको छ । सरकारी गाडी तोडफोड गरेको आरोपमा उनीहरुलाई मोरङ प्रहरीले गिरफ्तार गरेको हो । बा १ झ ९११८ नम्बरको सरकारी गाडी तोडफोड गरिएपछि उनीहरुलाई नियन्त्रणमा �. . .