समाचार

सर्जिकल मास्क कालो बजारी गर्ने ७८ हजार मास्क सहित ८ जना पक्राउ

काठमाडौं । कालो बजारी गर्न लुकाएर राखिएको ७८ हजार सर्जिकल मास्कसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वर र स्वयम्भुको संयुक्त टोलीले काठमाडौंको डब्लुबाट उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा महाकाल मञ्जुश्री टे«डर्सका सञ्चालक मिन्टु तामाङ, अनिश कार्की, उज्ज�. . .


कोरोनाका नाममा ‘कोरोना प्यार है’ चलचित्र बन्दै

न्यू दिल्ली । महामारी बनिसकेको कोरोना भाइरसले विश्व नै त्रसित बनिरहेका बेला बलिउड चलचित्र निर्माताहरू भने यसमा चलचित्र बनाउने निर्णयमा पुगेका छन् । भारतीय मिडियाका अनुसार ‘बाजिराव मस्तानी’, ‘तनु वेड्स मनु रिटन्र्स’, ‘बदलापुर’, ‘बजंरगी भाइजान’ चलचित्र निर्माण गरेको कम्पनी इरोज इन्टरनेसनलले कोरोन�. . .


झापाका एक व्यक्तिलाई कोरोना भाइरस संक्रमणको आशंका, नोबेल अस्पतालबाट काठमाडौं रिफर

काठमाडौं चैत्र २ , झापाका एक व्यक्तिलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंकामा उपचारका लागि आज काठमाडौँ ल्याइएको छ । प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाका अनुसार ज्वरो आएर उपचारका लागि विराटनगरको नोवेल मेडिकल हस्पिटल पुगेका भद्रपुर निवासी एक पुरुषलाई प्रारम्भिक जाँचपछि कोरोना भाइरस संक्रमणक�. . .


मेरिल्याण्ड कलेज र सानिमा बैंकबीच सहमति,बिद्यार्थीलाई रोजगार तथा तालिमको अवसर हुने

विराटनगर चैत्र २ , विराटनगरको इनोभेट नेपाल ग्रुप अन्तर्गतको मेरिल्याण्ड कलेज विराटनगर र सानिमा बैंक लिमिटेडले एक कार्यक्रम बीच समझदारी पत्रमा हस्ताक्षर गरेको छ । बेलायतको वल्भरह्याम्टन विश्वबिद्यालयको बिबिएम कोर्ष संचालन गरिरहेको कलेज र सानिमा बैंकबीच कलेजका बिद्यार्थीलाई इन्टर्नशीप तथा प्लेस. . .


लागुऔषध ब्राउन सुगर सहित १ जना पक्राउ

विराटनगर । झापाको भद्रपुर नगरपालिका– ५ बाट प्रतित्रन्धित लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ परेका छन् । शनिवार वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका(८ का ३८ बर्षीय बम बहादुर तामाङलाई ४ ग्राम १३० मिलिग्राम नियन्त्रित लागुऔषध ब्राउन सुगर सहित भद्रपुरबाट पक्राउ ग�. . .


विराटनगरको समूहले अन्तर्राष्ट्रिय ब्राण्डका कोल्ड ड्रिङ्क्स नेपाली बजारमा ल्याउने

विराटनगर, चैत्र २ , विराटनगरको दुर्गालक्ष्मी समूहले अन्तर्राष्ट्रिय ब्राण्डका ६ प्रकारका कोल्ड ड्रिङ्क्स नेपाली बजारमा ल्याउने भएको छ ।अमेरिकी कम्पनी आरसी कोलाका पेय पदार्थलाई नेपाली बजारमा ल्याउने तयारी गरेको हो। के हो आरसी कोला ? आरसी कोला एक सय १४ वर्ष पुरानो र चिसो पेय पदार्थ उत्पादकमा विश्वम. . .


