प्रेम देवान विराटनगर ९ असार । करिब आदा दर्जन जति म्युजिक भिडीयो तथा विभिन्न व्यूटिप्याजेन्टमा सहभागी भईसकेकी मोडल स्वेता तुलाधरले विराटनगरमा एउटा फरक शैलीमा पुर्ण परिवारीक बाताबरणमा सजिएको रेष्टुरेण्ट एण्ड होटल संञ्चालनमा ल्याएकी छिन् । भर्खरै मात्र लण्डनबाट एमविए सकेर नेपाल फर्केकी स्वेताले न�. . .
विराटनगर ९ असार । नेपाल आदिवासी जनजाती महासंघ नगर समन्वय समितिको आयोजना तथा किरात राई यायोक्खा नगर कार्य समितीको समन्वयमा एक दिने “आदिवासी जनजाती हक अधिकार” सम्बन्धी सचेतना गोष्ठी सम्पन्न गरिएको छ । विराटनगर महानगरपालीकाको सहयोगमा सञ्चालित गोष्ठीमा विराटनगर ११ नम्बर वडाका वडा अध्यक्ष तिर्थ न्यौप�. . .
पाँचथर । रूसमा जारी विश्वकप फुटबल प्रतियोगितामा जितहारकाे विषयलार्इ लिएर अात्महत्यासम्मका घटना नेपालमै पनि हुन थालेका छन् । शुक्रबार अर्जेन्टिनाको समर्थक रहेका पाँचथरका एक युवाले शुक्रबार यस्तै अात्महत्याकाे प्रयास गरेका छन् । याङ्वरक गाउँपालिकाको साविक थर्पु– ९ का ती युवकले अर्जेन्टिना हार�. . .
काठमाडौं, ९ असार। सार्वजनिक यातायातको सिन्डिकेट साउन १ गतेदेखि अन्त्य नहुने देखिएको छ । यातायात क्षेत्रलाई व्यवस्थित एवं प्रभावकारी बनाउन गठित समितिका संयोजक एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव केशवकुमार शर्मा आसर मसान्तभित्र यातायात समितिलाई कम्पनी मोडलमा दर्ता गराउन सम्भव नहुँ. . .
काठमाडौं, ९ असार । प्रेम र विवाह जति लुकाए पनि लुक्दैन । लामो समयदेखि शिल्पा पोखरेलसँग गहिरो प्रेम सम्बन्धमा रहेका छविराज ओझा फेरि एकपटक चर्चामा आएका छन् । पछिल्लो समय फैलिएको हल्लाअनुसार यो जोडीले गुपचुप बिहे गरिसकेका छन् ।बताइएअनुसार यी दुईबीच गएको दशैँमा बिहेको भएको हो र अहिले विस्तारै खुल्दै गए�. . .
विराटनगर,९ असार । मोरङको उर्लावारी नगरपालिकाका मेयर खड्ग फागोसँगको मिलेमतोमा मिक्लु र सोल्टी खोला अबैध उत्खनन प्रकरणमा बाहिर आएको केही दिनपछि जिल्लाप्रशासन कार्यालयल मोरङले छानविन समिति गठन गरेको थियो । समितिले प्रतिबेदन समयमा नै बुझाएको भएपनि अझै सार्वजनिक भएको छैन । जिल्ला प्रशासन कार्यालयमा प�. . .
ओखलढुंगा, ९ असार । चिसंखुगढी गाउँपालिका–६ भदौरेका आठ वर्षीय बालकको पेटबाट चिकित्सकले ७ सय ग्रामभन्दा बढी जुका निकालेका छन् । चिसंखुगढी गाउँपालिका– ६ भदौरेका झनमाया मगरका ८ वर्षीय छोरा मदन मगरको पेटबाट शल्यक्रिया गरेर चिकित्सकले जुका निकालेका हुन् । लामो समयदेखि बिरामी परेका मगरलाई ओखलढुंगा सामुदा. . .
एजेन्सी,९ असार । विश्वकपको समूह डी अन्तर्गत पहिलो जित निकाल्ने क्रममा नाइजेरियाले नवप्रवेशी आइसल्याण्डविरुद्ध २–० गोलको जित दर्ता गरेको छ । यस जितले फाइदा भने अर्जेन्टिनालाई भएको छ । समीकरण अनुसार समूहको अन्तिम खेलमा अर्जेन्टिनाले नाइजेरियालाई हराउनुपर्नेछ । यतिले मात्र पुग्दैन क्रोएसिया र आइस�. . .
विराटनगर, ९ असार । सत्तापक्षका सांसद सदनमा आफुखुसी पोसाकमा संसदमा उपस्थित थिए । सभामुख प्रदिप कुमार भण्डारीले मंगलवारको सदनमा सांसदहरुलाई आचरणमा बस्न २ पटक रुलिङ गरे । मंगलवारको बैठक सकिनु अघि सभामुखले भने, सदस्य ज्युहरु, प्रदेश सभा बैठकको खैरो रङको कोट ड्रेसकोटका रुपमा तोकिसकिएको छ, संसदको मर्यादा�. . .
सर्बियालाई पराजित गर्दै स्विट्जरल्याण्डले फिफा विश्वकपको नकआउट चरणको आशा बलियो बनाएको छ । समूह ईको दोस्रो खेलमा एक गोलले पछि परेको अवस्थामा स्विस टोलीले नतिजा उल्टाएको थियो । स्विट्जरल्याण्डको जितमा जेर्दन शाकरीको गोल निर्णायक बनेको थियो । कलिनिङगार्ड मैदानमा भएको खेलमा सर्बियाले लिएको सुरुवा�. . .
विराटनगर, ८ असार । विराटनगर ७ मा सञ्चालित विराट आयुर्वेद फार्मेसी पतञ्जली सेवा केन्द्रको नाममा रहेको वोर्ड हटाएर विराट आयुर्वेद एण्ड हर्वल नामको फर्म सञ्चालन गरेको भन्दै विराटनगर ३ का गोविन्द खड्काले आपत्ति जनाएका छन् । तीन जनाको नाममा संचालन रहेको विराट आयुर्वेद फार्मेसीको नामबाट सञ्चालित फार्मेस. . .
८ असार। असार तीन गते पाँच पटकको विश्व विजेता ब्राजिलले स्विट्जरल्याण्डसँग रुस विश्वकपमा पहिलो खेल खेल्यो । उक्त खेल सकिएको केही क्षणमै एउटा एम्बुलेन्स त्रिवि शिक्षण अस्पतालमा रोकियो । एम्बुलेन्समा थिए एक जना ब्राजिलका फ्यान जो खेल अन्तिम मिनेटमा पुग्दा बेहोस भएका थिए । यसपटकको विश्वकपको उपाधी ब्. . .