विराटनगर । विराटनगर – २ सोमबारेमा रहेको बूढानीलकण्ठ सेकेन्डरी इंग्लिस बोर्डिङ स्कुलले विभिन्न कार्यक्रम आयोजना गरी ४१ औं अभिभावक दिवस मनाएको छ । स्कुल परिसरमा दुई दिनसम्म विभिन्न कार्यक्रम आयोजना गरी शनिबार वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको हो । यस अवसरमा विद्यालयले लामो समयसम्म काम गर्ने शि. . .
धरान (सुनसरी) । केन्याली धावकद्वय विल्सन चियुलियोट र शरन जेरोटिसले ‘धरान रन’को उपाधि चुमेका छन् । आज यहाँ सम्पन्न १३औँ धरान १० किलोमिटर रनमा उनीहरूले उपाधि चुमेका हुन् । दश किलोमिटर दौड चियुलियोटले ३० मिनेट ५५ सेकेण्डमा पूरा गरेभने जेरोटिसलाई उक्त दूरी पूरा गर्न ३८ मिनेट ४२ सेकेण्ड लागेको थियो । ध�. . .
फुङ्लिङ् । ताप्लेजुङको पाथीभरा (मुकुमलुङ) क्षेत्रमा यस वर्षकै बाग्लो हिमपात भएको छ । गएराति तीन हजार ७९४ मिटर उचाइमा रहेको पाथीभरालगायत क्षेत्रमा बाग्लो हिमपात भएको हो । पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी तथा स्तानीय राजेन्द्र महतका अनुसार गत पुस महिना पहिलो पटक पाथीभरा क्षेत्रमा सामान्य हिमप. . .
भद्रपुर (झापा) । दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकपमा आयोजक भद्रपुर ब्लेजर्स सेमिफाइनलमा प्रवेश गरेको छ । मेची रङ्गशालामा आज भएको पहिलो क्वाटरफाइनल नेपाल पुलिस क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै आयोजक ब्लेजर्स सेमिफाइनलमा प्रवेश गरेको हो । ब्लेजर्सका लागि मिलन राईले खेलको ७२औँ मिनेटमा पहिलो. . .
इन्दु साह विराटनगर । विराटनगरका विभिन्न स्थानमा रहेका सार्वजनिक शौचालयहरूमध्ये केहिको अवस्थाले जनस्वास्थ्यमा जोखिम र वातावरणमा प्रदुषण भईरहेका छन् । विराटनगर ९ पुरानो गुद्रीमा रहेको सार्वजनिक शौचालयमा लापरवाहीपूर्ण अवस्था रहेको पाइएको हो। बाहिरबाट हेर्दा चिटिक्क देखिने उक्त शौचालय नजिक जाँद�. . .
विराटनगर । पाठेघर मुखको क्यान्सर विरुद्धको एचपीभी खोप लगाउने राष्ट्रिय अभियानमा देशभर चलिरहँदा विराटनगर महानगरपालिकाको एउटा तथ्यांकले धेरैलाई झस्कायो । खोपको मापदण्ड अनुसार विद्यालयमा अध्ययनरत कक्षा ६–१० का छात्रा र विद्यालय बाहिर रहेका १०–१४ वर्षसम्मका बालिका छन् । विराटनगर महानगरपालिका भित्�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले महानगरस्तरीय अन्तरविद्यालय विज्ञान प्रदर्शनी आयोजना गरेको छ । विराटनगरस्थित आदर्श माविमा महानगरपालिका भित्रका १५ हजार विद्यार्थीलाई सहभागी गराएर प्रदर्शनी आयोजना गरिएको हो । प्रदर्शनीको उद्घाटन गर्दै महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विज्ञान प्रदर्शनी. . .
इशु पन्त विराटनगर । मोरङ जिल्लामा चालु आर्थिक बर्षको छ महिना (साउन देखि पुष) सम्ममा २८ हजार २ सय ७८ जनालाइ नागरिता वितरण गरिएको छ भने ६३ जनाले नागरिकता त्यागेका छन् । नागरिकता त्याग्नेहरु एनआरएनको सुबिधा पाएको कारण नागरिकता त्यागेका हुन् । छ महिनाको अवधिमा ९२ जनाले एनआरएन सुविधा लिइएको तथ्यांकले देखा�. . .
विराटनगर । उदयपुरको त्रियुगा नगरपालिका–७ जोगीदहस्थित मदन भण्डारी राजमार्गमा बाराबाट जन्ती लिएर आएको बस र मिनी ट्रक ठोक्किए दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटना २६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय उदपयुरका अनुसार बाग्मती प्रदेश ०६–००१ ख ०१९५ नम्बर को बस र विपरीत दिशाबाट तेजपत�. . .
विराटनगर । चीनमा १० सेकेन्डमा १०० मिटर वा प्रतिघण्टा ३६ किलोमिटर दौडन सक्ने रोबोटिक कुकुरको विकास गरिएको छ । ३८ किलो वजन र ६३ सेन्टिमिटर अग्लो रोबोट झेजियांग विश्वविद्यालयमा विकास गरिएको हो । रोबोटको शक्ति, लचिलोपन र तरलता सुधार गर्न ब्ल्याक प्यान्थर र जरबोस, हपिङ डेजर्ट मुसा जस्ता जनावरहरूको डिजाइन�. . .
काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य तोलाको रु एक लाख ७० हजार कायम भएको छ । बिहीबार प्रतितोला रु एक लाख ७१ हजारमा खरिदबिक्री भएको सुन आज रु एक हजारले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यसैगरी, चाँदीको मूल्य रू पाँचले घटेको छ । आज चाँदी प्रतितोला रू एक हजार नौ सय ९० मा किनबेच हुनेछ �. . .
काठमाडौँ । माघमा मात्रै मुलुकभर चार सय ७८ वटा आगलागीका घटना भएका छन् । ती आगलागीका घटनाबाट २२ जनाको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार मृत्यु हुनेमा ११ पुरुष, १० महिला र एक बालक छन् । घटनामा २६ पुरुष, ५४ महिला, चार बालक र तीन. . .