समाचार

एक सय रुपैयाँमै चलचित्र ‘अञ्जिला’ हेर्न पाइने

काठमाडौँ । नेपाली चलचित्र ‘अञ्जिला’ आजदेखि एक सय रुपैयाँमा हेर्न पाइने भएको छ । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीलाई प्रस्तुत गरिएको उक्त चलचित्र प्रदर्शनको एक सय दिन पूरा गर्नै लाग्दा जम्मा सय रुपैयाँमा सो चलचित्र हेर्न पाइने भएको निर्माता प्रेमकु�. . .


‘माधव नेपाल’ले कसैसँग घुस लियो भनेर भन्न सक्ने मान्छे धर्तीमै छैनन् : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले ‘माधव नेपाल’ले पैसा घुस कसैसँग लिएको भनेर भन्नसक्ने मान्छे धर्तीमै नभएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित नेकपा एस सुदूरपश्चिम प्रदेश सम्पर्क कमिटिद्वारा आयोजित कार्यकर्ता भेला कार्यक्रममा उनले खाएको विष लाग्ने हो नखाएको विष . . .


शहिदको दुर्गानन्द झाको सालिकमा चप्पल प्रहार गर्ने समातिए

जनकपुरधाम । जनकपुरधाम २३ स्थित शहिद दुर्गानन्द झाको सालिकमा चप्पल प्रहार गरी भिडियो बनाएर सामाजिक सञ्जालमा अपलोड गर्ने व्यक्तिलाई धनुषा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुरधाम–२३ का ४४ वर्षीय रतन महतो रहेका छन् । महतोले केही दिन पहिला शहिद दुर्गानन्द झाको सालिकमा चप्पल प्रहार गरी भिडिय. . .


विद्युत प्राधिकरणको नकारात्मक विषय मात्रै सम्प्रेषण गरियो, यसले राम्रो गर्दैन् : मन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नकारात्मक कुराको मात्र बढी सम्प्रेषण भइरहेको बताएका छन् । शुक्रबार नेपाल विद्युत प्राधिकरण कर्मचारी संघको १३ औं महाधिवेशन समारोहलाई सम्बोधन गर्दै उनले प्राधिकरणको नकारात्मक कुराहरु बढी सम्प्रेषण मात्रै भइरहेको बताए । उनले उर्जा क्षेत्र . . .


विद्युत प्राधिकरण कठिन परिस्थितिमा छ : हितेन्द्रदेव शाक्य

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरण कठिन परिस्थितिमा रहेको बताएका छन् । शुक्रबार नेपाल विद्युत प्राधिकरण कर्मचारी संघको १३ औं महाधिवेशन समारोहलाई सम्बोधन गर्दै उनले प्राधिकरण अहिले बीच बाटोमा रहेको बताए । उनले प्राधिकरणलाई अहिले अगाडि बढ्नु. . .


नेपालमा अब रोजगार खोज्ने होइन, रोजगारी दिनेगरी सक्षम बन्नुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्ययन कहिल्यै पूरा नहुने भएकाले आफूले पाएको ज्ञानलाई व्यहाहारमा उतार्दै आइपरेका नयाँ नयाँ चुनौतीको मौलिक ढङ्गले समाधान गर्दै अगाडि बढ्न दीक्षित विद्यार्थीलाई आग्रह गरेका छन् । धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको ३० औँ दीक्षान्त समारोह (दोस्रो चरण) ल�. . .


जिल्ला अदालत मोरङमा स्तनपान, महिला तथा जेष्ठ नागरिक विश्राम कक्ष स्थापना

इन्दु साह विराटनगर । न्यायिक सेवा प्रवाहमा समावेशिता र मानवियतामूलक दृष्टिकोण अपनाउँदै जिल्ला अदालत मोरङले आफ्नै परिसरमा स्तनपान कक्ष र महिला जेष्ठ नागरिक विश्राम कक्ष सञ्चालनमा ल्याएको छ । अदालती काममा उपस्थित हुने आमाहरूलाई स्तनपान गराउन उपयुक्त र सुरक्षित स्थान उपलब्ध गराउने उद्देश्यले अदालत. . .


विराटनगरको राधाकृष्ण रथ, ५७ वर्षपछि नयाँ बन्दैछ

विराटनगर । प्रत्येक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट विराटनगरमा धार्मिक राधाकृष्ण रथ यात्रा आयोजना हुने गरेको छ । १९८८ सालदेखि खटयात्राको रुपमा प्रारम्भ भएको धार्मिक उत्सव, २०२५ यता रथयात्राको रुपमा नेपलाको सबैभन्दा ठूलो र कोशी प्रदेशको मुख्य साँस्कृतिक आयोजना मानिन्छ । रथयात्रा सुरु भएको ५७ वर�. . .


मिङ्मा अर्थात् ‘किलर माउन्ट केटु’का कीर्तिमानी आरोही

कमलकुमार बस्नेत/ रासस काठमाडौँ । सन् २०२१ को जनवरी १६, शनिबार साँझ ४ः४८ बजे । दश नेपाली आरोही एकअर्काका हात समातेर राष्ट्रिय गान गाउँदै पाकिस्तानको केटु हिमालको चुचुरोमा पुगेका थिए । हिमाल आरोहणको इतिहासमै ‘विन्टर’ सिजनमा पहिलो पटक नेपाली आरोहीहरुले केटुको शिखर चुमेर विश्व कीर्तिमानी कायम गरेका थ�. . .


कोशी प्रदेशमा स्टार्टअप र नवप्रवर्तन प्रवर्द्धनका लागि इनक्युबेशन सेन्टर प्रस्तावित

विराटनगर जेष्ठ ३० , कोशी प्रदेशका युवाहरूलाई उद्यमशिलता र रोजगारीमा सक्षम बनाउन, प्रदेशमै आधारित स्टार्टअपहरूलाई समर्थन गर्न, नेपाल उद्योग परिसंघ कोशी प्रदेश र युवा उद्यमी मञ्चको नेतृत्वमा “कोशी स्टार्टअप तथा नवप्रवर्तन केन्द्र” को अवधारणा पत्र मुख्यमन्त्रीज्यू समक्ष औपचारिक रूपमा बुझाइएको छ। �. . .


इरानको परमाणु कार्यक्रमहरूमा इजरायली हमला सुरु

एजेन्सी । इजरायलले इरानको परमाणु कार्यक्रमहरूमा हमला सुरु गरेको छ । इजरायली डिफेन्स फोर्सका अनुसार इरानको राजधानी तेहरानका विभिन्न स्थानमा विस्फोटका आवाजहरू सुनिएका छन्। इजरायली रक्षामन्त्री इजरायल काट्जले शुक्रबार इजरायलले इरानमा ‘पूर्व–प्रत्यारोप’ सुरु गरेको र देशभरि विशेष आपतकालको घोषण�. . .


अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अनुसन्धान र अभियोजनलाई प्रविधिको प्रयोगसहित प्रमाणयुक्त एवं प्रभावकारी बनाएर न्याय निरुपणमा सघाउन आग्रह गर्नुभएको छ । अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको तेस्रो राष्ट्रिय सम्मेलनको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अभियोजन र प�. . .