पाँचथर- जिल्लाको दक्षिणी रवि बजारमा व्यवसाय सञ्चालन गर्ने दिनेश रेग्मीको हत्यामा संलग्न भएको भन्दै प्रहरीले एक जनालाई पक्राउ गरेको छ। योजनवद्ध हिसाबमा भएको हत्यामा संलग्न भएको भन्दै झापाको लखनुपर–१ घर भई रवि बजारमै सुनचाँदी व्यवसायी भीम घिमिरे घतानी भनिने २८ बर्षीय मिन बहादुर विकलाई पक्राउ गरी सर्. . .
बिराटनगर चैत्र २१ , मोरंग रंगेलीबाट सैरुन्निसा आलम आफ्नो घर बिराटनगर फर्कदै थिइन् , उनि संग बसमा भारत घर भएका दिनेश साहनी र उनकि श्रीमती पनि संगै आउदै थिए । बिराटनगरको हाटखोलामा उनीहरु ओर्लदा साथ् मै दिनेशको पर्स पनि गाडीमा झरेछ तर दिनेशलाई यसको पत्तै भएन । उनीहरु आफ्नो बाटो लागे । त्यतिकैमा सोहि गाड�. . .
धनकुटा २१ चैत । धनकुटाको पाख्रीवासमा एक महिला मृत फेला परेकी छन । पाख्रीवास–९ खावाकी ३५ बर्षिया तीलमाया तामाङ्ग आफ्नै घरमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । तामाङ्गको शरिरमा सामान्य चोटपटक भेटिएको घटनास्थल पुगेका ईलाका प्रहरी कार्यालय पाख्रीवासका प्रहरी नायव निरीक्षक राजकुमार बस्नेतले �. . .
बिराटनगर चैत्र २० , ट्राफिक प्रहरी कार्यालय मोरंगले सवारी साधनमा स्टिकर टास्ने अभियान सुरु गरेको छ । दुर्घटना समन्धी जनचेतना जगाउन यस अभियान सुरु गरिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । बिराटनगर हाटखोलामा प्रहरीले सनिबार बिहान एक कार्यक्रम बिच स्टिकर टास्ने काम गरेको थियो । ट्राफिक प्रहरीले य. . .
झापा चैत्र २१ , बिर्तामोडबाट जुवा खेलिरहेका ५ जना खालबाटै पक्राउ गरेको छ । बिर्तामोड नगरपालिका– १ चारपानेस्थित न्यू सौभाग्य होटलमा जुवा खेलिरहेका उनीहरुलाई गएराति प्रहरीले विशेष सुराकीको आधारमा पक्राउ गरेको हो । पक्राउ पर्नेमा झापा दुवागडी –४ का सुरेश राई, सोही गाविस – ५ का जाकिर हुसैन, बिर्तामोड नगर�. . .
सिहरा, २१ चैत्र । जिल्ला अदालत सिरहाले पत्रकार र अदालत बीचको सम्बन्ध सुधारका लागि संचारकर्मी संग शुक्रबार अन्तरक्रिया कार्यक्रम गरेको छ । सिरहा जिल्ला अदालत कार्यालय सिरहाको भवनमा जिल्ला न्यायाधिश पुरनेश्वर उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा न्यायधिश अमृत बहादुर वस्नेत, नेपाल पत्रकार महासं. . .
सिरहा, २० चैत्र । सिरहामा ट्रकको ठक्करबाट घाईते भएको एक युवकको उपचारको क्रममा मृत्यु भएको छ । शनिबार बिहान सिरहाको गोलबजार नगरपालिका ८ पुरानो चोहर्वा स्थित पुर्व पश्चिम लोकमार्गमा पुर्ववाट पश्चिम तर्फ जादै गरेको ना। ४ ख। १९३४ नम्बरको ट्रकको ठक्करबाट घाइते युबकको उपचारको क्रममा रा। उ। स्मारक अस्पताल . . .
विराटनगर, फागुन २१ । विराटनगर–१३ मा रहेको लर्डबुद्ध उच्च माविमा अध्यनरत होटल मेनेजमेन्टका विद्यार्थीहारुलाई एक दिने लगन मुर्ग र मोति पुलाउको तालिम शनिबार सम्पन्न गरेको छ । तालिममा कलेजमा कक्षा–१२ मा अध्यनरत ६० जना विद्यार्थीहरु सहभागि रहेको कलेजका संस्थापक बिकास सेढाइले बताए । तालिमलाई कलेजका हो�. . .
बिनु तिम्सिना विराटनगर, चैत २० नयाँ कार्य समितिको चयन गर्दै तिम्स्निा समाज विराटनगरको नगर सम्मेलन शनिबार सम्पन्न भएको छ । शनिबार विराटनगरमा सम्पन्न जिल्ला भेला तथा नगर अधिवेशनले मनिष तिम्स्निाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति समेत चयन गरेको छ । त्यस्तै उपाध्यक्षमा बिमला तिम्सिना, सचिवमा दिव्य�. . .
सुमन तिमल्सिना विराटनगर, चैत २० नेपाल माडवारी क्रिकेट लिगको दोश्रो चरणको खेलमा बिराटनगरको महालक्ष्मी ११ र बालग्मती सेलो भैरहवा बिचको फाईनल खेल हुने भएको छ । जनकपुरलाई हराएर फाईनमा पुगेको बाग्मती सेलो भैरहवा र बिराटनगर च्यालेन्सरलाई हराएर फाईनलको यात्रा तय गरेको महालक्ष्मी ११ बिचको फाईन खेल हुन ला. . .
आवर विराटनगर डटनेटलाई आगामी अगस्टमा स्विडेनमा आयोजना हुने अन्तराष्ट्रिय सोसियल नेटवर्क सम्मिट (International Social Network Summit 2016) मा सोसियल रेस्पोन्सिबिलिटि बिधा अन्तर्गत एशिया भरिको उत्कृष्ठ वेबसाईटका रुपमा सम्मान गरिने भएको छ । विराटनगरमा सन् २०११ देखि सुरु भएको आवर विराटनगरले यस क्षेत्रमा भईरहेका विकास निर्मा. . .
प्रेम देवान विराटनगर १८ चैत्र । अखिल विश्व गायत्री परिवार विराटेश्वर महिला मण्डल विराटनगरको आयोजनामा आगामी चैत्र २० गते देखी २४ कुण्डीय गायत्री महायज्ञ ध्यान योग ज्ञान योग्ग हुने भएको छ । अखिल विश्व गायत्री परिवारले आज विराटनगरमा पत्रकार सम्मेलन गरी विराटनगर १७ स्थित जनक शिक्षा सामाग्री कोशी प्रो�. . .