काठमाडाैँ, १३ बैशाख । आमा सरस्वती मुभिजको व्यानरमा निर्माण भएको सुपरहिट चलचित्र ‘छक्का पञ्जा २’ आजदेखि पुनः देशै भरिका हलमा प्रदर्शनमा आएको छ । चलचित्रका निर्माता तथा कलाकार दीपकराज गिरीका अनुसार नेपालभरीका सिंगल तथा मल्टिप्लेक्समा गरी उपत्यका बाहिरका ५० चलचित्र घरहरुमा ‘छक्का पञ्जा २’ प्रदर्शन �. . .
ताप्लेजुङ, १३ वैशाख। काबेली तेस्रो जलविद्युत आयोजनाको निर्माण कार्य शुरु भएको छ । काबेली हाईड्रोपावर कम्पनीले ताप्लेजुङस्थित काबेली खोलाबाट उत्पादन गर्न लागेको २२ मेगावाट क्षमताको उक्त आयोजनाको निर्माण कार्य बिहीवारबाट शुरु भएको हो । विधिवत पुजा गरेर स्काभेटर मेशिनले ईन्टेकमा जाने सडक निर्माण �. . .
विराटनगर, १३ बैशाख । मध्यान्ह परेको पानीका कारण बिराटनगरको मुटु ट्राफिक चोक देखि महेन्द्र चोकसम्म डुबेको छ । बैशाखको समयमा नै आधा घण्टाको पानीका कारण डुबेर सर्बसाधारणलाई आवत जावतमा समेत समस्या भयो । निकाश नै नखोजी विकासको काम हुँदा समस्या भएको हो । करिब आधा घण्टा परेको पानीका कारण ट्राफिक चोक देखि मह�. . .
सुनसरी, १३ बैशाख । सङ्घीय समाजवादी फोरम नेपाल सुनसरीको अध्यक्षमा भगीरथ खत्वे विजयी भएका छन् । देवकृष्ण यादवलाई २५ मतको अन्तरले पराजित गर्दै अध्यक्षमा खत्वे चयन भएका हुन् । बिहीबार साँझ सम्पन्न भएको मतदानमा अध्यक्षमा खत्वेले २९ मत प्राप्त गरे भने भने उनका निकटतम प्रतिद्धन्दी यादवले चार मत मात्र प्रा. . .
विराटनगर, १३ बैशाख । अल्मुनियमको काम गर्दै आएका २२ वर्षीय प्रकाश चौधरी र र हेम चौधरी कामका सिलसिलमा जहाँ पुगेपनि साँझ बास बस्न घर आइपुग्थे । एसएलसीसम्म सँगै पढेका उनीहरुले पढाई बिग्रिएपछि काम पनि सँगै सिके । पछिल्लो समय मेसिन आफै जोडेका उनीहरु ठेक्का लिएर काम गर्न सक्ने भएका थिए । प्रकाशले सुन्दरहरैं. . .
बिर्तामोड, १३ बैशाख । झापाको भद्रपुर नगरपालिका ६ मा गयराति चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। राति करिब साढे २ बजे वर्षा सँगै परेको चट्याङ लाग्दा ३२ वर्षीय भीम राजवंशी घाइते भएका थिए। चट्याङ लागेर गम्भीर घाइते भएका राजवंशीलाई उपचारको लागि ओमसाई पाथिभरा अस्पताल भद्रपुर लैजाने क्रममा बाटोमा नै मत्�. . .
विराटनगर, वैशाख १३ गते । बुधबार देखि बिराटनगरमा सुरु भएको १ नम्बर प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न भएको छ । गृह मन्त्रालयद्वारा आयोजना गरिएको १ नम्बर प्रदेशस्तरीय सुरक्षा गोष्ठी माननीय गृह मन्त्री रामबहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । समापन कार्यक्रमममा बोल्नु हुँदै माननीय मन�. . .
विराटनगर, १३ बैशाख । प्रदेशको नाम र राजधानीसँगै बृहद विराट क्षेत्रको बिधेयक पास गर्ने बारेमा बसेको सर्बदलिय बैठकले २२ गते भित्रमा प्रदेशको नाम र राजधानी टुङ्गो लगाउने बिषयमा सहमती भएको छ । सर्बसम्मतबाट बृहद बिराटक्षेत्रको बिधेयक पारित गरेपछि मात्र प्रदेशको नाम र राजधानीमा प्रवेश गर्ने बारेमा पनि �. . .
विराटनगर बैशाख १३, विराटनगरमा अन्तर्राष्ट्रिय ६० सेकेन्डको फिल्म फेस्टिभल सम्पन्न भएको छ । विराटनगर स्पिकर्स क्लबको स्थानीय संयोजना साथै ओबि मिडिया प्रालिको सहकार्यमा उक्त कार्यक्रम आयोजना भएको हो ।कार्यक्रममा बिभिन्न देशका ४५ वटा ६० सेकेन्डका छोटा चलचित्र देखाइएका थिए । बिराटनगर भृकुटी मार्ग�. . .
धरान, १३ बैशाख। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले किर्ते हकवालाको नाममा जग्गा नामसारी गरेको आरोपमा मालपोत कार्यालय र नापी शाखा धरानका ५ जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले मंगलवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । ३ वर्षअघि धरान–१४ स्थित दुई धारे पथमा रहेको खग�. . .
विराटनगर, १३ बैशाख। खराब मौसमका कारण विराटनगरबाट काठमाडौँ आउने बुद्ध एयरको उडान अवरुद्ध भएको छ । उडान अवरुद्ध हुँदा दुई जना यात्रुले साँझमा आफूलाई अलपत्र पारेको भन्दै हंगामा मच्चाएको थिए । अहिले ती यात्रुसंग छलफल भइ शुक्रबारको पहिलो फ्लाईटमा उनीहरुलाई पठाईने बुद्ध एयरले जनाएकाे छ । यो खबर नेपाल सम. . .
विराटनगर, १२ बैशाख । प्रतिबन्ध लगाएको सरकारले नै नेत्रविक्रम चन्द 'विप्लव' नेत्रृत्वको नेकपालाई मूलधारको राजनीतिमा ल्याउने तयारी गरिरहेको जानकारी गृहमन्त्री रामबहादुर थापाले दिएका छन्। उनले मूलधारको राजनीतिमा नआए विप्लव समूह थप अप्ठेरोमा पर्ने पनि दावी गरे। विराटनगरमा बिहीबार प्रदेश- १ स्तरीय स. . .