समाचार

मानसिक सन्तुलन गुमाएको व्यक्तिको ढुङा प्रहारबाट एक जनाको मृत्यु

संखुसभा, पौष १६ संखुवासभा जिल्लाको चैनपुरमा मानसिक सन्तुलन गुमाएका व्यक्तिको ढुङा प्रहारबाट घाइते भएका एक पुरुषको बुधबार मृत्यु भएको छ। मानसिक सन्तुलन गुमाएका तिर्थ बहादुर राईको ढुङा प्रहारबाट गम्भिर घाइते भएका चैनपुर नगरपालिका १७ ईखुम्बा बस्ने ४० वर्षिय खड्ग प्रसाद राईको उपचारकालागि सुविधा स�. . .


पागलपन युनिटको सम्मान कार्यक्रम

प्रेम देवान विराटनगर १५ पौष सयपत्रि महिला सेवा केन्द्र र युनिक मिडिया विराटनगरले बुधबार एक कार्यक्रमका बीच जेष्ठ नागरिक र असहाय बालबालिकालाई सम्मान गरेको छ । युनिक मिडियाको निर्माण र सयपत्रि महिला सेवा केन्द्रको प्रस्तुति रहेको छोटो नेपाली चलचित्र पागलपनको च्यारिटी सोको उठेको रकमबाट महिला जागृति. . .


उर्लाबारीमा आज बृहत सरसफाई सचेतनामूलक कार्यक्रम

उर्लाबारी , पुस १५   उर्लाबारी नगरपालिकाको आयोजनामा मोरङको उर्लाबारीमा आज बृहत सरसफाई सचेतनामूलक कार्यक्रम गरिएको छ । उर्लाबारी–१ देखि ५ सम्म र ६ देखि ९ सम्म गरी दुई भागमा विभाजन गरी सरसफाई सचेतनामूलक कार्यक्रम गरिएको हो । सचेतनामूलक कार्यक्रममा सयौ संख्यामा स्थानीयबासी, राजनीति दलका प्रमुख तथा का�. . .


बिराटनगरमा पार्किङमा राखेको गाडी नियन्त्रणमा लिई सिल तोडेर डिजल लुटपाट

बिराटनगर, पुस १४ । बिराटनगर–४ स्थित आयल निगम अगाडी पार्किङमा राखेको ना २ ख ५०२९ नम्बरको डिजल बोकेको गाडीलाई नियन्त्रणमा लिई अज्ञात समूहले सिल तोडेर डिजल लुटपाट गरेका छन् । मंगलबार बिहान तीन जनाको समूहमा आएका ब्यक्तिले सहचालकलाई नियन्त्रणमा लिई १ सय भन्दा वढी डिजल लुटेका हुन् । सोहीपरिणामका लैजान त�. . .


फिदिममा आज विहान आगलागी , ११ लाख रुपैया वढिको धनमाल जलेर नष्ट

बिराटनगर पौस १४  पाँचथरको सदरमुकाम फिदिम १ बुद्दमार्गमा आज विहान आगलागी हुँदा ११ लाख रुपैया वढिको धनमाल जलेर नष्ट भएको छ । अचानक विधुत सर्ट भई चन्द्र भटराईको घरमा आगलागी हुँदा ११ लाख ५० हजार रुपैया भन्दा वढिको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । भटराईको घरमा स्थानिय प्रेम स. . .


नक्कली सुनको गहना बनाई ठगी गर्दै हिँड्ने नियन्त्रणमा

बिराटनगर पौस १४ पूर्वी मोरङमा नक्कली सुनको गहना बनाई ठगी गर्दै हिँड्ने गिरोहका तीन जनालाई प्रहरीले इटहरा र उर्लाबारीबाट नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय सिजुवाले इटहरा–२ का कुमार विश्वकर्मा र सिजुवा–२ का मिलन सुनवारलाई गए राति इटहरा–६ स्थित उलुघुटुस्थित एक होटलबाट नियन्त्रणमा लिएको ह�. . .


घाइते पत्रकार अवधेशकुमार झालाई इन्सेकको आर्थिक सहयोग

बिराटनगर पौस १४ समाचार सङ्कलनका क्रममा प्रहरीको कुटाइबाट घाइते भएका पत्रकार अवधेशकुमार झालाई इन्सेक क्षेत्रीय कार्यालय विराटनगरले आर्थिक सहयोग गरेको छ । पाँच दिनअघि विराटनगरको महावीर चौकमा मधेसी मोर्चाको जुलुसको समाचार सङ्कलन गर्ने क्रममा प्रहरीको कुटाइबाट घाइते भएका पत्रकार झालाई अनौपचारिक क. . .


ईलाममा एम्बुलेन्स दुर्घटना, तीन जनाको मृत्यु, दुई गम्भीर

ईलाम, पौष १३ ईलाम जिल्लाको गोदकमा  एम्बुलेन्स दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। दुर्घटनामा पाँचथर फिदिन बस्ने ५० वर्षिया रेणुका अधिकारी, सोही स्थान बस्ने ५२ वर्षिय आनन्द अधिकारी र ६० वर्षिया नरिमाया चौहानको मृत्यु भएको हो। त्यस्तै घाइतेहरुमा एम्. . .


ईटहरीबाट बाघको छालासहित दुई जना भारतीय पक्राउ

सुनसरी, पौष १२ गते । सुनसरी जिल्लाको ईटहरीबाट पाटे बाघको छालासहित शनिबार दुई जना भारतीय पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएका प्रहरीले इटहरी ८ स्थित डुम टोलबाट भारत राजस्थान घर भएका ३५ वर्षिय रामदेव बगडी र १९ वर्षिय राजु बगडीलाई नेपाली ८० हजार रुपैया र बाघको छालासहित पक्राउ गरेको. . .


रंगेलीमा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु

मोरङ, पौष १२ गते । मोरङ जिल्लाको रंगेलीमा शनिबार भएको मोटरसाइकल दुर्घटनामा घाइते एक युवकको उपचारकाक्रममा मृत्यु भएको छ। को. ५ प ७७५३ र को. १२ प ६०६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर गम्भिर घाइते भएका मोरङ दर्वेशा ९ बस्ने २५ वर्षिय मनोज कटुवालको आज बिहान उपचारकाक्रममा मृत्यु भएको हो। दुबै मोटरसाइक. . .


“मोर्चासँग भइरहेको छलफल सकारात्मक” – प्रचण्ड

बिनु तिम्सिना एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संसोधन विधेयकमा केही परिमार्जन गरेर मधेसी मोर्चासगको वार्तालाई टुंगोमा पु¥याउने प्रयास भइरहेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसग कुरा गर्दै अध्यक्ष प्रचण्डले पछिल्लो समय मोर्चासँग भइरहेको छलफल सकारात्मक र नि�. . .


सरसफाई दुतका रुपमा सुन्तली र धुर्मुस मोरङ आउने

बिनु तिम्सिना बिराटनगर पौस १२ आगमी १५ र १६ गते मोरङमा हुने सरसफाई अभियान भब्यताका साथ सफल बनाउन मोरङमा ब्यापक तयारी शुरु गरीएको छ । आज स्थानिय विकास मन्त्रालयका सहसचिव तथा सरसफाई अभियान पूर्वाञ्चल संयोजक धनबहादुर श्रेष्ठले अभियान सफल बनाउन राजमार्गले छोएका नगरपालिकाका प्रमुख, गाविस सचिब तथा अन्य स�. . .