काठमाडौँ । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । बुधबारको तुलनामा आज प्रतितोला सुनमा रु ५०० र चाँदीमा रु १० ले वृद्धि भएको छ । बुधबार रु एक लाख ७० हजार ५०० मा किनबेच भएको एक तोला सुनको मूल्य आजका निम्ति रु एक लाख ७१ हजार निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस. . .
उर्लाबारी ०६ स्थित सामुदायिक विकास मञ्चको आयोजना र नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल विराटनगरको प्राविधिक सहयोगमा मिति २०८१ फाल्गुन ७ गते एक दिवसीय निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ । निःशुल्क स्वास्थ्य शिविरकाे उदघाटन वडा अध्यक्ष चिन्तामणि पौडेल र सामुदायिक विकासका अध्यक्ष प्रेम. . .
काठमाडौं । सरकारले सञ्चालन गरेको पाठेघरको मुखको क्यान्सरविरूद्धको एचपिभी खोप अभियानमा करिब ९२ प्रतिशत किशोरीले खोप लगाएका छन् । स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमका अनुसार अभियानका क्रममा ९२ किशोरीले खोप लगाइसकेका छन् । गत माघ २२ गतेदेखि सुरू भएको खोप अभियान मङ�. . .
काठमाडौं । भारतको उडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको आत्महत्याको घटनाले बारे छानबिन गर्न र न्यायको माग गर्दै विभिन्न संघ, संस्थालगायत विद्यार्थीहरु आन्दोलित अवस्थामा छन् । विश्वविद्यालयमा पनि ने�. . .
विराटनगर । भारतको ओडिसामा रहेको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत विद्यार्थी प्रकृति लम्साल शंकास्पद मृत्युपछि नेपाली विद्यार्थी स्वेदश फर्कन थालेका छन् । घटनापछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीमाथि गरिएको ज्यादती सहन नसकेपछि आफ्नै देश फर्कन थालेका हुन् । �. . .
विराटनगर । एसबीएससी जिल्ला स्तरीय अन्तर विद्यालय चित्रकला प्रतियोगिताको उपाधि विराटनगरको पूर्वाञ्चल विद्या सदन र रंगेलीको माउन्ट मकालु स्कुलले जितेको छ । संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था मोरङले प्रजातन्त्र दिवसको अवसर पारेर बुधबार विराटनगरमा आयोजना गरेको उक्त प्रतियोगितामा सिनियरतर्. . .
विराटनगर । विराटनगर – १६ रानीमा रहेको गौतम बुद्ध स्कुलले छैटौं फन फिष्टा तथा ४४ औं वार्षिकोत्सवमा मनाएको छ । स्कुल परिसरमा आज (बुधबार) एक कार्यक्रम आयोजना गरी फन फिष्टा तथा वार्षिकोत्सवमा विभिन्न कार्यक्रम आयोजना गरेर मनाएको हो । कार्यक्रमको प्रमुख अतिथि विराटनगर महानगरपालिका प्रमुख नागेश कोइराला�. . .
विराटनगर । नेकपा एमाले मोरङको १० जिल्ला अधिवेशन आगामी फागुन १७, १८ र १९ गते गर्ने मिति तय भएको छ । अधिवेशनका लागि प्रतिनिधि छनौटको मिति फागुन १० (वडा) र ११ गते (जनसंगठन) गर्ने तय भएको छ । लामो समय संगठन कमिटिको भरमा रहेको एमाले मोरङ, विवाद भित्रबाट निर्वाचित कमिटिमा रुपान्तरणका लागि भने दुई पक्षबीच नेतृत्�. . .
विराटनगर । प्रजातन्त्र दिवसको अवसर पारेर अर्किड कलेज विराटनगरले हाजिरीजवाफ प्रतियोगिता आयोजना गरेको छ । यस अघिको प्रतियोगीताबाट फाइनलमा प्रवेश गरेका आठ वटा टिमहरु बीच फाइनल प्रतियोगीता सम्पन्न बुधबार सम्पन्न भएको हो । प्रतियोगीतामा कक्षा १२ सिस्टस सेक्सन प्रथम , कक्षा ११ को पिस्टीया र ओसीमम सेक्�. . .
विराटनगर । विराटनगर वडा नम्बर ८ स्थित बलुवाहीमा मलामी विश्रामघर निर्माण हुने भएको छ । महानगरपालिका र वडाको आर्थिक स्रोतबाट निर्माण हुन लागेको मलामी विश्रामघरको मेयर नागेश कोइरालाले शिलान्यास र उपमेयर शिल्पा निराला कार्कीले भूमिपूजन गर्नुभयो । २० फिट चौडाइ र ४० फिट लम्बाइ रहेको विश्राम घर एक महि�. . .
विराटनगर । नेपाल खेलकुद महासंघ कोशी प्रदेश कमिटीको आयोजना मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता - २०८१ फागुन ११ गतेदेखि हुने भएको छ। महासंघको आयोजना तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा हुने प्रतियोगिता फागुन ११ गतेदेखि १६ गतेसम्म झापाको दमकमा हुने भएको हो। आज(बुधबार) दमकमा �. . .
इन्दु साह विराटनगर । मानव अधिकार र सामाजिक न्यायका लागि क्रियाशील अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सन् २०२४ मा कोशी प्रदेशको मानव अधिकार अवस्था अघिल्लो वर्षको तुलनामा झन् खराब भएको प्रतिवेदन सार्वजनिक गरेको छ। इन्सेकले बुधबार सार्वजनिक गरेको ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५’ अनुसार को�. . .