विराटनगर । म्यान हन्ट इन्टरनेशनल नेपाल २०२५ प्रतियोगिताको कोशी प्रदेश अडिसन आगामी फाल्गुन १२ गते विराटनगरमा आयोजना हुने भएको छ। प्रतियोगिता विराटनगरको श्रोकृष्ण होटलमा हुनेछ, जहाँ कोशी प्रदेशका १८ देखि ३० वर्षका अविवाहित युवाहरू सहभागी हुन सक्नेछन्। प्रतियोगितामा सहभागी हुन चाहने युवा मोडलहरूल�. . .
काठमाडौं । केपी ओली कप च्याम्पियनसिप फुटबल आजदेखि सुरु हुँदैछ । राष्ट्रिय युवा संघ नेपालको आयोजनामा काठमाडौंमा हुने प्रतियोगिताको पहिलो खेल एन्फा कम्प्लेक्समा दिउँसो ३ बजेबाट सुरु हुनेछ, भने यसको उद्घाटन सत्र १ बजेदेखि सुरु हुनेछ । उद्घाटन सत्र को प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख अतिथिमा हरि. . .
भोजपुर । जिल्ला सदरमुकामलाई दक्षिणी क्षेत्रसँग जोड्ने कावाखोलामा पक्की पुल निर्माण सम्पन्न भएको छ । हतुवागढी गाउँपालिका–२ रानीबास र रामप्रसादराई गाउँपालिका–५ मानेभञ्याङ जोड्ने कावाखोलामा पुल निर्माण सम्पन्न भएको हो । पुल नहुँदा वर्षौँबाट समस्या झेल्दै आएका स्थानीयवासीलाई पुल बनेपछि सहजता भएको . . .
विराटनगर । विराटनगर महानगरपालिकाले आयोजना गरेको महानगरस्तरीय अन्तरविद्यालय विज्ञान प्रदर्शनी उत्कृष्ट प्रस्तुतिका साथ सेन्ट मेरिज बोर्डिङ स्कुल प्रथम भएको छ । प्रदर्शनीमा सहभागी ४७ विद्यालयलाई पछि पार्दै सेन्ट मेरिज प्रथम भएको हो । त्यस्तै शिक्षादीप सेकेण्डरी स्कुल द्वितीय, गोदावरी सेकेण्ड�. . .
काठमाडौं । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा आज नेपालले म्यानमारसँग खेल्दैछ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार साँझ ६ बजे नेपाल र म्यानमारबीचको खेल सुरू हुनेछ । नेपालले लिग चरणको अन्तिम खेल खेल्न लागेको हो । अन्तिम खेल अघि नै नेपाल फाइनल प्रवेश गरिसकेको छ । नेपालले यसअघि क. . .
दोस्रो स्व. देवी बहादुर कट्वाल-कपिल बहादुर पाण्डे स्मृति टेबल टेनिस प्रतियोगीता-२०८१ को सम्पूर्ण फाइनल खेलहरु सम्पन्न भएका छन् । सब जुनियर गर्ल्स सिङल्स (कक्षा ८-१०) तर्फ श्री श्री रविशंकरकी स्वस्तिका चौधरीले बुढानिलकण्ठ स्कुलकी मानसी तामाङलाई ११-७,११-५,११-३ स्कोरले पराजित गर्दै प्रथम हुन सफल भइन् । �. . .
जनकपुर । जनकपुरधाम केआईआईटीका विद्यार्थीहरुले जुलुस निकालेका छन् । भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत धनुषाका तीन दर्जनबढी विद्यार्थीहरुले शनिबार जनकपुरधाममा विरोध जुलुस निकालेका छन् । प्रकृति लम्सालको हत्या र नेपाली विद्. . .
प्रमिला कार्की/नेपाल न्यूज बैंक काठमाडौं । विश्वमै अति दुर्लभ मानिएको हाँस प्रजातिका बैकाल गैरी चरा ललितपुरको नागदहमा फेला परेको छ । केही दिनअघि उक्त चरा नेपाल आएको हो । प्रकृति संरक्षणका लागि अन्तर्राष्ट्रिय सङ्घ (आइयूसीएन)ले समेत खतरामा रहेको अर्थात रातो सूचीमा राखेको हाँस प्रजातिको बैकाल गैरी �. . .
इटहरी । इटहरीमा भएको १५ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि मच्छिन्द्र फुटबल क्लब काठमाडौंले उचालेको छ । शनिबार भएको फाइनल खेलमा सगरमाथा युथ क्लब मोरङलाई २–० गोल अन्तरले पराजित गर्दै पहिलो पटक उपाधि उचालेको हो । जीतसँगै मच्छिन्द्रले नगद १० लाख सहित ट्र�. . .
विराटनगर । विराटनगर ३ आयल निगम पूर्व रहेको मोर्डन एरा स्कुलमा दुइदिनसम्म विभिन्न कार्यक्रम आयोजना गरी २४ औं अभिभावक दिवस भव्य रुपमा सम्पन्न गरेको छ । स्कुल परिसरमा दुई दिनसम्म विभिन्न कार्यक्रम आयोजना गरी शनिबार अभिभावक दिवस सम्पन्न गरेको हो । अभिभावक दिवसको अवसर पारेर स्कुलले विभिन्न कार्यmत्रम �. . .
विराटनगर । नारदमुनि–पवित्रादेवी लुइटेल स्मृति कोष ग्रामथान–२, झोराहाट मोरङबाट स्थापित झिलकुमारी लुइटेल स्मृति पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासंघ मोरङ पूर्व अध्यक्ष, बीबीसीका विराटनगर सम्वाददाता, एवम् उद्घोष दैनिकका कार्यकारी सम्पादक विक्रम निरौलालाई दिने घोषणा गरिएको छ । कोषको शुक्रबार . . .
विराटनगर । भोजपुर षडानन्द नगरपालीकाका मेयर सुरेन्द्र उदासको गाडी भित्रैबाट दुईवटा मोवाईल चोरी भएको छ । भोजपुरबाट विराटनगर विशेष कामको शिलशिलमा आएका मेयरको शनिबार विहान सडकमा पार्किङ्ग गरिएको गाडी भित्रैबाट मोवाईल चोरी भएको छ । मेयर उदासका अनुसार प्राय म गाडी भित्रै मोवाईल राख्ने गरेको थिए, एकछि�. . .