विराटनगर । रसुवा बाढीका कारण त्रिशुली नदीको तटीय क्षेत्रमा सडक जोखिम बढेपछि विराटनगरसहित कोशी प्रदेशबाट छट्ने दिवा तथा रात्रीकालिन बस रद्द भएका छन् । विराटनगर बसपार्कबाट काठमाण्डौं र पोखराका लागि छुट्ने बसको यात्रा व्यवसायीले रद्द गरेका छन् । चितवनसम्मको यात्रा भने सञ्चालनमा रहेको छ । सुनौलो नेप�. . .
विराटनगर । प्रत्येक प्रदेशमा आवासीय अटिजम विद्यालय स्थापनाको बहस अहिले संघीय सरकारको शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सुरु गरेका छन् । संघमा यसको चर्चा हुँदा विराटनगर महानगरपालिकाले भने यो क्षेत्रमा सरकारीस्तरबाट पहिलो अटिजम सेवा केन्द्र स्थापना गरिसकेको छ । जसको दुई वर्षको अनुभव हाँसिल. . .
काठमाडौँ । विपदग्रस्त नेपालका बाढीप्रभावितको उद्धार र पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्न भारत, चीन र विश्व बैंकले तत्काल समन्वय गरेका छन्। बाढीको समाचार बाहिर आए लगत्तै विहान १०ः३५ बजे अर्थमन्त्री डा.स्वर्णिम वाग्लेसँग नेपाल हेर्ने विश्व बैंकका राष्ट्रिय निर्देशक डेविड सिस्लेनले विभिन्न स्रो. . .
काठमाडौं । विपद्ग्रस्त नेपालका बाढीप्रभावितको उद्धार र पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्न भारत, चीन र विश्व बैंकले तत्काल समन्वय गरेका छन् । बाढीको समाचार बाहिर आएलगत्तै विहान १०.३५ बजे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग नेपाल हेर्ने विश्व बैंकका राष्ट्रिय निर्देशक डेविड सिस्लेनले विभिन्न स्र�. . .
काठमाडौं। प्रधानमन्त्री बालेन शाहलाई सामाजिक सञ्जालमार्फत ज्यान मार्ने धम्की दिएको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा झापाको भद्रपुर–९ घर भई हाल कीर्तिपुर बस्दै आएका २३ वर्षीय पुस्कर दहाल रहेका छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कीर्तिपुर नयाँ बजारबाट �. . .
काठमाडौँ । रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीका कारण प्रभावित जिल्लामा खोज तथा उद्धार कार्य तीव्र पारिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा, नुवाकोट, धादिङ, चितवनलगायतका प्रभावित जिल्लामा खोज तथा उद्धारका लागि हेलिकोप्टर तथा ड्रोन सञ्चालन गर्ने संघ�. . .
काठमाडौं । भोटेकोशी नदी जलाधार क्षेत्र र रसुवाका बाढी प्रभावित क्षेत्रमा थप उद्धार सामग्रीसहित सुरक्षा निकायको टोली परिचालन गरिएको छ । गृहमन्त्रीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) को संयुक्त टोलीलाई आवश्यक निर्देशनसहित उद्धार तथा �. . .
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले विपद्को अवस्थामा सरकारका सम्पूर्ण स्रोतसाधन नागरिकको उद्धार, राहत र उपचारमा परिचालन गर्न आग्रह गरेका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सिंहले विपद्को समयमा सम्पूर्ण नागरिक सरकारको साथमा उभिनुपर्ने बताउँदै नागरिकको जीउध�. . .
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले रसुवा र आसपासका क्षेत्रमा भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट भएको क्षतिको तत्काल विवरण संकलन गरी उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई तीव्रता दिन निर्देशन दिएका छन् । बुधबार बिहान बाढीको सूचना प्राप्त भएलगत्तै मन्त्री श्रेष्ठल�. . .
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद युवराज दुलालले रसुवा हुँदै बगेको भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धारका लागि निजी क्षेत्रका हेलिकप्टरसमेत प्रयोग गर्ने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद दुलालले बाढ. . .
काठमाडौं। काठमाडौँ मेडिकल कलेज (केएमसी) ले बाढी प्रभावित क्षेत्रका घाइते तथा बिरामी नागरिकका लागि निःशुल्क उपचार सेवा उपलब्ध गराउने घोषणा गरेको छ। अविरल वर्षाका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा आएको बाढीबाट प्रभावित नागरिकको मानवीय संवेदनालाई ध्यानमा राख्दै निःशुल्क उपचार सेवा उपलब्ध गरा�. . .
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु ओलीले रसुवामा हालै आएको विनाशकारी बाढीलाई प्राकृतिक विपद्का रूपमा मात्र नभई जलवायु संकट र जलवायु न्यायसँग जोडेर हेर्नुपर्ने बताएकी छन्। बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद ओलीले रसुवामा बाढीले सिर्जना गरेको विनाशको दृश्य अत�. . .