काठमाडौँ । पहिलो पटक आयोजना गरिएको खो खो विश्वकप प्रतियोगितामा नेपालको पुरुष टोली उपविजेता बनेको छ । नेपाल फाइनलमा भारतसँग पराजित भएको हो । भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा केहीबेर अघि सम्पन्न फाइनल खेलमा नेपाल आयोजक भारतसँग ५४–३६ अङ्कले पराजित भएको हो । यसअघि आजै भएको महिलातर�. . .
काठमाडौं । नेपाल कबड्डी लिग (एनकेएल) मा विराटनगर ब्यान्डिन्ट्सले काठमाडौं माभरिक्सलाई ४४–४३ को झिनो अन्तरमा हराएको छ । आइतबार राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको पहिलो खेलमा विराटनगरले उत्कृष्ट सुरूवात गरेको हो । ६–२ को अग्रता रहँदा पहिलो पटक काठमाडौंलाई अल आउट गर्दै १०–२ को अग्रता बनायो । �. . .
काठमाडौँ । पहिलो पटक आयोजना गरिएको खो खो विश्वकप प्रतियोगितामा नेपालको महिला टोली उपविजेता बनेको छ । नेपाल फाइनल खेलमा भारतसँग पराजित भएको हो । भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा केहीबेर अघि सम्पन्न फाइनल खेलमा नेपाल भारतसँग ७८–४० अङ्कले पराजित भएको हो । यसअघि शनिबार भएको सेमिफा�. . .
विराटनगर । विराटनगरमा पहिलो पटक आईईसी डिजाइनर्स रनवे-१४ को पहिलो क्षेत्रीय अडिसनको आयोजना गरिरहेको छ। आईईसी कलेज अफ आर्ट्स एण्ड फेशनको २०२२ ब्याच, नेक्स्ट मोडल्स नेपालको संयुक्त आयोजना तथा रोनक फेशन एजेन्सीको व्यवस्थापनमा भएको कार्यक्रमले नेपालको फेशन क्षेत्रको विकेन्द्रीकरणमा महत्वपूर्ण भूमि�. . .
काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र कार्यान्वयनलाई रोक लगाउन माग गर्दै दायर गरेको रिट निवेदन खारेज गरेको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू अब्दुल अजिज मुसलमान र नृपध्वज निरौलाको इजलासले आज उक्त रिट खारेज गर्ने फैसला गरेको हो । अदालतले सो रिट खारेज गरेसँगै सरकारल�. . .
इन्दु साह विराटनगर । विराटनगरको तरकारी बजारमा तरकारीको मूल्य सस्तिएको छ । मोरङ लगायत नेपालको विभिन्न जिल्लाबाट दैनिक तरकारी आउने विराटनगरको नयाँ गुद्रीमा तरकारीको मूल्य सस्तिएको हो । नयाँ गुद्रीमा दैनिक बिहानको समयमा होलसेलमा तरकारी खरिद गर्न खुद्रा व्यापारीको भीड लाग्ने गर्दछ । तरकारी व्यापारी�. . .
विराटनगर । विराटनगरलाई सफा, सुन्दर र हराभरा बनाउन सामाजिक संस्थाहरुले समेत चासो देखाउन थालेका छन् । पछिल्लो समय विराटनगर धेरै नै सफा र सुन्दर देखिएको बताउँदै नेपाल अग्रवाल सभा विराटनगरले महानगरलाई दुई थान रिक्सा हस्तान्तरण गरेको हो । सरसफाई अभियानलाई अझै प्रभावकारी बनाउन महानगरलाई रिक्सा हस्तान्. . .
विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विराटनगर शैक्षिक हवको रुपमा विकास भएको बताएका छन् । विराटनगर– ५ स्थित एभरेष्ट स्कुलको खेलसप्ताहलाई उद्घाटन गर्दै प्रमुख कोइरालाले राम्रा शिक्षालय यहिं स्थापना भएको बताएका हुन् । उनले एभरेष्ट जस्ता विद्यालयका कारण विराटनगर शैक्षिक हब बन्�. . .
झापा । मदन भण्डारी राजमार्गको पूर्वी खण्डअन्तर्गत झापाको बाहुनडाँगीदेखि सुनसरीको धरानसम्म ८० प्रतिशत निर्माण सम्पन्न भएको छ । जसमा यसमा सङ्घीय सरकारको रु सात अर्ब ९० करोड खर्च भइसकेको जनाइएको छ । मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकका सूचना अधिकारी सुभाषकुमार दत्तका अनुसार उक्त राजमार्गको कू. . .
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज दुई हजार छ सय अङ्कभन्दा माथि उक्लिएको छ । आजको कारोबारपछि परिसूचक शून्य दशमलव ४८ प्रतिशत अर्थात् १२ दशमलव ५८ अङ्कले बढेर दुई हजार छ सय एक दशमलव २१ अङ्कमा पुगेको हो । आज विभिन्न तीन सय २५ कम्पनीका एक करोड २९ लाख ८२ हजार छ सय १९ कित्ता शेयर ७२ हजार पाँच स�. . .
बैतडी । यहाँ जारी प्रधानमन्त्री कप टी-२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजदेखि समूह ‘बी’का खेल सुरु भएका छन् । समूह ‘बी’को पहिलो खेलमा कोशी प्रदेशले बागमती प्रदेशलाई १० रनले पराजित गर्दै सुखद् सुरुआत गरेको छ । खराब मौसमका कारण १३ ओभरमा छोट्याइएको खेलमा ६४ रनको लक्ष्य पछ्याउने क्रमम�. . .
काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको आक्रमणको विरोधमा कानून व्यवसायीहरूले आइतबार कालोपट्टी बाँधेर प्रदर्शन गरेका छन् । सर्वोच्च अदालत बार एशोसिएशनको आव्हानमा बारका सदस्यले हातमा कालोपट्टी बाँधेर विरोध जनाएका हुन् । उक्त प्रदर्शनमा पीडित अधिवक्ता त्रिपाठीले एउटा हुलले आएर आफूला�. . .