विराटनगर

माबोद्वारा टिप्ताला भञ्ज्याङसम्म मोटरसाइकल यात्रा

फुङ्लिङ (ताप्लेजुङ) । समुद्री सतहबाट पाँच हजार १०० मिटर उचाइमा रहेको ताप्लेजुङको टिप्ताला भञ्ज्याङसम्म मोटरसाइकल यात्रा गरिएको छ । गत बुधबार चन्द्र माबोले पहिलोपटक टिप्ताला भञ्ज्याङसम्म मोटरसाइकल यात्रा गरेका हुन् । राष्ट्रिय गौरवको आयोजना तमोर करिडोरले नेपाललाई भारत र चीनसँग जोडेको छ । विराटनग�. . .


विराटनगरको डनबस्को स्कुलमा विज्ञान प्रदर्शनी

विराटनगर । विराटनगर – १  मा रहेको डनबस्को स्कुलमा विज्ञान प्रर्दशनी आयोजना गरिएको छ । स्कुल परिसरमा एक कार्यक्रम आयोजना गरी विज्ञान प्रर्दशनी गरिएको हो । विज्ञान प्रर्दशनीको उद्घाटन विराटनगर १ का कार्यवहाक वडा अध्यक्ष लक्ष्मी राईले गरिन् । प्रर्दशनीमा डानबस्को स्कुलको नर्सरीदेखि कक्षा १० सम्म करि�. . .


सरस्वती माध्यमिक विद्यालयको ६७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

विराटनगर । मोरङको  ग्रामथान गाउँपालिका २ स्थित सरस्वती माध्यमिक विद्यालयले आफ्नो ६७ ओैं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । सो सामुदायिक विद्यालयले आफ्नै परिसरमा विविध कार्यक्रम गर्दै  वार्षिकोत्सव मनाएको हो । पुर्व राष्ट्रपति विद्यादेवी भण्डारीले विद्यालयको वार्षिकोत्सवको समुद्घाटन ग�. . .


विराटनगरमा गाडिएको अवस्थामा बालिकाको शव फेला,छ जना नियन्त्रणमा

विराटनगर । विराटनगरको कोचाखालमा गाडेको अवस्थामा भेटिएको शव उत्खन्‌न गरी निकालिएको छ । १४ वर्षीय बालिकाको शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल पठाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। उक्त घटनामा संलग्न रहेको आशंकामा छ जनालाई अनुसन्धाका लागि नियन्त्रणमा लिएको मोरङका डीएसपी वेदप्रकाश ज�. . .


भारतबाट प्रेम छुटाउन विराटनगर मावली घर ल्याइएकी बालिकाको हत्या

विराटनगर । भारतमा प्रेममा परेकी एक बालिकालाई मावली विराटनगर–५ मा ल्याएर हत्यापछि शव गाडेको आशंकामा प्रहरीले अनुसन्धान सुरु गरेको छ । केहिदिन अगाडी आमासँगै विराटनगर–५ स्थित (माइती\मावली) ल्याएकी बालिकाको शव गाडेको आशंका गर्दै प्रहरीले उत्खनन् सुरु गरेको हो । कोचाखालदेखि पश्चिम दिल्ली पब्लिक स्कूल�. . .


रमाइलो वातावरणमा गुणस्तरीय शिक्षा दिँदै विराटनगरको टोड्लर्स हेभन

विराटनगर । विराटनगरको तिनटोलिया युवा चोकमा रहेको टोड्लर्स हेभन स्कुलले बालबालिकाको पढाई र सिकाइमा उत्कृष्ट छाप छाड्दै आएको छ। विस २०६२ मा स्थापना भएको यो प्रि-स्कुलमा बालबालिकाले रमाउँदै, खेल्दै र सिक्दै आफ्ना प्रारम्भिक ज्ञान र सीप विकसित गरिरहेका छन्। बालमैत्री वातावरणका लागि प्रख्यात यस विद�. . .


