विराटनगर । जीवन विकास समाजले जनता बाल आधारभूत विद्यालय विराटनगर– १४ का प्रधानाध्यापक राजेशप्रसाद यादवलाई उत्कृष्ट प्रधानाध्यापक पुरस्कार प्रदान गरेकाे छ । आइतबार सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारको प्रगति समीक्षा एव पुरस्कार वितरण कार्यक्रममा समाजले जनता बाल आधारभूत विद्यालय विराटन�. . .
विराटनगर । आगामी जेठ ३० गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र 'महाभोज'ले प्रदर्शन अगावै विराटनगरसहित ४ वटा शहरहरुमा ग्राण्ड प्रिमियर शो गर्ने भएको छ। पहिलो प्रीमियर शो आज(सोमबार) पोखरास्थित क्फ्क्स ट्रेड मलमा बेलुका ६ बजे सुरु हुने भएको हो। फ्रेण्ड्स सिनेमाज बुटवलमा जेठ २७ गते मंगलबार बेलुका ६ बज�. . .
प्रेम देवान विराटनगर । विराटनगरमा विगतको भन्दा सवारी साधनको चाप ह्वात्तै बढेको छ । सवारी चापका कारण विस्तार भएका सडक साँघुरो हुन थालेका छन् । शहरको ट्राफिक व्यवस्थापन अव्यस्थित छ । त्यसका कारण सडक नै पार्किङ छन् सवारीका लागि । पार्किङ्गमा सामुहिक अवधारणा कार्यन्वयनमा आउन नसक्दा सडक सवारी गुड्ने मात. . .
विराटनगर । सार्वजानिक सेवा प्रवाहका कार्यालयहरुका सिँढीका भित्तामा भगवानका तस्वीर टाँसिने प्रचलन बढ्यो । कार्यालयलाई सफा राख्न भगवानका तस्वीर राखेपनि कसै न कसैले पिच्च थुक्ने अनि त्यसपछि थपिदैं जान थाल्यो । जसले कार्यालय त फोहोर भयो, तर धार्मिक रुपमा आस्थावानहरुको मर्म र भावनामा त्यसले झन् चोट पु¥�. . .
इन्दु साहविराटनगर । विराटनगर महानगरपालिका क्षेत्रमा बिहानदेखि शहरको सफाईमा काम गर्ने र फोहोर संकलनमा खटिने कर्मचारी संक्रमणको जोखिममा देखिन्छन् । उनीहरुले सफाईको काम गर्दा अपनाउनु पर्ने मापदण्ड र विधी अपनाएको देखिदैन । अझै यतिसम्मकी उनीहरुको स्वाथ्य सुरक्षालाई भन्दै दिएको गमबुट ट्याक्टरको डाला. . .
विराटनगर । नेपाल पौडी संघको आयोजनामा जारी दोस्रो संस्करणको नेपाल अक्वाटिक्स पौडी प्रतियोगितामा विराटनगरका जिग्सन तामाङले स्वर्ण पदक जितेका छन् । सातदोबाटो ललितपुरको आउटडोर पौडी पोखरीमा शनिबार भएको स्पर्धामा विराटनगरस्थित एभरेष्ट सेकेन्डरी स्कुल पढ्ने तामाङले स्वर्ण पदक जितेका हुन् । उनले ५६ �. . .
विराटनगर । विराटनगर महानगरपालिका–१६ स्थितबाट ईशा योगी शेर्पालाई आगोले जलाई हत्या गरेको घटनाका फरार प्रतिवादी छ वर्षपछि पक्राउ परेका छन् । २०७६ सालमा ५५ बर्षीय एसराज लामाले योगीलाई विराटनगर–१६ मा पेट्रोल खन्याएर आगो लगाईकन फरार भएका थिए । घटनाको ६ बर्ष पछि प्रहरीले पक्राउ गर्न सफल भएको हो । जेठ २४ ग�. . .
विराटनगर। कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा १५ औँ राष्ट्रपति रनिङ शिल्ड कोशी प्रदेश स्तरीय छनोट प्रतियोगिता सुरु भएको छ। आज(शनिबार) विराटनगर स्थित शहिद रंगशालामा प्रदेशका ११ जिल्लाका खेलाडीहरुको सहभागितामा १५ औँ राष्ट्रपति रनिङ शिल्ड कोशी प्रदेश स्तरीय छनोट प्रतियोगिता सुरु भएको हो। प्र�. . .
विराटनगर । विराटनगरको हाटखोला स्थित आरोहण गुरुकुलमा"प्रोजेक्ट बी" नामक नाटकको मञ्चन हुने भएको छ। यो नाटक सपना देख्नेहरू र आफूमाथि विश्वास गर्नेहरूको कथामा आधारित रहेको आयोजकले जनाएको छ। कार्यक्रम संयोजक लकेश दंगालका अनुसार यो नाटक हरेक उमेरका दर्शकहरूका लागि प्रभावकारी, उत्प्रेरणामूलक र मनोरञ्ज�. . .
विराटनगर । नेपाली कांग्रेसको वर्तमान अवस्था र भावी कार्यदिशालाई समेटेर नेपाली कांग्रेसकोे शेखर समूहले कोशी प्रदेशको राजधानी विराटनगरमा प्रदेशस्तरीय भेला गरेको छ । शुक्रवार कोइराला निकट कांग्रेस केन्द्रीय सदस्य, प्रदेशसभा सदस्यका साथै जिल्ला सभापतिहरू समेत विराटनगरमा भेला भएका हुन् । भेलाले १�. . .
विराटनगर । आजदेखि विराटनगरमा उपप्रमुख तथा उपाध्यक्षहरुको २ दिने राष्ट्रिय सम्मेलन सुरु भएको छ । विराटनगरको विरेन्द्रसभागृहमा आजबाट सुरु भएको राष्ट्रिय सम्मेलनको उद्घाटन पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको थियो । विराटनगर महानगरपालिकाले आयोजनामा आजबाट सुरु भएको २ दिने सम्मेलन भोल. . .
विराटनगर । विराटनगर महानगरपालिका–८ स्थित सिटी रिक्सा चार्जिङ सेन्टरमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । स्थानीयकमलदेव यादबले संचालन गरेको चार्जिङ सेन्टरमा करेन्ट लागेर रंगेली नगरपालिका–६ का ३५ बर्षीय मनोज यादबको मृत्यु भएको हो । बिहीबार दिउँसो सवा ३ बजे सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट �. . .