समाचार

आजको मौसम : कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव भएकाले दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू�. . .


परिवारको साहरा बनेका छन् विकिन्द्र

सिङ्गबहादुर थापा/रासस बरहथवा (सर्लाही) । एउटा खुट्टाले दैनिक २० किलोमिटरसम्म साइकल चलाएर परिवारको गर्जो टारिरहेको सुन्दा अनौठो लाग्छ तर सर्लाहीका एक व्यक्तिको दैनिकी यसरी नै बितिरहेको छ । त्यो पनि विगत १५ वर्षदेखि । यी व्यक्ति हुनुहुन्छ, चन्द्रनगर गाउँपालिका–५, मोहनपुरका विकिन्द्र सिंह । उमेरले ३�. . .


चलचित्र ‘लाज शरणम्’मा समेटियो मेयर बालेनको गीत

काठमाडौं । चलचित्र ‘लाज शरणम्’को गीतमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले स्वर दिएका छन् । उनको स्वर रहेको गीत ‘लाज शरणम्’ टिमले आज सार्वजनिक गरेको हो । ‘नेपाल हासेको...’को बोलको गीतमा बालेनको स्वर, संगीत र शब्द छ । गीतले नेपालको वर्तमान अवस्था र विकासको कुरा गर्छ । गम्भीर विष्टको केरियोग्राफी �. . .


मानव अधिकारको अवस्थाबारे विराटनगर अन्तरक्रिया

विराटनगर । राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश कार्यालय विराटनगरले मानव अधिकारको अवस्थाबारे अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा बोल्दै मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले प्रदेशमा देखिएका व�. . .


सरकारले ल्याएको अध्यादेश सफल हुँदैन : वर्षमान पुन

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा सासंद वर्षमान पुनले सरकारले ल्याएको अध्यादेश सफल नहुने बताएका छन् । सोमबार प्रतिनिधिसभाको बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले कतिपय कानूनहरु आवश्यक भएपनि नियमित प्रक्रियाबाट नहुँदा फेल हुने गरेको बताएका हुन् । उनले भने, ‘यदि कानून बनाउने हो �. . .


कांग्रेस–एमाले सरकारले गरेका खराब कामहरु जनतामा लैजानुपर्छ : डा.शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले गलत कामलाई सधैं गलत नै भन्नुपर्ने बताएका छन् । सोमबार आयोजित ‘गिरिजाप्रसाद कोइराला र वर्तमान राजनीति’ विषयक विचार गोष्ठीमा बोल्दै नेता कोइरालाले एमालेले गरेका गलत कामहरुलाई कांग्रेसले जनतामा लैजानुपर्ने बताएका हुन् । उनले भने, ‘दुई ठूला द�. . .


मानव अधिकार आयोग कोशी प्रदेश कार्यालय विराटनगरमा आठवटा उजुरी दर्ता

इन्दु साह विराटनगर । राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश कार्यालय विराटनगरमा चालु आर्थिक वर्षमा ८ वटा उजुरी दर्ता भएका छन् । यमराज आङदेम्बेका अनुसार ३३ वटा सामान्य उजुरी समेत परेका हुन् । कोशी प्रदेशका १४ जिल्लामध्ये ११ जिल्लाबाट उजुरी तथा गुनासो आउने गरेको कार्यालयले जनाएको छ । मोरङ जिल्लाबाट म�. . .


माघ सकिनै लाग्दा न हिउँ न वर्षा

राम थापा/रासस गण्डकी । यसपालिको हिउँदयाममा हिमाली जिल्लामा हिउँ पर्न सकेन । जाडोको खास महसुस गर्न नपाइ माघ गुज्रनै आँटेको छ । पहिलपहिले हिउँले सेताम्मे हुने हिमाली र उच्च पहाडी क्षेत्रमा सुक्खापन छाएको छ । गाउँबस्ती र डाँडाकाँडा फुस्रा भएका छन् । कृषि ज्ञान केन्द्र मुस्ताङका कृषि अधिकृत दिलीप नेपा�. . .


छ खुट्टा भएको रोबोट कुकुरको अन्टार्कटिकामा परीक्षण

एजेन्सी । चीनले विकास गरेको छ खुट्टा भएको रोबोट कुकुरको हालै अन्टार्कटिकामा पूर्ण परीक्षण गरिएको छ । सांघाई जिओ टोङ युनिभर्सिटी र लेनोभो समूहले संयुक्त रूपमा विकास गरेको छ खुट्टा भएको रोबोट कुकुरको परीक्षण गरिएको हो । आइस एडप्टिभ जुत्ता लगाएको रोबोटले १०० किलोग्रामसम्म तौल भएका वस्तु बोकेर हिउँ पर. . .


राष्ट्रियसभाबाट मिडिया काउन्सिल विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले ‘मिडिया काउन्सिल विधेयक–२०८०’ पारित गरेको छ । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रस्तुत गर्नुभएको विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित ‘मिडिया काउन्सिल विधेयक, २०८० पारित गरियोस्’ भन्ने प्रस्तावलाई बैठकले सर्वसम्मतिले पार. . .


प्रतिनिधिसभा बैठक : बहुमतका आधारमा संसदीय अभ्यासमा हस्तक्षेप गरेको आरोप

काठमाडौँ । प्रतिनिधिसभामा प्रतिपक्षी दलका सांसदहरुले बहुमतका आधारमा संसदीय अभ्यास र प्रक्रिया मिच्ने काम भएको आरोप लगाउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उहाँहरुले संसदीय समितिले सर्वसम्मतिबाट पारित गरेको विधेयकलाई बेवास्ता गरी बहुमतका आधारमा पारित गरेको भन्दै आपत्ति जनाउनुभयो । विधायन �. . .


विराटनगरमा चाँदनी ज्वेलर्सबाट सञ्चालकको ठगी, सर्वसाधारणबाट उठाएर काठमाण्डौंमा घर र लक्ष्मी गोल्ड

विराटनगर । ब्याजको लोभ देखाएर सर्वधारणबाट रकम जम्मा गराउने र कानुनविपरीत वित्तीय कारोबार गरेर सर्वसाधारणलाई ठगी गर्ने विराटनगर–८ का पवन श्रेष्ठ र उनकी श्रीमतीले विरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिनेको संख्या दैनिक बढ्दै गएको छ । विराटनगर–७ स्थित मेनरोडमा चाँदनी गहना सो–रुम सञ्चालन गर्. . .