विराटनगरको न्यूरो अस्पतालमा ‘मोडुलर अपरेशन’ थिएटर सञ्चालन

इन्दु साह विराटनगर । विराटनगरको न्यूरो अस्पतालले बिहीबार एकैपटक पाँच वटा शल्यक्रिया गर्न सक्ने क्षमताको अत्याधुनिक मोडुलर अपरेशन थिएटर (ओटी) को उद्घाटन गरेको छ । यो नयाँ थिएटरले शल्यक्रियाको लागि प्रतीक्षा गर्नुपर्ने समय घटाउनुका साथै अस्पतालका साधन स्रोतको अधिकतम उपयोग गर्न सहयोग पुर्‍याउने अ�. . .


गुणस्तरीय मन्टेश्वरी शिक्षामा मारिया किड्स मन्टेश्वरीको सफलता

विराटनगर । बुढीगंगा गाउँपलिका १ स्थित पुष्पलाल चोकमा रहेको मारिया किड्स मन्टेश्वरी स्कुलले विद्यार्थी तथा अभिभावकहरुको लागि उक्त क्षेत्रमा मन्टेश्वरी शिक्षामा राम्रो छाप बनाउँदै आएको छ । २०७३ सालमा स्थापना भएको उक्त स्कुलमा दक्ष तथा अनुभवी शिक्षकहरुबाट अध्ययन अध्यापन गराउँदै आइरहेको छ । उचित ह�. . .


विराटनगरमा खारेज भएको धार्मिक संस्थाको विराट एक्स्पोमा स्टल

विराटनगर । धर्मको प्रचारका नाममा ट्रेड मार्क नै चोरी गरेको आरोप प्रमाणित भएपछि जिल्ला प्रशासन कार्यालय मोरङले खारेज गरेको संस्थाले विराट एक्स्पोमा स्टल राखेपछि विवाद सिर्जना भएको छ । गत १२ गतेदेखि सुरु भएको विराट एक्स्पोमा खारेज गरिएको ‘अन्तर्राष्ट्रिय कृष्णभावना मृत संघ प्रभुपाद’ संस्थाले स्टल �. . .


विराटनगरमा विरुवा संरक्षणका बार चोरी गरेको आरोपमा एक जना पक्राउ

इन्दु साह विराटनगर । विराटनगरमा बृक्षारोपण अभियान अन्तर्गत रोपिएका विरुवाको संरक्षणका लागि राखिएको फलामको बार चोरी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । विराटनगरमा वेवारिसे जस्तै भएर सडकमा हिड्ने २० वर्षीय रोहित कार्कीलाई प्रहरीले पक्राउ गरेको हो । विरुवाको संरक्षणका लागि राखिएका फलामका ब�. . .


चिया र कफी पिउनु स्वास्थ्यका लागि कति फाइदाजनक ?

इन्दु साह विराटनगर । विराटनगरमा चिया र कफी पिउने संस्कृति बढ्दो छ । बिहान-बेलुका साथीभाई भेटघाटमा चियाको चुस्की लिँदै गफ गर्ने चलन छ । शहरका गल्ली-गल्लीमा चिया पसल खुलेका छन् । केहीले कफी पिउन रुचाउँछन् । कफी पिउनेले चिया स्वास्थ्यका लागि हानिकारक भएको बताउँछन् । यता विराट मेडिकल कलेज एण्ड टिचिङ अस�. . .


विराटनगरको विनायक बोर्डिङ स्कुलमा फन फिस्टा कार्यक्रम सम्पन्न

विराटनगर । विराटनगरको विनायक बोर्डिङ सेकेन्डरी स्कुलले विद्यार्थी, अभिभावक तथा विद्यालय समुदायका लागि भव्य फन फिस्टाको आयोजना गरेको छ। उत्साह र मनोरञ्जनले भरिएको यस कार्यक्रममा विभिन्न प्रस्तुतिहरू र गतिविधिहरू समावेश गरिएको थियो। कार्यक्रममा विद्यार्थीहरूले आफ्नो बहुआयामिक प्रतिभा प्रदर्शन �. . .