समाचार

सुमन वर्षाद्वारा लिखित ‘अभ्यन्तर’ कथा संग्रह सार्वजनिक

काठमाडौं । सुमन वर्षादवरा लिखित ‘अभ्यन्तर’ कथासंग्रह सार्वजनिक भएको छ । बिहिबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच सुमन वर्षाकृत कथासंग्रह ‘अभ्यन्तर’ सार्वजनिकीकरण भएको हो । वरिष्ठ अनुवादक एवं साहित्यकार डा.अभि सुवेदीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । उनले सुमनले लेखेका कथा. . .


विश्वको सबैभन्दा अग्लो पुलमा पर्यटकको भीड

एजेन्सी । चीनले बनाएको विश्वको सवैभन्दा अग्लो पुलमा घुम्न आउने पर्यटकहरुको भीड लागेको छ । चीनका दुईवटा पहाडी प्रान्त युनान र गुइजोउलाई जोड्नेगरी बनाइएको पुल नदीदेखि ५६५ मिटर छ । जन गणतन्त्र चीन स्थापनाको ७५ औं वार्षिकोत्सवको उपलक्ष्यमा यहाँ पर्यटकहरुको संख्या बढेको स्थानीय संचारमाध्यमहरुले जना�. . .


फिल्म ‘ज्वाइँ साब’को ट्रेलर सार्वजनिक, फूलपातीमा रिलिज हुने

काठमाडौं । यही असोज २४ गते फूलपातीको दिन रिलिज हुने फिल्म ‘ज्वाइँ साब’को ट्रेलर सार्वजनिक भएको छ । ओएसआर डिजिटलबाट बिहीबार सार्वजनिक दुई मिनेट ५६ सेकेण्डको ट्रेलरमा कमेडीसँगै पीडा पनि देखाइएको छ । ट्रेलर फिल्मका प्रमुख पात्र जितु नेपाल वरपर घुमेको छ । आफ्नो विवाह नगरिदिएर बुवाले आफैं बिहे गरेपछि रि. . .


दशैंमा विराटनगर छोड्ने र आउने बढ्न थाले

इन्दु साह विराटनगर । विराटनगरबाट दैनिक ५ सय यात्रु बाहिरी गरेका छन् । यहाँ अध्ययनका लागि आएकाहरु परीक्षा सकाएर फर्कदैं गएका हुन् । यदि परीक्षामा सामेल भईरहेकाहरु समेत फर्कन जोरजाम गर्न थालेका छन् । दशैँ भित्रिएसँगै विराटनगरबाट आ–आफ्नो घर जाने विद्यार्थी, जागिर भएका, बाहिरबाट आएर व्यापार गरि बसेकाह. . .


एसिया रग्बी महिला तथा पुरुष सेभेन्स ट्रफी शुक्रबारदेखि

काठमाडौं । एसिया रग्बीको आयोजनामा र नेपाल रग्बी संघको व्यवस्थापनमा हुने एसिया रग्बी महिला तथा पुरुष सेभेन्स ट्रफी-२०२४ प्रतियोगिता हुने भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी संघले यही असोज १८ र १९ गते दशरथ रंगशालामा ‘एसिया रग्बी महिला तथा पुरुष सेभेन्स ट्रफी-२०२४ प्रतियोगिता आय�. . .


क्षति भएका सडक र पुल निर्माणमा २५ अर्ब रुपैयाँ लाग्ने अनुमान

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नागढुङ्गा-मुग्लिङ सडक र वीपी राजमार्गलाई प्राथमिकतामा राखेर काम अगाडि बढाएको बताएका छन् । बिहीबार मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा उनले काठमाडौंलाई जोड्ने दुईवटा सडक महत्वपूणर् भएको भन्दै यसलाई प्राथमिकता दिएर नै अगाडि बढेको ब�. . .


विराटनगरका मन्दिरमा जमरा राख्ने चलन बढ्दै

इशु पन्त विराटनगर । दशैं प्रारम्भ हुने पहिलो दिन घटस्थापना गरेर घरघरमा जमरा राख्ने परम्परा शहरमा भने फेरिदैं गएको छ । पछिल्लो समय विराटनगरका शक्तिपीठ, मठ मन्दिरमा जमरा राख्ने क्रम परम्पराकै रुपमा विकास भएको हो । घरघरमा जमरा राखेर अष्ठमीको दिन दुर्गा स्थापना गर्ने र दशमीको दिन बिसर्जन गरेर टिका लगाउ�. . .


विराटनगरको काया स्किन एण्ड लेजर क्लिनिकको आकर्षक ‘दशैं तिहार मेघा अफर’

विराटनगर । विराटनगरको ट्राफिक चोकमा रहेको काया स्कीन एण्ड लेजर क्लिनिकले 'दशैं तिहार मेघा अफर' ल्याएको छ। क्लिनिकले असोज ९ गतेदेखि कात्तिक १४ गतेसम्मका लागि अफर संचालनमा ल्याएको हो। काया स्कीन एण्ड लेजर क्लिनिककी संचालिका निर्जना पराजुलीले जानकारी दिए अनुसार, क्लिनिकले दिने केही सेवा सुविधामा ३० . . .


विराटनगरका मेयर कोइरालाद्वारा फुटसल प्रतियोगिताको उद्घाटन

विराटनगर । विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा रहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू)ले फुटसल प्रतियोगिता आयोजना गरेको छ । बिहीबार प्रतियोगिताको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । दोस्रो इन्टर एमएमएएमसी दशैं कप फेस्टिबल प्रतियोगिताको मेयर कोइ. . .


राम अधिकारीको कविता संग्रह “सपना र छायाहरु” प्रकाशन हुँदै

विराटनगर । लामो समयदेखि भर्जिनियामा बसोबास गर्दै आएका राम अधिकारीको कविता संग्रह "सपना र छायाहरु" प्रकाशन हुने भएको छ । शब्द मिडिया लिमिटेडले प्रकाशन गर्न लागेको उक्त संग्रह यही दशैं/तिहारको समय पारेर प्रकाशन हुने भएको हो । तीसवटा कविताहरु समाबेस उक्त संग्रहमा देशप्रेम, डायस्पोरा, मानवीय सम्बेदना �. . .


‘घाइतेहरुको स्वास्थ्य अवस्था बारे जानकारी लिन स्वास्थ्य मन्त्री वीर अस्पतालमा’

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले बाढी तथा पहिरो लगायतका विपद्मा घाइते भई उपचाररत रहेकाहरुको स्वास्थ्य अवस्था बारे जानकारी लिएका छन् । बिहीबार वीर अस्पतालको ट्रमा सेन्टरमा पुगेर स्वास्थय मन्त्री पौडेलले उपचाररत घाइतेहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । अवल�. . .


प्रधानमन्त्री ओलीसँग बङ्गलादेशका मन्त्री हसनको भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालमा रहेका बङ्गलादेशको वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोतमन्त्री सैयदा रिजवाना हसनले शिष्टाचार भेट गरेका छन् । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटका अवसरमा नेपाल र बङ्गलादेशबीचको विद्यमान दुईपक्षीय सम्बन्धलाई सुदृढ गर्दै विस्ता. . .