समाचार

तिब्बतबाट आएको बाढीले पु¥याएको क्षतिप्रति एनआरएनए यूके अध्यक्ष पुडासैनीद्वारा दुःख व्यक्त

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेका अध्यक्ष राजेन्द्र पुडासैनीले तिब्बतबाट आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा भएको जनधनको अपूरणीय क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। अध्यक्ष पुडासैनीले विपद्को यस कठिन घडीमा राहत तथा उद्धारका लागि सबै पक्ष तयारी अवस्थ. . .


बाढीले रसुवा, नुवाकोट र धादिङमा ठूलो विनाश : राहत र उद्धारमा सम्पूर्ण संयन्त्र परिचालन गर्न सांसद लामाको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद सरस्वती लामाले चीनको तिब्बतबाट भोटेकोशी तथा त्रिशूली नदीमा आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङमा ठूलो विनाश निम्त्याएको भन्दै खोज, उद्धार र राहतमा सम्पूर्ण राज्य संयन्त्र परिचालन गर्न सरकारसँग माग गरेकी छन् । बुधबार बसेको प्रतिनिधिस�. . .


कटहरीवासीलाई जीवन विकास सामुदायिक अस्पतालमा ५० प्रतिशतसम्म छुट

मोरङ । कटहरी गाउँपालिका र जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउन्डेसनबीच कटहरी क्षेत्रका नागरिकलाई सहज, पहुँचयोग्य तथा सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले समझदारीपत्र (MOU) मा हस्ताक्षर भएको छ। भदौ ९ गते भएको सम्झौतामा जीवन विकास सामुदायिक अस्पतालका तर्फबाट प्रशास�. . .


बाढीले टिमुरे–बेत्रावतीका दर्जनभन्दा बढी बैंक शाखा प्रभावित

काठमाडौं । चीनको तिब्बत क्षेत्रबाट आएको बाढीले रसुवाको टिमुरे र नुवाकोटको बेत्रावतीमा रहेका बैंक तथा वित्तीय संस्थाका दर्जनभन्दा बढी शाखा प्रभावित भएका छन् । नेपाल बैंकर्स संघका अनुसार टिमुरेमा सञ्चालनमा रहेका नेपाल इन्भेस्टमेन्ट मेगा, नबिल, लक्ष्मी सनराइज, ग्लोबल आईएमई, हिमालयन, एनएमबी, प्रभु �. . .


विपद् व्यवस्थापनमा पूर्वतयारी कमजोर हुँदा समस्या भोग्नुपर्यो : सांसद कँडेल

काठमाडौं । नेकपा (एमाले) का सांसद पुष्पराज कँडेलले चीनको तिब्बतबाट रसुवा हुँदै नुवाकोट, धादिङ र चितवनसम्म पुगेको बाढीले ठूलो जनधनको क्षति पुर्याएको भन्दै सरकारलाई तत्काल उद्धार, राहत, पुनस्र्थापना तथा पुनर्निर्माणमा जुट्न आग्रह गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद कँडेलले बाढी�. . .


इटहरी र सुर्खेत बाट थप दुई हेलिकप्टर उद्धारमा पठाइयो

विराटनगर । रसुवा बाढीमा फसेकाहरूको उद्धारका लागि नेपाली सेनाले सुर्खेत र इटहरीबाट थप दुई वटा हेलिकप्टर पनि पठाएको छ। यसअघि ६ वटा हेलिकप्टर उद्धारमा पठाएको सेनाले थप दुई हेलिकप्टरलाई पनि सुर्खेत र इटहरीबाट घटनास्थल पठाएको छ। यससँगै नेपाली सेनाले आफ्ना ८ वटा हेलिकप्टर उद्धारका लागि प्रयोग गरेको छ। य�. . .


उद्धारका लागि तयारी तीव्र, विमानस्थल पुगे गृहमन्त्री

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन्। रसुवामा आएको बाढीका कारण प्रभावित नागरिकको उद्धार तथा राहतका लागि आवश्यक तयारीलाई थप प्रभावकारी बनाउन उनी विमानस्थल पुगेका हुन्। उद्धार कार्यलाई तीव्रता दिँदै प्रभावित नागरिकलाई सुरक्षित स्थानमा ल्याउने तयारी �. . .


बाढीका कारण १९ पुलमा क्षति, ४० किलोमिटर सडक भत्कियो

काठमाडौं । त्रिशूली नदीमा आएको भीषण बाढीका कारण हालसम्म कम्तीमा १९ वटा पुलमा क्षति पुगेको छ । प्रारम्भिक विवरणअनुसार बाढीले कम्तीमा ४० किलोमिटर सडक भत्काएको तथा विभिन्न स्थानमा सडक कटान भएको छ । बाढीबाट प्रभावित सडक खण्डमा यातायात सञ्चालन पुनःस्थापित गर्न सडक विभागले आवश्यक भारी उपकरण परिचालन ग�. . .


भोटेकोशी बाढीपछि तत्काल उद्धार र राहतमा जुट्न सांसद आचार्यको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सांसद मोहन आचार्यले भोटेकोशी खोलामा आएको बाढीबाट रसुवागढीदेखि तलको तटीय क्षेत्रमा ठूलो क्षति भएको भन्दै सरकारलाई तत्काल उद्धार तथा राहतमा जुट्न आग्रह गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद आचार्यले बाढीले तटीय क्षेत्रमा रहेका बस्ती, पक्की पुल, जलविद�. . .


सेनाद्वारा २५ जनाको उद्धार, १४ हेलिकोप्टर परिचालन

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित २५ जनाको नेपाली सेनाले उद्धार गरेको छ । प्रभावित क्षेत्रमा खटिइएको सेनाको टोलीले रसुवाको टिमुरे र स्याफ्रु तथा नुवाकोटको त्रिशूली क्षेत्रबाट उनीहरुको उद्धार गरेको सैनिक प्रवक्ता राजाराम बस्नेतले जानकारी दिनुभयो । बाढी प्रभावितको उद्धा. . .


बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागिसंकटग्रस्त क्षेत्र घोषणा गरिने

काठमाडौं । सरकारले बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ।बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विपद्बाट प्रभावित स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए। उनका अनुसार विपद्बाट प�. . .


हिमताल विस्फोटबाट भएको क्षतिप्रति सरकार गम्भीर बन्नुपर्छ : सांसद केसी

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले चीनको तिब्बत स्वायत्त क्षेत्रमा भएको हिमताल विस्फोटका कारण नेपालका विभिन्न जिल्लामा ठूलो क्षति भएको भन्दै सरकारलाई उद्धार, राहत र पुनस्र्थापनामा युद्धस्तरमा परिचालन हुन आग्रह गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद केसीले �. . .