समाचार

आरसिबीको शानदार जित, दिल्लीलाई हराउँदै तालिकाको शिर्ष स्थानमा उक्लियो

काठमाडौं । रोयल च्यालेन्जर्स बंग्लोर (आरसिबी) ले आइतबार दिल्ली क्यापिटल्समाथि ६ विकेटको सानदार जित हात पार्दै यस सिजनको आईपीएल तालिकाको शीर्ष स्थानमा स्थान बनाएको छ । क्रुनाल पाण्डेको उत्कृष्ट अलराउण्ड प्रदर्शन आरसिबीको जितमा निर्णायक रह्यो । दिल्लीले प्रस्तुत गरेको १६३ रनको लक्ष्य आरसिबीले १८.३ . . .


लगानी बोर्डको सङ्गठन संरचना खाका स्वीकृत

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको लगानी बोर्डको ६१ औं बैठकले बोर्डको रणनीति तथा व्यावसायिक योजना कार्यान्वयनका लागि आवश्यक पर्ने सङ्गठन संरचनाको खाकालाई स्वीकृत गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको बैठकले विभिन्न निर्देशनालयसहित�. . .


सगरमाथा चढ्ने तयारीमा रहेका असइ छत्याललाई प्रधानमन्त्रीको बिदाइ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा संवाद कार्यक्रमको प्रवद्र्धनका लागि विश्वको सर्वाेच्च शिखर सगरमाथा चढ्ने तयारीमा रहेका सशस्त्र प्रहरीका सहायक निरीक्षक दन्तबहादुर छत्याललाई आज बिदाइ गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीले असइ. . .


आमामा समर्पित कविता “धेरै धेरै सम्झना आमा” – प्रलाद यादव

धेरै धेरै सम्झना मेरी प्यारी आमा तपाईले सिकाएका पाठहरू सिकिरहेको छु तपाईले छाडेर गएदेखि जिन्दगीसँग लडिरहेको छु । त्यो नदेखेको दैव संग के गुनासो पोख्नु, मन्दिरमा रहेको त्यो दैवसंग के प्रष्न सोध्नु ? यो उमेरमा मेरो आमा लग्नु भयो, भन्नु कुन दैवको म अब पूजा गरु ? बाबाले सोध्नु हुन्छ घर किन आउदैनस भनेर ब�. . .


माता तीर्थ औंशीमा नावुन विराटनगरद्धारा आश्रमका जेष्ठ नागरिकलाई भोजन

विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नाबुन) विराटनगर महानगर कमिटीले माता तीर्थ औंशीको अवसरमा मानव सेवा आश्रममा रहेका ज्येष्ठ नागरिकहरुलाई विशेष भोजन गराएको छ । विराटनगर १० स्थित मानव सेवा आश्रममा रहेका आमाहरूलाई सम्मान गर्दै विशेष कार्यक्रम आयोजना गरिएको नाबुन विराटनगरकी अध्यक्ष बसन्. . .


‘जसले जन्म दिइनन्, तर बाँच्न सिकाइन’

आकांक्षा धामी / नेपाल न्यूज बैंक काठमाडौं । सायद नाताको परिभाषा रगतले मात्र होइन, कर्मले पनि निर्धारण गर्छ । आमाबुवा गुमाएका, वा समाजको आँखाबाट हराएका थुप्रै बालबालिकाहरूका लागि एउटा नाम छ—दिक्षा चापागाई । उनी ‘कर्मकी आमा’ हुन् । जन्म दिनेले छाडेपनि, कर्म दिनका लागि अंगालेकी छन् । ममताको एउटा यस्तो क�. . .


विराटनगरमा रात्रीकालिन होटल–व्यवसाय : व्यापारलाई ग्राहक छैनन्, होटलमा सहज

विराटनगर । विराटनगरमा रात्रीकालिन होटल व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग अनुसार स्थानीय प्रशासनले सहजीकरण गरेको छ । २०८० फागुन १६ गते विराटनगर महानगरपालिकाको समन्वयमा सरोकारवाला पक्षसँग भएको सहमति अनुसार चैत १६ गते स्थानीय प्रशासनले ९ बजेको समय सीमालाई १० बजेसम्म होटल सञ्चालनमा सहजीकरण गर्न था. . .


आफ्नै पेटमा छुरा प्रहार गरी विराटनगरमा एक जना घाईते

विराटनगर । सप्तरी कन्चनरुप १२ घर भई हाल विराटनगर २ स्थित दुर्गाचौकमा डेरागरी बस्दै आएका ५२ वर्षीय बिधुर दाहालले आफ्नै पेटमा छुरा हानी घाइते भएका छन् । दुर्गाचौक स्थित शैलेन्द्र बस्नेतको घरमा डेरा गरी एक्लै बस्दै आएका घाईते बिधुर दाहालको अहिले नोवेल मेडिकल अस्पतालमा उपचार भईरहेको छ । घरमा कोही नभ�. . .


नेप्से परिसूचकमा सामान्य सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक तीन दशमलव ५८ अङ्कले बढेर दुई हजार छ सय ६१ दशमलव ६० को बिन्दुमा कायम भएको हो । आज तीन सय १४ कम्पनीको दुई करोड ८४ लाख ३८ हजार चार सय २८ कित्ता शेयर ८९ हजार एक सय ६१ पटक खरिदबिक्री हुँदा रु १० अर्ब ८७ करोड ५९ ल�. . .


आमाको मुख हेर्ने पैसा पर्खदाँ आधा दिन रुखको छहारीमा

इन्दु साह विराटनगर । विराटनगर–६ ब्रम्हपुरा निवासी कल्पना कामत आइतबार नेपाल बिद्युत प्राधिकरण अगाडी रुखको छहारीमा शिलत लिईरहेकी थिइन् । उनीसँगै छिन् १० वर्षीया उनकी छोरी । संयोगले आमाको मुख हेर्ने दिन आमाछोरी छहारीमा बसेर काम गरेको तनखा पर्खिरहेका हुन् । आमाको मुख हेर्ने दिन कल्पनालाई पनि माइत पुग�. . .


मह जोडीले पार गरे सहकार्यको ४५ वर्ष

काठमाडौँ । ‘मह जोडी’ अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य । नेपाली रङ्गमञ्चमा मह जोडीका नामले स्थापित उहाँहरू ‘एकै रथका दुई पाङ्ग्रा’का रुपमा सहकार्य गरिरहनुभएको छ । राष्ट्रिय तथा अन्तरराष्ट्रिय रङ्गमञ्चहरूमा प्रहसन, टिभी शृङ्खलाको निर्माण गर्दै आमदर्शकको मन जित्न सफल वरिष्ठ कलाकर्मी श्रे�. . .


प्रतिनिधिसभाः ‘बजेट परम्परागत र वितरणमुखी हुनुहुँदैन’

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा नेपाली कांग्रेस सांसद राजेन्द्रकुमार केसीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट परम्परागत र वितरणमुखी नभई आवश्यकताका आधारमा जनता केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको छ । बैठकको विशेष समयमा उहाँले देश र जनतालाई केन्द्रित गरेर नीति कार्यक्रम र बजेट त�. . .