समाचार

पाल्पामा एकजनाकाे हत्या

पाल्पा, २३ पुस । पाल्पाको रामपुरमा धारिलो हतियार प्रयोग गरी एक व्यक्तिको हत्या भएको छ। रामपुर नगरपालिका–४ बस्ने ५५ वर्षीय भलबहादुर कुमाललाई ३६ वर्षीय मनोज थापाले हँसियाले घाँटीमा हानेर हत्या गरेका हुन्। आइतबार साँझ जलदेवीस्थान भन्ने ठाउँमा दुई व्यक्तिबीच आपसी झपडा हुँदा सो घटना घटेको इलाका प्रहरी �. . .


मोरङका निकिता चाण्डक र पवन कुमार सारडालाई भारतमा प्रतिभा सम्मान

विराटनगर, २२ पुस । मोरङ ब्यापार संघका अध्यक्ष पवन कुमार सारडा र पुर्ब नेपाल सुन्दरी निकिता चाण्डकलाई भारतमा सम्मान गरिएको छ । भारतको राजस्थान स्थित जोधपुरमा आयोजित माहेश्वरी ग्लोबल एक्स्पो (औद्योगिक व्यापार मेला) एवं माहेश्वरी समाज महाकुम्भमा सारडालाई प्रतिभा सम्मानबाट सम्मानित गरिएको हो । सन् २०१. . .


भोजपुरको जीप दुर्घटनामा ११ जना घाइते, दुईजनाको अवस्था गम्भीर

भोजपुर,२२ पुस ।  भोजपुरको दक्षिणी हतुवागढी गाउँपालिका हसनपुरबाट घोरेटार आउँदै गरेको यात्रुबाहक जीप आइतबार दुर्घटना हुँदा चालकसहित ११ जना घाइते भएका छन् ।  आइतबार दिउँसो घोरेटार बजारतिर यात्रु बोकेर आउँदै गरेको को १ ज ९० नम्बरको जीप खैराङमा ब्रेक फेल हुँदा २ सय मिटर तल खसेको थियो । दुर्घटनामा रामप्र�. . .


१० औँ फाल्गुनन्द गोल्डकपमा आयोजक फिदिम स्पोटिङ विजयी

पाँचथर, २२ पुस । पाँचथरको फिदिममा जारी १० औँ रुसलान फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिता अन्र्तगत आज भएको खेलमा आयोजक फिदिम स्पोटिङ क्लव विजयी बन्दै क्वाटर फाइनलको यात्रा तय गरेको छ । मोरङ लाई १–० गोल अन्तरले पछि पार्दे स्पोटिङ क्लव विजयी बनेको हो । आजको खेलमा आयोजक स्पोटिङ क्लवका पहिलो हाफको ७ औँ मिन�. . .


छोराछोरीले आमाबाबुको खातामा निश्चित रकम जम्मा गर्नुपर्ने बाध्यकारी ब्यवस्थाकाे तयारी

काठमाडाै, २२ पुस। छोराछोरीले कमाईको निश्चित रकम बाबुआमाको ब्यांंक खातामा जम्मा गर्नुपर्ने बाध्यकारी व्यवस्था गर्न लागिएको छ । ज्येष्ठ नागरिक सम्बन्धी ऐन २०६३ लाई संशोधन गर्दै सरकारले कानून निर्माणको तयारी गरेको हो । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाअनुसार ज्�. . .


मोरङमा गठन भयो, जिल्ला स्तरिय लैंगिक हिंसा नियन्त्रण संजाल, हिंसा नियन्त्रण हाेला त ?

विराटनगर, २२ पुस । मोरङ जिल्लामा “लैंगिक हिंसा नियन्त्रण संजाल समिति गठन तथा कार्य संचालन विधि” २०७५ जारी गरिएको छ । कार्यसंचालन बिधि अनुसार जिल्ला स्तरिय लैंगिक हिंसा नियन्त्रण संजाल समितिको गठन गरिएको हो । जिल्ला समन्वय समिति मोरङका उपप्रमुख प्रकाश साह, मोरङ जिल्लाका प्रहरी प्रमुख मनोज कुमार के.स�. . .


