समाचार

अस्वस्थकर मासु खान बाध्य उपभोक्ता

झापा । कानुन कार्यान्वयनको अभावमा उपभोक्ता अझै पनि अस्वस्थकर मासु खान बाध्य छन् । पशु वधशाला तथा मासु जाँच ऐन–२०५५ कार्यान्वयन नहुँदा उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड हुने क्रम रोकिएको छैन । ऐनले अनिवार्य रूपमा वधशालामा मात्र पशुवध गर्ने, स्वास्थ्य परीक्षण गर्नेलगायतका व्यवस्था गरे पनि यी सबै व्यव. . .


कछुवा गतीमा बिराटनगरको बिकास निर्माण

विराटनगर,२४ जेठ : विराटनगरभित्र सञ्चालित विकास निर्माणका काम सुस्त देखिएको छ । विराटनगर उपमहानगरपालिकाले नगरका विभिन्न वडामा सडक विस्तार र ढल निर्माणको कामलाई अगाडि बढाएको छ । एडीवीको सहयोगमा सडक र ढल निर्माणको काम भइरहेको छ । वर्षायाम सुरु हुन लाग्दा पनि व्यवस्थित ढल निर्माण हुन नसकेको स्थानीयको . . .


अब बिराटनगरको एभरेस्ट स्कुलमा पनि +२

बिराटनगर जेठ २४ , बिराटनगर - ६ स्थित एभरेस्ट स्कुलमा अब +२ कक्षा पनि सुरु हुने भएको छ । एभरेस्ट स्कुलले यस अघी कक्षा १० सम्म पढाउदै आएको थियो । यसै बर्ष देखी ब्यवस्थापन र बिज्ञान संकायमा एभरेस्ट स्कुलले + २ कक्षा सुरु गर्न लागेको हो ।. . .


च्याउ खाँदा झापामा चार जना बिरामी

झापा, २३ जेठ ।  शनिबार बिहान १० बजे खाना खाने बेलामा विषाक्त च्याउ खाँदा झापामा चार जना बिरामी भएका छन् । इलाका प्रहरी कार्यालय बिर्तामोडले दिएको जानकारीअनुसार गरामनी–४ निवासी ३८ वर्षीय विकास राई, उनकी श्रीमती २६ वर्षीया सञ्जु राई, भतिजाद्वय १८ वर्षीय श्री राई र १५ वर्षीय सिद्धार्थ राई च्याउ सेवनबाट ब. . .


दृष्टिविहीन दम्पत्तिको सहारा ७ वर्षीया छोरी

विराटनगर, २३ जेठ : हामी आदर्श सन्तान सम्झनुपर्दा त्रेतायुगका श्रवणकुमारलाई सम्झने गर्दछौं । उनले आँखा नदेख्ने आमाबुबालाई उचित हेरचाह गरेको र जीवनको उतराद्र्धमा तीर्थ गराई उनीहरुको इच्छा पूरा गरिदिएका थिए । त्यो पौराणिक कथा आज चरिचार्थ भएको छ मोरङ उर्लाबारी–२ की एक ७ वर्षीया बालिकाको सन्दर्भमा । ७ वर. . .


कक्षा १२ को परीक्षामा अनियमितता गरेको आरोपमा ७६ जना परीक्षार्थीको परीक्षा रद्द

काठमण्डौ प्रबिन दाहाल /सप्तरीमा आज भएको कक्षा १२ को परीक्षामा अनियमितता गरेको आरोपमा ७६ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको छ । परीक्षाको मर्यादा विपरित कार्य गरेको भन्दै ७६ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको हो । जिल्ला परीक्षा समन्वय समितिका संयोजक समेत रहेका सप्तरीका प्रमुख जिल्ला अधिकारी. . .


नगरपालिकाले आफैं उठाउन थाल्यो फोहोर

बिर्तामोड । बिर्तामोड नगरपालिका र एकता हेड्स नामक गैरसरकारी संस्थाबीच फोहोर व्यवस्थापनको सम्झौता सकिएपछि बिर्तामोड नगरपालिकाले आफैं फोहोर व्यवस्थापन गर्न थालेको छ । बिर्तामोडमा थुप्रिएको फोहोर व्यवस्थापन गर्न नगरपालिकाले बुधबार दिनभर जेसिबी र ट्याक्टर प्रयोग गरी फोहोर उठाएको छ । नगरपालिका र एक�. . .


“आरोप पुष्टि नभए जाहेरीवालालाई कारबाही होस्”

  बिर्तामोड । प्रणामी धर्मगुरु मोहनानन्द सुवेदीलाई लागेको बलात्कारको आरोप अदालतबाट प्रक्रिया सुरु भएको छ । बुधबार पीडित बालिकाले लगाएको आरोप बारे अदालतमा जाहेरी दिने पीडित बालिकाकी दिदीले बहिनीले बताएअनुसार जाहेरी दिएको स्वीकार गरेकी छिन् । बालिकाले भने घटना आरोप मात्र भएको बताइन् । समाचार स्र. . .


गर्मी बढेसँगै विराटनगरका अस्पतालमा बिरामीको चाप

गर्मी बढेसँगै विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा बिरामीको चाप पनि बढ्दै गएको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रोशन पोखरेलका अनुसार केही दिनयता भाइरल ज्वरोका बिरामीको चाप बढेको छ। यस्तै छालासम्बन्धी समस्या लिएर अस्पताल आउने पनि बढेको डा. पोखरेलले जानकारी दिए। वैशाखको अनुपातमा जेठको सुरुदेखि. . .


छोरा स्कुल पुर्याउन जादा आमाको दुर्घटनामा ज्यान गयो

छोरालाई स्कुल पुर्याउन हिँडेकी बिर्तामोड नगरपालिका–१ निवासी २६ वर्षीया होमा धितालको स्कुल बसको ठक्करबाट मृत्यु भएको छ । छ वर्षीय छोरा इसानलाई स्थानीय हिमरेश बोर्डिङ स्कुल पुर्याउन साइकलमा पछाडि राखेर हिँडेकी उनलाई एमिटी एजुकेसन फाउन्डेसन बिर्तामोडको मे १ ख २२८ नम्बरको बसले अतिथि सदन सडकखण्डमा ठक�. . .


डाक्टरको लापरबाहीका कारण मृत्यु भएको आरोप

इनरुवा, २१ जेठ : बिरामी भएर जिल्ला अस्पताल इनरुवा सुनसरीमा भर्ना भएकी एक महिलाको मृत्यु भएपछि आफन्तले डाक्टरको लापरबाहीका कारण मृत्यु भएको आरोप लगाएका छन् । दमको बिरामी भएर अस्पताल भर्ना भएकी सुनसरीको मधेशा–१ बस्ने ६० वर्षीया दीर्घमाया कटवालको उपचार अभावले मृत्यु भएको भन्दै मृतकका आफन्त र छिमेकीले ब. . .


इटहरी क्षेत्रमा मोटरसाइकल चोरीमा संगठित गिरोह सक्रिय

इटहरी, २१ जेठ : पछिल्लो समय इटहरी र आसपासको क्षेत्रमा मोटरसाइकल चोरीमा संगठित गिरोह सक्रिय रहेको पाइएको छ । दर्जनौं मोटरसाइकल चोरी भइसक्दा पनि प्रहरीले चोरलाई समाप्त सकेको छैन । केही दिनअघि मात्रै इटहरीस्थित प्लस कम्युनिकेशनका विनोद चौधरीको मोटरसाइकल चोरी भएको छ । कार्यालयको ताला फोरेर मोटरसाइकल चो�. . .