समाचार

जात्रि/सिरिजात भव्यरुपमा सम्पन्न

विजय धिमाल उर्लाबारी ४ असार , धिमाल जातिको महान पर्व जात्रि÷सिरिजात बृहत मेला संगै साँस्कृतिक कार्यक्रको आयोजना गरी असार २ गते शुक्रबार दश बिगे परियोजना स्थलमा भव्यताकासाथ सम्पन भएको छ । समापन कार्यक्रमा केन्द्रले ७ जना विविध विषयमा एम.ए. उर्तिण गरेकाहरुलाई सम्मान र धिमाल युवा प्रतिभा पुरस्कार उर्ल�. . .


मोरङको चारवटा स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्र र सङ्घीय समाजवादी फोरमको तालमेल

नेकपा माओवादी केन्द्र र सङ्घीय समाजवादी फोरम नेपालले मोरङको विराटनगर महानगरपालिकासहित चारवटा स्थानीय तहको निर्वाचनमा तालमेल गरेको छ । ती दुई पार्टीले आज यहाँ संयुक्त पत्रकार सम्मेलन गरी प्रमुख र उपप्रमुख पदमा तालमेल गरिएको र अन्य पदमा आ–आफ्नै तरिकाले निर्वाचनमा सहभागी हुने जानकारी गराएको छ । सोअ�. . .


बिबेकशील नेपालीकी रन्जु दर्शना पूर्वमा

बिराटनगर असार ४ , काठमाडौं महानगरपालिकामा मेयरको उमेदवारि दिएकी युबा नेतृ रन्जु दर्शना दोस्रो चरणको चुनावी कार्यक्रमको लागि पुर्व आउने भएकी छिन। काठमाडौंमा विवेकशील नेपाली दलबाट स्वतन्त्र उमेदवारि दिएकी रन्जु दर्शनाले धेरै मतदाताको मत जित्न सफल रहिन। काठमाडौं महानगरको राजनीतिमा नया तरंग भर्न सक्. . .


विराटनगर महानगरपालिकामा मनोनयन दर्ताका लागि समय तोकियो , कसको अति बजे थहा पाउनुहोस्

विराटनगर महानगरपालिकामा निर्वाचन कार्यालयले विभिन्न राजनीतिक दललाई आफ्नो मनोनयन दर्ताका लागि समय तोकेको छ । महानगरपालिकामा नेकपा एमालेले बिहान ११ बजे, माओवादी केन्द्र, नयाँ शक्ति, नेपाल लोकतान्त्रिक फोरम, संघीय समाजवादी फोरमलाई ३ बजे र नेपाली काँग्रेसलाई ४ बजे समय तोकिएको प्रमुख निर्वाचन अधिकृत व�. . .


दोस्रो चरणमा तीन प्रदेशमा हुने स्थानीय तह निर्वाचनका लागि आज उम्मेदवारी दर्ता सुरु

दोस्रो चरणमा तीन प्रदेशमा हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता सुरु भएको छ । प्रदेश नम्बर १, ५ र ७ का ३ सय ३४ स्थानीय तहमा आज उम्मेदवारी दर्ता सुरु भएको हो । निर्वाचन आयोगले बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरेको छ । सम्बन्धीत स्थानीय तहमा रहेका निर्वाचन अध�. . .


बिराटनगरमा एमाले-फोरम गठबन्धनबाट विनोद र सुची उमेदवार, एमालेमा भने विवाद

विराटनगर असार ४ , बिराटनगर महानगरपालिकामा स्थानीय निकायको निर्वाचनको लागि नेकपा एमाले र फोरम लोकतान्त्रिक पार्टी बिच गठबन्धन तय भएको छ । पछिल्लो संविधानसभाको निर्वाचनमा बिराटनगरमा चौथो शक्ति भएको एमाले र दोस्रो स्थानमा रहेको फोरम लोकतान्त्रिक विच निर्वाचनको लागि गठबन्धन भएको हो । बिराटनगर महानगर�. . .