झापामा जोगेन टुडुको घरमा आगलागी, सुतेकै ठाउँमा श्रीमतीकाे मृत्यु, धनकुटामा १७ लाखकाे क्षती

विराटनगर, २२ पुस । झापाको गौरीगंज गाउपालिका-२ हेमनाडाँगी स्थित जोगेन टुडुको घरमा आगलागी हुँदा उनकी  श्रीमतीको जलेर मृत्यु भएको छ । शनिबार राती मादक पदार्थ सेवन गरेर आफ्नै घरको बरण्डामा सुतिरहेको अवस्थामा नजिकै बलेको मट्टितेलबाट बल्ने बत्तीबाट आगो सल्कीएर ओछ्यानमा आगोलागी भएकाे थियाे । अागलागीबाट�. . .


बिराटनगरमा नेक्स्ट टर्मको शाखा खुल्यो ,समाजसेवी आर्यालले गरे उद्घाटन

बिराटनगर पुष २२ , बिराटनगरमा नयाँ शैक्षिक परामर्श दिने सस्था खुलेको छ । बिराटनगरको महेन्द्र चोकमा नेक्स्ट टर्म एजुकेसनको शाखा संचालनमा आएको हो । काठमान्डौ , पोखरा लगायतका ठाउँमा शाखा रहेको उक्त नेक्स्ट टर्मले बिराटनगरमा बिद्यार्थीहरुको लागि विदेश जान चाहनेहरुलाई परामर्श दिने बिराटनगर ब्रान्चका न. . .


क्याप्टेन बिजय लामा बिराटनगरमा ,आज साँझ बिग होटेलमा कार्यक्रम हुने

बिराटनगर पुष २२ , बिराटनगरको बिग होटेलमा आज साँझ डाइन विथ विजय लामा कार्यक्रम हुने भएको छ । विजय लामा एयरलाइन्सका क्याप्टेन साथै सामाजिक अभियन्ताको रुपमा चिनिन्छन । उनले आज साँझ बिग होटेलमा आफ्नो सामाजिक अभियान कालिकोटमा भएको आगलागी पिडितलाई सहयोग गर्ने उदेश्यका साथ कार्यक्रम गर्ने तथा होटेलले आज �. . .


सेनाका राहदानीवाहक घोडा, हाडनातामा ‘नो ब्रिडिङ’

 भरतपुर, २२ पुस ।   नेपालमा घोडा उत्पादन गर्ने उद्देश्यले सरकारी निकायबाटै खोलिएको एक मात्रै उत्पादन केन्द्र चितवनको भरतपुरमा छ । ‘सैनिक इक्वाइन ब्रिडिङ सेन्टर’ नामको सो केन्द्रमा हाल स्वदेशी तथा विदेशी गरी ७३ वटा घोडा छन् । प्रत्येक घोडाका आआफ्नै नाम छन् भने आफ्नै इतिहास छ । विदेशबाट ल्याइएका घोडाक�. . .


अस्पताल निर्माणका लागि २२ रोपनी जग्गा निःशुल्क

 सोलुखुम्बु, २२ पुस। जिल्लाको थुलुङ दूधकोसी गाउँपालिका केन्द्र मुक्लिमा निर्माण हुने अस्पतालका लागि २२ रोपनी जग्गा निःशुल्क प्राप्त भएको छ । गाउँपालिकाले निर्माण गर्न लागेको दूधकोशी सामुदायिक अस्पतालका लागि उक्त जग्गा प्राप्त भएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए । ‘स्थानीय समाजसेवी गो�. . .


गरिखानेका कुरा : विराटनगरका उद्याेगी २५ हजारको लगानीबाट ४० करोडको मालिक

विराटनगर, २१ पुस।  काठमाडौंको प्युखाटोलमा जन्मिएका उद्योगी मुकेश उपाध्याय भट्टराईले विक्रम संवत् २०२९ सालमा विराटनगरबाट एसएलसी पास गरेर कलेज पनि विराटनगरमै पढे । पारिवारिक सहयोगले नै सफल भइन्छ भन्ने मान्यता बोकेका उपाध्याय जागिर छाडेरै व्यवसायमा लागेका हुन् । करीब ५ वर्षजति सरकारी जागिर खाएका उन�. . .