विराटनगर भदौ ११ । प्रहरीले अवैधरुपमा भारतबाट चोरी तस्करी गरी नेपालतर्फ ल्याइरहेकोे अवस्थामा तीन लाख ४८ हजार बराबरको अवैध सामान, मोटरसाइकल र महिलालाई पक्राउ गरी विराटनगर भन्सार कार्यालय रानीमा बुझाएको छ । प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरले दिएको जानकारीअनुसार सीमावर्ती क्षेत्रमा हुने तस्करी �. . .
भद्रपुर भदौ ११ । पूर्वपश्चिम राजमार्गको झिलझिलेमा भएको सडक दुर्घटना परी आज बिहान एक जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा उदयपुर घर भएका २९ वर्षीय सन्दीप कार्की रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे१ज ४५३३ नम्बरको स्�. . .
लहान भदौ ११ । सिरहाको छुट्टाछुटै स्थानमा भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार र धनगढीमा गए राति भएको सवारी दुर्घटनामा दुई जना र पोखरीमा डुबेर एकको मृत्यु भएको प्रहरीले जनाएको छ ।. . .
लहान भदौ ११ । आफ्नै छोराको कुटपिटबाट गम्भीर घाइते सिरहाको लहान नगरपालिका–१८ मनर्वाका एक जनाको मृत्यु भएको छ । घरायसी विवादमा २५ वर्षीय छोरा सञ्जय सदायको कुटपिटबाट गम्भीर घाइते भएका ४५ वर्षीय बुबा उमेश सदायको उपचारको क्रममा शनिबार साँझ विराटनगरस्थित न्यूरो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।. . .
गाईघाट भदौ ११ । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका गाईघाट–११ स्थित बरुवा नदी किनारमा निर्माण सम्पन्न भएको प्रदेश नं १ कै ठूलो पूर्व–पश्चिम जोड्ने असोजबाट सञ्चालनमा आउने भएको छ । बसपार्कको भौतिक निर्माण पूर्णरूपमा सम्पन्न भइसकेका कारण असोज १ गतेबाट औपचारिक रूपमा सञ्चालन गर्न लागिएको बसपार्क निर्. . .
विराटनगर, ११ भदाै । विराटनगर ४ पिपलचौक निवासी ५० वर्षीय सुरक्षा गार्ड टंकप्रसाद भट्टराईको हत्या यौनकर्मी विवादका कारण भएको खुलेको छ। हत्यामा संलग्न विराटनगर-४ पुलचौकका २६ वर्षीय सन्जय सहनी पक्राउ परेपछि यौनकर्मी विवादमा उनको हत्या भएको खुलेको हो। भट्टराई विराटनगर महानगरपालिका-२ धरानरोडस्थित बिक�. . .
इनरुवा (रासस) । सुनसरी सदरमुकाम इनरुवा नगरपालिका–६ मधेशा हलेसी चोक नजिक शनिबार राति एक महिला बलात्कृत भएकी छिन् । शनिबार राति पूर्व पश्चिम राजमार्गको सडकखण्डअन्तर्गत हलेसी चोक नजिक २४ वर्षीया ती महिलामाथि सामूहिक बलात्कार भएको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयाँलले जानकारी दिए । घटनाक. . .
विराटनगर, ११ भदौ । शनिवार राती एक युवक आफ्नी आमासँग नोबेल अस्पतालको आईसीयु अगाडी कुरुवाको रुपमा सुतिरहेका थिए । अनी त्यही नजिकै अर्की महिला पनि थिईन । सुतेको ब्यक्ति दिवेश पुरी चन्द्रगढी झापाका हुन । उनी सुतेको ठाउँमा आएर शुरुमा एक अपरिचित ब्यक्तिले पैसा आबस्यक परे भन्नुहोला भन्यो । अनी त्यही नजि�. . .
विराटनगर, १० भदौ । विराटनगरमा बेग्लाबेग्लै स्थानमा आईतबार भएको सवारी दुर्घटनामा ३ जना घाइते भएका छन् । बिराटनगर महानगरपालिका–१ बुद्ध चौक स्थित भित्री सडक खण्डमा बिहान को ३४ प ३२१५ नम्बरको मोटरसाइकलले ठक्कर दिदा साइकल चालक सोही स्थान बस्ने वर्ष ७८ को योगनाथ पौडेल घाइते भएका छन् । घाइते पौडेलको नोबेल अ�. . .
प्रेम देवान/अाेबि विराटनगर, १० भदौ । पछिल्ला दिन मोरङमा भएका एउटा घटना बाहेकमा संलग्नलाई प्रहरीले पक्राउ गर्न सकेको थिएन । १५ दिनको बिचमा ४ वटा आपराधिक घटना मोरङमा भयो । पहिलो घटना बिराटनगर महानगरपालिकामा भएको बम बिस्फोटको घटना , त्यस घटनामा संलग्नलाई प्रहरीले पक्राउ नै गर्न सकेको छैन । त्यस्तै त्यस. . .
विराटनगर १० भदौ । विभिन्न मोवाईल कम्पनीहरुमा लामो समयदेखि काम गरेर अनुभव बटुलेका व्याक्तीहरुले ‘ईलोक्ट्रोनिक्स आई वल्र्ड ’ नाम दिएर मोवाईल विक्री केन्द्र संञ्चालनमा ल्याएका छन् । विराटनगर ७ मेनरोड सात घुम्ती स्थित आईतबारदेखि ‘ईलोक्ट्रोनिक्स आई वल्र्ड ’को उद्घाटन गर्दै सञ्चालनमा ल्याईएको हो । ‘ई�. . .
विराटनगर १० भदौ । मोरङ जिल्लाको कटहरी गाउँपालिका(२ बस्ने राम प्रसाद राजवंशीको २ वर्षकी छोरी नैना राजवंशी घर नजिकै पानी जमेको खाल्डोमा डुबेर ज्यान गएको छ । शनिबार साँझ ५ बजे घर नजिकै खेल्ने क्रममा नैना अचानक पानी जमेको खाल्डोमा खसेपछि स्थानीयले उनलाई उद्दार गरेका थिए । बालिकालाई उपचारको लागि कोशी अंच�. . .