समाचार

क्युबाका कम्युनिष्ट पार्टी प्रथम सचिब राहुल क्यास्ट्रोद्वारा पद त्याग्ने घोषणा

क्युबा क्युबाको कम्युनिष्ट पार्टीका प्रथम सचिव राहुल क्यास्ट्रोले पद त्याग्ने घोषणा गर्नुभएको छ । उहाँले नयाँ पुस्तालाई अवसर दिनका लागि आफूले पद त्याग्ने निर्णय गरेको शुक्रबार बताउनु भएको हो । “मैले मेरो जिम्मेबारी र योजनाहरु पुरा गरेको छु, त्यसैले मैले पार्टीको केन्द्रीय कमिटिको प्रथम सचिवको ज�. . .


राष्ट्रपति विद्या देवी भण्डारीद्वारा नव नियुक्त गृहमन्त्री बादललाई आजै शपथग्रहण गराउने

काठमाडौँ राष्ट्रपति बिद्यादेवी भण्डारीले रामबहादुर थापा ‘बादल’लाई गृहमन्त्रीमा नियुक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री केपी शर्मा नेतृत्वमा २०७४/११/३ गते गठित मैजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा थापालाई मन्त्री पद�. . .


भारतीय सीमावर्ती जिल्लाका आइसोलेसन वार्डमा कोरोना सङ्क्रमितको चाप

कञ्चनपुर भारतबाट आवतजावत गर्ने सुदूरपश्चिमको मुख्य नाका कञ्चनपुरको गड्डाचौकी र पूर्वी गौरीफन्टा नाकामा दैनिक कोरोना परीक्षण गर्दा सक्रमितको सङ्ख्या बढिरहेको छ । कञ्चनपुरको महाकाली अस्पतालस्थित कोरोना अस्पतालमा सङ्क्रमित बिरामीले भरिएका छन् । यसअघि सुनसान रहेको कोरोना अस्पताल अहिले सक्रमि. . .


राष्ट्रियसभा सदस्य गृहमन्त्री बादल आजबाट पदमुक्त

काठमाडौँ गृहमन्त्री रामबहादुर थापा बादल पदमुक्त हुनुभएको छ । नेकपा माओवादी केन्द्रको तर्फबाट २०७४ सालमा राष्ट्रियसभा सदस्यमा वागमती प्रदेशवाट निर्वाचित थापाको आज राष्ट्रिय सभा सदस्य पद खारेज भएको राष्ट्रिय सभा सचिवालयले सूचना जारी गरेको छ । यो संगै थापा गृहमन्त्री पदबाट समेत पदमुक्त हुनुभएको छ �. . .


तालिवानी आक्रमणमा परि सरकार समर्थक चार लडाकुको मृत्यु

तालुकान, अफगानिस्तान तालिबान लडाकू समूहले सुरक्षा चौकीमा गरेको आक्रमणमा परी सरकार समर्थक चार लडाकूको मृत्यु भएको छ । अफगानिस्तानको उत्तरी प्रान्त तखारको प्रान्तीय राजधानी तालुकानमा सो आक्रमण भएको प्रान्तीय प्रहरीका प्रवक्ता अब्दुल खालिल आसिरले बताउनु भएको छ । तालुकान शहरको बाहिरी इलाकामा रहेका. . .


विराटनगरबाट भारतिय नोट सहित एकजना पक्राउ

विराटनगर । मोरङ बिराटनगर १७ मटेरुवा स्थितबाट सुनसरी धरान ८ का ५५ बर्षीय नौसाद मियालाई भारतिय नोट सहित पक्राउ गरिएको छ । शनिबार बेलुका ५ बजे प्रहरीले चेकजाँच गर्दा उनको साथबाट भारतिय नोट ५०० का दरको २०६ थान गरी जम्मा १ लाख ३ हजार सहित पक्राउ गरिएको हो । भारतीय नोटसहित पक्राउ गरिएका उनको विषयमा अनुसन्धा�. . .


आगोलागीबाट फर्मका ४० वटा बाख्रा जले

बिर्तामोड । झापा बुद्दशान्ति गाऊपालिका ४ देविबस्ती बस्ने ज्योति विमलीको बाख्रा फर्ममा आगोलागी हुँदा ४० वटा बाख्रा जलि मरेका छन् । गत राती साढे १२ बजे लागेको आगोले बिमलीको इटा, काठ र टिनको छानो भएको एक तले बाख्रा फर्म, फर्ममा रहेका ४० वटा बाख्रा, बाख्रालाई खुवाउने दाना जली नष्ट हुँदा अन्दाजी ६५ लाख बराब�. . .


मोरङ र सुनसरीमा भएको सवारी दुर्घटनाबाट दुई जनाको मृत्यु

विराटनगर । मोरङको धनपालथान गाऊपालिका ४ स्थित भलुवा चौकमा पश्चिमतर्फ जादै गरेको को२७प ६४५९ को मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते मोटरसाईकल चालकको मृत्यु भएको छ । आज बिहान रंगेली नगरपालिका २ का २३ बर्षीय भोला शर्मा र पछाडी सवार सोही स्थान ३ का २२ बर्षीय कासमिक मुर्मु गम्भिर घाईते . . .


शनिबारदेखि हराईरहेका विराटनगर–८ का बालकको पानीमा डुबेको अवस्थामा शव फेला

विराटनगर । शनिबारदेखि हराईरहेका विराटनगर–८ का ७ वर्षीय बालकको शव फेला परेको छ । विराटनगर–८ बलुवाईस्थित खोलामा डुबेको अवस्थामा बालकको शव फेला परेको हो । मोरङ प्रहरीका उपरीक्षक सन्तोष खड्काका अनुसार शनिबारदेखि खोजि भईरहेका बालकको आइतबार पानीमा डुबेको अवस्थामा मृत फेला परेका छन् । हिजैदेखि खोजी रहे�. . .


विराटनगरमा १६ सहित प्रदेश १ मा ३९ जना संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आज ३९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १८, सुनसरीमा ११, झापामा ८, इलाम र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा १६, रतुवामाई र पथरीशनिश्चरेमा १–१, सुनसरीको धरानमा ५, इटहरीमा ४ र रामधुुनीमा २, झापाको विर्तामोडमा ४, भद्रपुरमा २, गौर. . .


विराटनगरको महाबीर रोडलाइ सुरक्षित र सुन्दर बनाउन जुटे स्थानीय

विराटनगर । बिराटनगर माहानगरपालिस्थित माहाबीर रोडलाई सुन्दरता र सुरक्षाको हिसाबले अलग्गै पहिचान दिन स्थानीय जुटेका छन् । विराटनगर भित्रको सुन्दर र सुरक्षित सडकको रुपमा विकास गर्न स्थानीय जुटेका हुन् । महाबिर रोडमा ट्राफिक सचेतना, सिसि क्यामेरा, पार्किङ लाइन, जेब्रा क्रसिङ, सडक बत्ती र गमलामा फुल रो�. . .


नेपाल डोरितान संघ प्रदेश नं १ द्वारा विजयी टोलि सम्मानित

विराटनगर गत चैत २६ र २७ गते नेपाल डोरितान संघद्वारा सुनसरिको दुहबीमा आयोजित तेश्रो मनमोहन अन्तर्राष्ट्रिय गोल्डकप "डोरीतान आउटडोर प्रतियोगिता २०७७ " का विजयी टोलि, " नेपाल डोरितान संघ प्रदेश नं १" लाई आज नेमुवा स्थित स्मृति स्कुलमा स्वागत तथा सम्मान कार्यक्रमको आयोजना गरि. . .