समाचार

भन्सार छलेको घरेलु मदिरासहित एक पक्राउ

सप्तरीको हनुमाननगर कंकालिनी-१४ बाट प्रहरीले विहीबार ४० हजार मुल्य बराबरको भन्सार छलेको घरेलु मदिरासहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत सुपोल दिगिमार-५ बस्ने ४० बर्षिय सुरेश कुमार राय रहेका छन्। रायले बि ए ७ एफ १२५९ नम्बरको भारतीय मोटरसाइकलमा भारत लैजादै गरेको ११५ बोतल मदिरा दशगजा एरिय�. . .


विराटनगर तिरूपती पेट्राेल पम्प नजिकै बाहल अालम मृत फेला

मोरङ, असार १ गते। मोरङको विराटनगर महानगरपालिका-९ त्रिरुपती पेट्रोल पम्प नजिकै विहीबार एक व्यक्ती मृत अवस्थामा फेला परेका छन् । मृतक सुनबर्सी नगरपलिका- ८ बस्ने बाहल आलम रहेकाे खुल्न अाएकाे छ । मृतक करिब ५० बर्षकाे भएकाे जनाइएकाे छ । विहिबार विहान करिब ६ बजेकाे समयमा बाटोको छेउमा उनलाइ मृत अवस्थामा देखे. . .


विराटनगरकाे भृकुटि चाैकमा आगलागी, १० लाख बराबरको क्षति

मोरङको विराटनगर महानगरपालिका-७ भृकुटी चौकमा गयराती अागलागी भएकाे छ । त्यस स्थानमा निर्माणाधिन अवस्थामा रहेको ओमेगा हाउजिङ भवन निर्माणको गोदाममा विहीबार आगलागी भएको छ । उक्त गाेदाम व्यपारी प्रकाश मुन्डाले संञ्चालन गरेको प्रहरीले जनाएकाे छ । उक्त भवनको गोदामममा बेलुका ९ बजेतिर अागलागी हुन सुरू भएका. . .


कांग्रेसको मेयरका उमेदवार भिम पराजुलीको बिराटनगर बिमानस्थलमा भव्य स्वागत

बिराटनगर असार १ , केही दिनदेखि काठमाडौमा रहेका र हिजो मात्रै बिराटनगर महानगरपालिका नेपाली कांग्रेसबाट मेयरका उमेदवार भएका भिम पराजुलीलाई आज बिराटनगर विमानस्थलमा भव्य स्वागत गरिएको छ । आज बिहान बिराटनगर विमानस्थलमा हजारौं कार्यकर्ता माझ उनको स्वागत गरिएको हो । उनलाई कार्यकर्ताले मोटरसाइकल र्याली �. . .


मोरङका मिलन राई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित पक्राउ

काठमाडौं – प्रहरीले ३०५ ग्राम सुनसहित २ जनालाई पक्राउ गरेको छ । कतारको उडानद्वारा नेपाल आएका खोटाङका २२ वर्षीय दीपक खत्रीलाई लिन आएका मोरङका २६ वर्षीय मिलन राईलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियाबाट मंगलबार पक्राउ गरेको थियो ।. . .


अन्ततः भिम पराजुलीले पाए कांग्रेसबाट बिराटनगरको मेयरको टिकट

३१ जेठ, बिराटनगर  । नेपाली कांग्रेसले विराटनगर महानगरपालिकाको मेयरमा भीम पराजुलीलाई उम्मेदवार बनाएको छ । निकै धेरै प्रत्यासी रहेको कांग्रेसमा अन्ततः पराजुलीलाई टिकट दिएको हो ।  पराजुली बिराटनगरमा लोकप्रिय नेता मानिन्छन् । यस्तै कांग्रेसबाट उपमेयरको टिकट इन्दिरा कार्कीले पाएकीछिन ।. . .


जगरणको एक दिन जिल्ला स्तरीय परामर्श गोष्ठी सम्पन्न

विराटनगर ३१ जेठ । सेवा प्रदायक र सरोकारवाला संघसंस्थाका बीच एकदिने जिल्ला स्तरीय परामर्श गोष्ठी सम्पन्न भएको छ । जागरण नेपालको आयोजनामा बुधबार सेवा प्रदायक संस्थाबाट उपलब्ध हुने सेवाको बारेमा कार्यक्रममा सहभागीहरुलाई परामर्स गोष्ठीमा छलफल गराईएको थियो । गोष्ठीमा बोल्दै जिल्ला जनस्वास्थ्य कार्य�. . .


विराटनगरमा बन्दको सामान्य प्रभाव

प्रेम देवान विराटनगर ३१ जेठ । राष्ट्रिय जनता पार्टीले आह्वान गरेको दुईदिने आमहड्तालको दिन पनि विराटनगरको जनजीवन प्रभावित बनेको छ । राजपाले संविधान संशोधन, स्थानी तहको संख्या थप्नुपर्ने, निर्वाचनको मिति सार्नुपर्ने लगायत माग राखेर गरेका आमहड्तालका कारण विराटनगरको जनजीवन प्रभावित बनेको हो । हड्ताल. . .


किड्स भिलेजको अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न

बिराटनगर जेठ ३१ , मन्टेश्वरी शिक्षा माध्यमद्वारा पढाइ गर्दै आएको किड्स भिलेज मन्टेश्वरीले अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा अभिभावकहरुलाई आफ्ना बालबालिकालाई कसरी कसरी भविष्यमा सफल र।असल बनाउन सकिन्छ भन्ने विषयमा तालिम दिइएको थियो । काठमाडौबाट आउनुभएकी पुजा शाहले अभिभाव�. . .


विश्व रक्तदाता दिवशको अवसरमा विभिन्न स्थानमा रक्तदान कार्यक्रम

बिराटनगर जेठ ३१, विश्व रक्तदाता दिवशको अवसरमा विराटनगर लगायत मोरङका विभिन्न स्थानमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।विभिन्न संघसंस्थाको सहयोगमा हामी युवा र युथ फर ब्लड नामक संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा २ सय २१ पिन्ट ब्लड संकलन भएको आयोजकले जनाएको छ । जसमा न्युरो अस्पतालमा ६२, युरो. . .


कलाकार हरिवंश आचार्यसंग आवर बिराटनगरको बिशेष अन्तर्वार्ता (भिडीयो)

  हरि बहादुर किताब यात्राको क्रममा कलाकार/साहित्यकार हरिवंश आचार्यसंग विराटनगर ओ.बि. टिभिको कुराकानी ।   https://www.youtube.com/watch?v=UHxuGHJxIjc&t=155s प्रस्तोता : बिबेक दाहाल  छायांकन : सरोज लम्साल  सम्पादन : मोहम्मद जाकिर राजा . . .


लेटाङमा रक्तदान कार्यक्रम सम्पन्न , ११३ पिन्ट रगत संकलन

भूमिका पाख्रिन, लेटाङ लेटाङ पुस्तकालयको आयोजनामा लेटाङमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । विश्व रक्तदाता दिवसको अवसर पारी युथ फर ब्लड लेटाङ, लेटाङ जेसिज र लाइफलाइन अस्पताल सी.एम.एल.टी सातौ ब्याचका विद्यार्थीको सहकार्यमा आयोजित कार्यक्रममा ११३ पिन्ट रगत संकलन गरिएको थियो । रेडक्रस उपशाखा दमकको प्. . .