नेपाली समाज प्रोग्रामिङ कन्टेस्ट बुट्वलमा हुन गइरहेको !

विज्ञान प्रविधिको अहिलेको आधुनिक युगमा प्रोग्रामिङ ल्यङ्गुवेज ,कोडिङ  को महत्व सुचना तथा सञ्चार क्षेत्रमा सर्वविदित नै छ । तथा यो क्षेत्रमा केहि योगदान गर्न हामी नेपाली समाज (आइटी प्लाट्त्फोर्म ) द्धारा सन्चालित गरिएको हाे । ACM-ICPC संगठन जस द्धारा वार्षिक रुपमा विभिन्न तहको प्रतियोगिता संसार भरीका वि�. . .


विराटनगरमा एमाले र फोरम मिलेर चुनाव लड्ने

सुमन तिमिल्सिना ,विराटनगर, असार ३ – नेकपा एमाले र नेपाल लोकतान्त्रिक फोरमबिच स्थानीय तहको दोस्रो चरणको चुनावका लागि विराटनगर महानगरपालिकाको प्रमुख र उपप्रमुख पदमा चुनावी तालमेल भएको छ । एमालेका प्रमुख पदको उम्मेदवार विनोद ढकाललाई विजयकुमार गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमले सघाउने छ भने उपप्र�. . .


युथ फर ब्लड मोरङको नयाँ जिल्ला कार्यसमिति गठन

प्रेम देवान विराटनगर ३ असार । रगतको क्षेत्रमा काम गर्दै आएको  युथ फर ब्लड मोरङको नयाँ कार्य समिति गठन गरिएको छ । विराटनगरमा शनिबार भएको भेलाले नयाँ कार्य समिति चयन गरिएको हो । युथ फर ब्लडका केन्द्रिय उपाध्यक्ष बिबेक दाहालको उपस्थितमा भएको भेलाले अध्यक्षमा लेसान्त (हिमाल) सापकोटा, उपाध्यक्षमा अंकित दा�. . .


जिल्ला खेलकुद बिकास समिति सुनसरीका अध्यक्षकाे मृत्यु

जिल्ला खेलकुद बिकास समिति सुनसरीका अध्यक्षकाे अाज मृत्यु भएकाे छ । नेकपा एमालेका धरान नगर उपसचिवसमेत रहेका अध्यक्ष धनप्रसाद राइकाे अाज विहान मर्निङवाल्कको क्रममा निधन भएको हाे । उनी मधुमेहका बिरामी र साे काे नियमित अाैषधी सेवनमा गरिरहेका थिए । अाज बिहान करिब ४ बजे मर्निङ वाल्कमा निस्किएका उनी साेहि. . .


असार ४ गते पनि राजपाको तराई बन्द

विराटनगर असार २ , आन्दोलनमा रहेको राष्ट्रिय जनता पार्टीले २ नम्बर प्रदेशको मात्रै चुनाव मिति सार्ने निर्णय अमान्य रहेको बताएको छ । विभिन्न माग राखि आन्दोलनमा रहेको राजपाले सरकारले गरेको निर्णय अमान्य हुने बताएको हो । साथै राजपाले असार १४ सम्मका पुर्वघोषित आन्दोलन कार्यक्रम यथावत् रहने पनि अध्यक्ष �. . .


नेपाली काँग्रेसकाे पुस्पलाल चाैकमा सम्पर्क कार्यालय स्थापना

विराटनगर २ असार । चुनावी प्रचारलाई प्रभावकारी बनाउन नेपाली कांग्रेस नगर समिति विराटनगरले पुष्पलालचोकमा सम्पर्क कार्यालय स्थापना गरेको छ । सम्पर्क कार्यालयको कांग्रेसका प्रभावशाली नेता महेश आचार्य, मोरङ कांग्रेस सभापति एवं सांसद डिगबहादुर लिम्बू र नगरसभापति एवं कांग्रेसबाट महानगरपालिकाको मेयरक�. . .