समाचार

गृहमन्त्रीको उपस्थितीमा कोशी प्रदेश स्तरीय सुरक्षा बैठक विराटनगरमा

विराटनगर । कोशी प्रदेश स्तरीय सुरक्षा बैठक भोली बुधबार विराटनगरको एसियाटिक होटलमा हुने भएको छ । सुरक्षा बैठकमा १४ जिल्लाका सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहने मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादवले जानकारी दिए । सुरक्षा बैठकको लागि आज विहान गृह मन्त्री रमेश लेखक विराटनगर आईपुगेका छन�. . .


झापा ३ x ३ नेशनल बास्केटबल प्रतियोगिता : टाइम्स बास्केटबल क्लब विजेता

झापा बास्केटबल संघ र बिर्तामोड खेलकुद विकास समितिको संयुक्त आयोजनामा सम्पन्न भएको झापा 3x3 नेशनल बास्केटबल प्रतियोगितामा टाइम्स बास्केटबल क्लब विजेता बनेको छ। फाइनलमा टाइम्सले त्रिभुवन आर्मी क्लब १९ - १८ लाई पराजित गर्दै उपाधि हात पार्‍यो। प्रतियोगितामा झापा, मोरङ, सुनसरी, धनकुटा, काठमाडौं र गण्डकी ज. . .


पर्यटकका रोजाइमा भोजपुरको डाग्बुङ पदमार्ग

भोजपुर । रामप्रसादराई गाउँपालिकामा निर्माण भएको डाग्बुङ (गुराँस) पदमार्ग पर्यटकको रोजाइमा परेको छ । प्राकृतिक रूपमा मनोरम क्षेत्रलाई समेटेर डाग्बुङ पदमार्ग निर्माण गरिपछि यो क्षेत्र पर्यटकको रोजाइमा परेको हो । लालीगुराँससँगैै फाटिला पहाडका चौरहरूले पर्यटकको मन लोभ्याउने गरेको छ । स्थानीय परिका�. . .


आतंकवादी हमला भए कडा प्रतिकार गर्ने मोदीको चेतावनी

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतविरुद्ध हुने कुनै पनि आतंकवादी हमलाको कडा प्रतिकार गरिने बताएका छन् । पाकिस्तानसँग चारदिने सैन्य टकराब अन्त्य भएपछि राष्ट्रका नाममा सोमबार राति सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् । भारत र पाकिस्तानबीच चार दिनसम्म चलेको हवाई आक्रमण र . . .


शनिबारदेखि पुनः सुरु हुँदै स्थगित आईपीएल

काठमाडौं । भारत र पाकिस्तानबीचको बढ्दो तनावका कारण एक साताका लागि स्थगित गरिएको इन्डियन प्रिमियर लिग (आईपीएल) शनिबारदेखि पुनः सुरु हुने भएको छ । गत हप्ता युद्धविरामका लागि भएको सफल कूटनीतिक पहलपछि पुनः लिग सञ्चालन गर्ने निर्णय गरिएको हो । भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीआईसीसी)ले सूचना जारी गर्द�. . .


स्पेनिस ला लिगाको उपाधितर्फ नजिकिँदै बार्सिलोना

काठमाडौं । स्पेनिस ला लिगाको उपाधि नजिकिँदै गर्दा एफसी बार्सिलोना एक कदम अगाडि बढेको छ । आइतबार राति सम्पन्न ‘एल क्लासिको’मा बार्सिलोनाले चिरप्रतिद्वन्द्वी रियाल मड्रिडलाई ४–३ ले पराजित गर्दै शीर्ष स्थानमा रहेको आफ्नो अग्रता थप मजबुत बनाएको हो । यो जितसँगै बार्सिलोनाले ३५ खेलबाट ८२ अंक बनाएको छ �. . .


विश्वकप छनोटमा नेपाल र हङकङ भिड्दै

काठमाडौं । आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज हङकङसँग समूह चरणको तेस्रो खेल खेल्दैछ  । टेर्डथाई क्रिकेट मैदान, बैंककमा हुने यो खेल नेपाली समयअनुसार दिउँसो १२ः३० बजे सुरु हुनेछ । दुवै टोलीका लागि यो खेल निर्णायक बन्ने संकेत देखिएको छ । नेपालले यो खेल जितेमा सुपर ३ चरणमा स्थान स. . .


संसद् बैठकः विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल हुने

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल हुने सम्भावित कार्यसूची तय भएको छ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्नेछ । यस्तै, राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ मा बस्नेछ । सङ्घीय संसद् सचिवालयका महासचिव पद्यमप्र�. . .


आजको मौसम पूर्वानुमान : पहाडी भू-भागमा आंशिक बदली हुने

काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै बङ्गालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया. . .


यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य आज पनि स्थिर छ । अमेरिकी डलरको खरिददर १३६ रूपैयाँ ३० पैसा र बिक्रीदर १३६ रूपैयाँ ९० पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५१ रूपैयाँ २७ पैसा र बिक्रीदर १५१ रूप�. . .


अन्तराष्ट्रिय नर्सिङ दिवस : नेपालले दक्ष नर्स उत्पादन गर्छ तर विदेशले फाइदा लिइरहेको छ

प्रमिला कार्की/नेपाल न्यूज बैंक काठमाडौं । आज मे अर्थात् अन्तराष्ट्रिय नर्सिङ दिवस । ‘लेडी विथ द ल्याम्प’ को नामले विश्वप्रसिद्ध आधुनिक नर्सिङकी जन्मदाता फ्लोरेन्स नाइटिंगेलको जन्मदिनको अवसरमा यो दिवस संसारभर मनाइन्छ । ’हाम्रा नर्स, हाम्रो भविष्यः नर्सहरूको संरक्षण गरौं, अर्थतन्त्र सबल बनाऔं’ भ. . .


बुद्धका शिक्षाहरुलाई दैनिक जीवनमा अपनाउन प्रधानमन्त्रीको सुझाव

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धका शिक्षाहरुलाई दैनिक जीवनमा अपनाउँदा मानव जातिको कल्याण हुने बताएका छन्। छब्बीस सय ४९ औँ बुद्धजयन्तीका अवसरमा सोमबार स्वयभ्मूस्थित आनन्दकुटी विहारमा आयोजित सार्वजनिक बौद्धसभामा प्रधानमन्त्री ओलीले आफूले पहिला प्रधानमन्त्री हुँदा लुम्बिनीमा ध्. . .