विराटनगर

तस्करी गरेर भारत लैजान लागेको ११ सय केजी गाँजा मोरङ प्रहरीको नियन्त्रणमा

विराटनगर । नेपालबाट भारततर्फ लैजादै गरेको ठूलो परिमाणमा मोरङ प्रहरीले गाँजा बरामद गरेको छ । मोरङको जहदा गाउँपालिका ७ मुसहरी टोलबाट प्रहरीले एक हजार १ सय ३ केजी गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ । मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीका अनुसार, २७ वर्षीय उमेश कामतको घरबाट ३४ पोकामा ग. . .


इक्वालिटि कप क्रिकेटको उपाधि मोरङलाई

विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर ६ मा रहेको म्यारिलिबोन ज्वाला क्रिकेट मैदानमा भएको चौथोँ संस्करणको ‘इक्वालिटि कप क्रिकेट २०२५’ प्रतियोगिताको उपाधि साविक विजेता मोरङले जितेको छ । आज (बिहीबार)भएको फाइनल खेलमा सप्तरीलाई ८ विकेटले पराजित गर्दै लगातार तेस्रो पटक उपाधि जिेको हो . . .


एमालेलाई लाग्यो विराटनगर महानगर अधिवेशन

विराटनगर । नेकपा एमाले विराटनगर महानगरको दोस्रो अधिवेशन बैशाख २ र ३ गते हुने निश्चित भएपछि त्यसको तयारी थालिएको छ । महानगर कमिटी सचिवालय बैठकले विभिन्न ९ वटा समिति बनाएर अधिवेशन तयारीको काम थालेको हो । वैशाख २ र ३ गते हुने अधिवेशनका लागि चैत्र २८ गते एकैदिन एकै समयमा भूगोलका प्रतिनिधि चयन गर्ने निर्ण�. . .


झापा र सुनसरीमा ब्राउन सुगरसहित १२ जना पक्राउ

विराटनगर । झापा र सुनसरीको विभिन्न स्थानहरुबाट लागू औषध ब्राउन सुगर सहित प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । चैत्र २० गते दिउँसो सुनसरीको कोशी गाउँपालिका–१ स्थितबाट लागू औषध नियन्त्रण ब्यूरो बिराटनगर र इलाका प्रहरी कार्यालय लौकही सुनसरीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा इटहरी उप–महानगरप�. . .


इक्युवालिटि कप क्रिकेटको उपाधिका लागि मोरङ र सप्तरी खेल्ने

विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर ६ मा रहेको म्यारिलिबोन ज्वाला क्रिकेट मैदानमा भएको चौथोँ संस्करणको ‘इक्वालिटि कप क्रिकेट २०२५’ प्रतियोगिताको अन्तिम लिग खेलमा विजयी हुँदै मोरङ शिर्ष स्थानमा रहेको छ । मोरङले सप्तरीलाई ७ विकेटले पराजित गर्दै अपराजित हुँदै शिर्ष स्थानमा रहेक�. . .


चर्चित गायक अल्मोडा राना उप्रेती विराटनगरको ह्यासट्यागमा आउँदै

विराटनगर। विगत ६ वर्ष अघि विराटनगरका केही साथीहरु मिलेर सुरु भएको ह्यासट्याग फुड एन्ड बार आगामी २०८१ चैत्र २९ गते शुक्रबार ६ वर्ष पूरा हुँदैछ। उक्त अवसरमा "पानी पर्यो-असिना झर्यो", "कैले भेट्ने खै", "टिकटिक टिक लगायतका गीतका चर्चित गायक तथा रचनाकार अल्मोडा राना उप्रेती विशेष प्रस्तुति दिन आउने भएका छन्�. . .