रंगेलीमा पहिलोपटक संचालनमा आयो जिम क्लब

रबिन्द्र बराल ,रंगेली , चैत्र २ माेरङकाे रंगेली नगरपालिका ७ काे मुख्य बजारमा रंगेली नगर युवा क्लवद्वारा जिम खाना सञ्चालन ल्याएकाे छ । नगरपालिका भित्र रहेका युवाहरुलाई स्वास्थ्य राख्ने उदेश्यले नगर युवा क्लवले रंगेली मै पहिलो पटक अत्यधुनिक प्रबिधिबाट शरीरलाई व्यामकाे माध्यमबाट स्वास्थ्य र स्फुर्त . . .


सहकारी व्यवस्थापन गर्ने आधारभुत तालिम रंगेलीमा सुरु

रबिन्द्र बराल रंगेली  चैत्र २ ''एकका लागि सबै , सबैका लागि एक`` भन्ने मुल नाराका साथ माेरङकाे रंगेली नगरपालिका ७ मा रहेको मेलिना गेष्ट हाउसमा  सहकारी व्यवस्थापन गर्नेका लागि ६ दिने अाधारभुत तालिम सुरु भएको छ । उक्त तालिममा रंगेली नगरपालिका ,सुनवर्सि नगरपालिका ,रतुवामाई नगरपालिका र धनपालथान गाउँपालिकाम. . .


विराटनगरको बद्धाआश्रममा जेनरल अस्पतालको नि:शुल्क स्वास्थ्य शिविर

विराटनगर, चैत १ विराटनगर स्थित महिला जागृति बृदा आश्रममा शनिबार निशुल्क स्वास्थ्य शिबिर आयोजना गरिएको छ । जनरल हस्पितल एण्ड ट्रमा सेन्टरले आश्रममा निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो । उक्त शिविरमा आश्रमममा आश्रीत जेयष्ठ नागरिकहरुलाई निशुल्क औषधी र सम्पुर्ण सेवाहरु आश्रममै उपलब्ध गराएको छ । . . .


प्रदेश सरकारले थालेको सिघिया खोला सरसफाई अभियान जारी, ३ सय भन्दा बढी उपस्थित

विराटनगर । १ न. प्रदेश सामाजिक विकास मन्त्रालयले थालनि गरेको सिघिया खोला सरसफाई अभियान छैटौ पटक सरसफाई गरिएको छ । बिराटनगर महानगरपालिका वडा नं. १ धनावत पुल चोक स्थित सिंघिया खोलाबाट १ न. प्रदेशका माननीय सामाजिक विकास मन्त्री जिवन घिमिरेको संयोजकत्वमा शनिबार सुरु गरिएको सरसफाई अभियानमा छैटौ पटकमा पुग�. . .


पतञ्जली मोरङ पुनर्गठन ध्रुव तामाङको अध्यक्षमा २३ सदस्यीय समिति चयन

विराटनगर । पतञ्जली योग समिति मोरङको शनिबार बसेको भेलाले ध्रुव तामाङलाई पुनः अध्यक्षमा चयन गरेको छ । यस्तै महिला पतञ्जली योग समितिको अध्यक्षमा विनु सापकोटा चयन भएकी छन् । दुई वटै समिति २३–२३ सदस्यीय छन् । पतञ्जली योग समिति मोरङको उपाध्यक्षद्वयमा मोहन नेउपाने र जयधर्म आचार्य (उर्लाबारी), महामन्त्री व. . .


विराटनगरको कोशी अस्पतालमा कोरोनाको शंका गरेका विरामी धरानको आइसोलेसनमा

विराटनगर । कोशी अस्पताल विराटनगरमा कोरोनको शंका गरिएका विरामी धरानको आइसोलेसनमा रहेका छन् । विराटनगरबाट धरान रेफर भएका विरामी हिजो शुक्रबार आफ्नो घरमै क्वारेन्टाइनमा बस्ने भनेर गएका थिए । तर, केही बेरअघि एक्कासी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेका छन् । रेफर भएका विरामी सम्बन्धित अस�. . .