विद्यार्थी मञ्चकाे इकाइ कमिटि विराटनगरकाे इष्टर्न इन्जिनियरिङ कलेजमा गठन भएकाे छ । मञ्चका जिल्ला अध्यक्ष राकेश राेशन यादवकाे अध्यक्षतामा २१ सदस्य विद्यार्थी मञ्च गठन भएकाे हाे । नवगठित मञ्चकाे अध्यक्षमा शंकर यादव, सहअध्यक्षमा उमेश साह, उपाध्यक्षमा पंकज मण्डल, रञ्जित रञ्जन मिश्र, सचिवमा गाेपाल मण्. . .
चैत्र ११ । मोरङको विराटनगर उपमहानगरपालिका ५ मा बिहिबार यात्रुबाहक बसको ठक्करबाट मोटरसाईकलमा सवार दुई जना घाईते भएका छन् । घाईते हुनेमा ओखलढुंगा सिद्धिचरण ८ बस्ने शुभराज राई र मोटरसाईकलको पछाडी सवार कर्ण बहादुर सुनुवार रहेका छन्। उनिहरुलाई कोशी राजमार्ग अन्तर्गत बिराटनगर ५ स्थित धिताल पम्प नजिक बि. . .
बिराटनगर वार्ड नं. ९ मातृका मार्गका स्थानीयहरु उचित नालाको व्यवस्था नहुंदा सामान्य वर्षाको बेला समेत नालाको पानी सडकमै आउने समस्याले पिडित थिए । [caption id="attachment_30442" align="aligncenter" width="450"] सफा हुनु भन्दा पहिलेकाे अवस्था यस्ताे थियाे । बाटाे हिड्नै गाह्राे हुने भए पछि युवाहरूले नगरपालिका गुहारेका थिए ।[/caption] आयुस कर्ण , �. . .
दमक । देशकै पुरानो सामुदायिक पुस्तकालयका रुपमा परिचित गौरीगञ्ज– ६ खजुरागाछीमा रहेको त्रिभुवन आदर्श पुस्तकालय सङ्कटमा परेको छ । विसं २००९ मा स्थापना भएको उक्त पुस्तकालयको उचित व्यवस्थापन हुन नसक्दा सङ्कटमा परेको हो । यहाँ रहेका पुराना पुस्तक जीर्ण छन् भने नयाँ पुस्तक नल्याएको वर्षौँ भइसकेको छ । अच�. . .
विराटनगर उपमहानगरपालिकाका कार्यकारी प्रमुख दिपक काेइरालाले अाफ्नाे कार्यकक्षबाट इन्टरनेट हटाएका छन् । इन्टरनेटले अाफ्नाे काममा अवराेध पुर्याएकाे भन्दै इन्टरनेट हटाएकाे खबर अाजकाे न्यु सृष्टि दैनिकले प्रकाशन गरेकाे छ । कार्यकारी प्रमुख काेइरालाले वाइफाइ जाेडिएका विद्युतिय सामाग्रीहरू पनि कक�. . .
प्रबिन दाहाल नेपालमा मौसम सम्बन्धी सूचना लिन उच्च प्रविधि जडान गर्ने तयारी भएको छ । मौसम पूर्वानुमानलाई थप प्रभावकारी बनाउन उच्च प्रविधि जडान गर्न लागिएको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । दुई वर्षभित्र काठमाडौं, सुर्खेतको गुराँसेडाँडा र उदयपुरमा मौसमसम्बन्धी सबै खालका जानकारी दिनसक्ने त�. . .
मोरङ चैत्र १० मोरङको वयरबन-९ स्थित पूर्व पश्चिम राजमार्गमा मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने एक जना घाईते भएका छन्। पश्चिमतर्फ आँउदै गरेको बा ४० प १२९ नम्बरको मोटरसाईकल आँफै अनियन्त्रित भई दुर्घटना भएको थियो। दुर्घटनामा परी तत्काल नामथर, वतन खुल्न नसकेको चालक र पछा. . .
लहान । चिकित्सकको लापरवाहीका कारण बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तले सिरहाको बन्दीपुरस्थित एक स्वास्थ्य क्लिनिकमा तोडफोड गरेका छन् । अनुहारको डन्डीफोर हटाउने भन्दै मङ्गलवार स्थानीय राइन मेडिकेयर सेन्टरमा भर्ना भएकी सिरहास्थित कर्जनहा गाउँपालिका–२ बन्दीपुरकी २५ वर्षीया रेखादेवी मुखिय�. . .
कोरियन भाषा परीक्षाकाे फारम लिनका लागि घन्टाैं लाइनमा बस्नु परेकाे समाचारहरू यस अघिका वर्षहरू सुनिने र देखिने गर्थ्याे । यस वर्ष अनलाइनबाटै फारम भर्ने सुविधा अाएपछि फारम लिने समस्या हटि लाइन बस्नु नपर्ने विश्वास गरिएकाे थियाे तर अनलाइनबाट फारम भरे पनि बैंककाे भाैचर अावश्यक पर्ने भएपछि भाषा परिक्षा. . .
झापा, चैत्र १० गते। प्रहरीले झापाको मेचीनगरपालिका-६बाट बुधबार दिउँसो लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मेचीनगरपालिका १२ बस्ने अन्दाजी २८ बर्षिय राजु राई रहेका छन्। राईको साथबाट प्रहरीले लागूऔषध फेनारागन-२० एम्पुल, लुपिजेसिक-२० एम्पुल,डाईजेपाम-२० एम्पुल फेलापारी नियन्त्रणमा लिए�. . .
ताप्लेजुङ, चैत्र १० गते । ताप्लेजुङको लिम्बुदिन २ मा बुधबार भएको आगलागीबाट तीन लाख बढीको क्षति भएको छ। आगलागीबाट सोही ठाँउ बस्ने मदन लिम्बुको घरमा अचानक चुल्होबाट आगलागी हुँदा अन्दाजी ३ लाख ३० हजार ५ सय बराबरको क्षति भएको छ। आगलागीबाट लिम्बुको ढुंगा माटोले बनेको र फुसले छाएको २ तले घर र घर भित्र रहेका स. . .
बिनु तिम्सिना विराटनगर, ९ चैत । पूर्व पश्चिम राजमार्गको मोरङ कानेपोखरीमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । घाइतेमध्ये १ जनाको अवस्था गम्भिर रहेको छ । मृत्यु हुनेहरुको सनाखत हुन सकेको छैन । मृतकको शव उर्लाबारीस्थित मंगलबारे अस्पतालमा लगिएको छ । गम्भिर घाइते केरौन मोर. . .