महेन्द्र मोरङ क्याम्पस विशेष : प्रशासनिक भवनमा डरैडरको भरमा काम गर्छन् कर्मचारी

प्रेम देवान विराटनगर । भवनका भित्ता भत्किएका छन् । माथि फर्किएर हेर्यो भने सिलिङ भत्किएर टाउकोमा बज्रेला भन्ने मनमा डर पैदा हुन्छ । कोठामा राम्रोसँग काम गर्न सक्ने वातावरण छैन । कुनबेला सिलिङ भत्किन्छ र टाउकोमा लाग्छ भन्ने डरैडरमा कर्मचारी काम गरिरहेका हुन्छन् । तस्वीरमा देखिएको दृष्य त्रिभुवन वि. . .


सहकारी आन्दोलनको ऐतिहासिक महत्व र उपलब्धिहरूको स्मरण गर्दै विराटनगरमा ६८औं सहकारी दिवस मनाईयो

विराटनगर । नेपालको सहकारी आन्दोलनको ऐतिहासिक महत्व र उपलब्धिहरूको स्मरण गर्दै ६८औं राष्ट्रिय सहकारी दिवस सम्पन्न भएको छ । ‘समृद्धि र न्यायका लागि सहकारी’ मूल नाराका साथ बुधबार विराटनगरमा सम्पन्न भएको हो । कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सहकारी आन्दोलनले देशको आर्थिक. . .


कोशी पर्यटन वर्ष २०८२ विशेष : तेह्रथुमको तिनजुरेबाट भ्रमण बर्ष सुरुवात गरिने

विराटनगर । कोशी पर्यटन वर्ष २०८२ को भ्रमण बर्ष आगामी चैत्र २७ गतेबाट तेह्रथुमको तिनजुरेबाट सुरु गरिने भएको छ । यसका पर्यटन वन तथा वातावरण मन्त्रालयले मुख्य नारा, लोगो र मस्कट सार्वजनिक गरेको छ । मन्त्रालयले बुधबार एक कार्याक्रमको आयोजना गरी नारा, लोगो र मस्कट सार्वजानिक गरेको हो । कोशी प्रदेश सरकारले. . .


विराटनगरमा विश्व ‘अटिजम’ जागरुकता दिवस विविध कार्यक्रम गरी मनाईयो

विराटनगर । विराटनगरमा विश्व ‘अटिजम’ जागरुकता दिवस विविध कार्यक्रम गरी मनाईएको छ । बुधबार विराटनगरमा भएका अटिजिम केन्द्रहरुले पनि ‘अटिजम’ जागरुकता सम्बन्धि कार्यक्रम आयोजना गरी मनाएको हो । हरेक वर्ष स्नायु विविधताको उन्नति भन्ने नाराको साथ अटिजम भएका बालबालिकाहरुलाई साथ सहयोग प्रदान गर्न र उनीह. . .


लागुऔषधमा सवारीका चालक, ५५ जनाको परीक्षण गर्दा ११ जनामा पोजेटिभ

इन्दु साह विराटनगर । चालकले मादक पदार्थ सेवन गरेर सवारी चलाएका घटना प्रशस्त सुनिदै आएका छन् । मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा हुने दुर्घटनाको जोखिम सामान्य हुँदैन । तर, चालकको अब मादक पदार्थ मात्रै नभई लागुऔषध सेवन गरे नगरको समेत परीक्षण हुने थालेको छ । जसमा ५५ जनाको परीक्षण गर्दा ११ जना भने पोजेटि. . .


सक्षम गभर्नरको प्रतिक्षामा विराटनगरका उद्योगी

विराटनगर । विराटनगरका उद्योगीले अब नेपाल राष्ट्र बैंक सक्षम गभर्नरले नेतृत्व गर्न पाउने विश्वास व्यक्त गरेका छन् । सरकारले नेपाल राष्ट्र वैंकको नयाँ गभर्नर नियूक्तिको प्रकृया सुरु गरेको बेला उद्योग संगठन मोरङले अर्थतन्त्र बुझेको व्यक्ति नियुक्त हुने विश्वास व्यक्त गरेका हुन् । उद्योग संगठन मोरङ�. . .