विराटनगर

विराटनगर बसपार्क दिनप्रतिदिन अव्यवस्थित हुँदै

इन्दु साह विराटनगर । विराटनगरको बसपार्क उपेक्षाको प्रतीक बनेको छ । ठूलो लगानीमा निर्माण गरिएको यो सार्वजनिकस्थल दिनप्रतिदिन फोहोर र अव्यवस्थाको केन्द्र बन्दै गएको हो । बसपार्क व्यवस्थापन समितिका अध्यक्ष विरु गुरुङले तीनजना सफाईकर्मी राखेर दैनिक दुई पटक सरसफाई गर्ने दावी गरेका छन् । दैनिक लगभग २०. . .


लेटाङबाट हरिणको मासुसहित एक जना पक्राउ

विराटनगर । मोरङको लेटाङ नगरपालिका-९ स्थित हरियालि सामुदायिक वनस्थितबाट काट्दै गरेको हरिणको मासुसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय ४७ वर्षीय कुमार राई रहेका छन् । माघ १२ गते साँझ बिशेष सुचनाको आधारमा अस्थायी प्रहरी चौकी जाँते र इलाका वन कार्यालय मंगलबारेबाट खटिएको टोली�. . .


विराटनगर महानगरको आयोजनामा सहकारीका सञ्चालकलाई नेतृत्व र व्यवस्थापन तालिम

विराटनगर । विराटनगर महानगरपालिकाले सहकारीका सञ्चालक र पदाधिकारीलाई लक्षित गरेर नेतृत्व तथा व्यवस्थापन विकाससम्बन्धी कार्यशाला आयोजना गरेको छ । कार्यशालाको विराटनगर महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले केही सहकारीका कारण समग्र सहकार. . .


प्रेस सेन्टर कोशी अध्यक्षमा राजन राई निर्वाचित

विराटनगर । प्रेस सेन्टर नेपाल प्रदेश १ (कोशी)को अध्यक्षमा राजन राई निर्वाचित भएका छन् । विराटनगरमा शुक्रबार सम्पन्न भएको तेस्रो अधिवेशनबाट राई अध्यक्षमा निर्वाचित भएका हुन् । उनी यसअघि प्रदेशका उपाध्यक्ष थिए । समितिको बरिष्ठ उपाध्यक्षमा सुजन तिमिल्सिना, महिला उपाध्यक्षमा सूजता लिम्बू, समावेशी उ�. . .


सरकार समृद्धि र सामाजिक न्यायमा प्रतिबद्ध छः अर्थमन्त्री पौडेल

विराटनगर । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार मुलुकको समृद्धि र सामाजिक न्याय हासिलका लागि प्रतिबद्ध रहेको बताउनुभएको छ । उद्योग सङ्गठन मोरङद्वारा यहाँ आयोजित ‘विराट एक्स्पो-२०२५’ को आज उद्घाटन गर्दै उहाँले सरकार आर्थिक, सामाजिक, शैक्षिक तथा औद्योगिक क्षेत्रमा देखिएका समस्या स�. . .


आठौं संस्करणको विराट एक्स्पो -२०२५ सुरु

विराटनगर । विराटनगरमा आठौं संस्करणको विराट एक्स्पो -२०२५ सुरु भएको छ । उद्योग संगठन मोरङले आयोजना गरेको एक्स्पो आज(शनिबार)देखि सुरु भएको हो । आजबाट सुरु भएको एक्स्पो माघ २० गतेसम्म चल्नेछ । एक्स्पोको उद्घाटन संघीय सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गरे। एक्स्पोको उद्घाटन गर्दै �. . .


२९ औं अन्तर विद्यालय टेस्टी टेस्टी क्विज प्रतियोगिता सम्पन्न

विराटनगर । विराटनगर जुनियर जेसीज र काब्रा ग्रुप अफ इन्डष्ट्रिजको संयुक्त आयोजनामा भएको २९औं अन्तर विद्यालय जेसीज टेस्टी टेस्टी क्विज प्रतियोगिता सम्पन्न भएको छ। विराटनगर महानगरपालिकाका प्रमुख नगेश कोइरालाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा क्विज मास्टरको भूमिका विराटनगर जुनियर जेसीजका �. . .


‘कोशी विचार उत्सव–२०२५’ विराटनगरमा हुने

विराटनगर । विणा फाउण्डेशनले विराटनगरमा ‘कोशी विचार उत्सव–२०२५’ आयोजना गर्ने भएको छ । फाउण्डेशनद्वारा शुक्रबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा आगामी फागुन १५ देखि १७ गतेसम्म कोशी विचार उत्सव आयोजना हुने जानकारी दिइएको हो । उक्त उत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रदेशको ऐतिहासि�. . .


विराटनगरको हेरिटेज इन्टरनेसनल स्कुलका विद्यार्थी ग्लोबल म्याथ डिबेट लिगमा सहभागी हुने

विराटनगर । विराटनगर-४ मा रहेको हेरिटेज इन्टरनेसनल स्कुलका विद्यार्थी ग्लोबल म्याथ डिबेट लिगमा सहभागी हुने भएका छन् । संघीय राजधानी काठमाडौंमा आयोजना हुने ग्लोबल म्याथ डिबेट लिगमा सहभागी हुन हेरिटेजमा कक्षा ७ र ८ मा अध्ययनरत विद्यार्थीहरू त्यसतर्फ जाँदै छन्। उनीहरूलाई शुक्रबार स्कुलका प्रिन्सिप. . .


टियू टप गर्ने सुवेदीलाई हिमालय दर्शन कलेजको सम्मान

विराटनगर । विराटनगर – ९ मा रहेको हिमालय दर्शन कलेजको वि. वि. एस. दोस्रो वर्षमा विवेक सुवेदीले नेपाल प्रथम गरेको कलेजले दाबी गरेको छ । त्रिभूवन विश्व विद्यालयले हालै प्रकाशित गरेको नतिजा अनुसार सुवेदीले ८१ दशवलप ८० प्रतिशत ल्याएर नेपाल टप गरेको कलेजले दाबी गरेको हो । कलेजका मेधावी छात्रा सुवेदीले बि �. . .


विराटनगरको एभरेष्ट स्कुल सरकारी मूल्यांकनमा उत्कृष्ट विद्यालय,उत्कृष्ट शिक्षालयमा को को परे ?

काठमाडौं । आज जनवरी २४, अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै छ । शिक्षा केवल आधारभूत मानव अधिकार मात्र नभई शान्ति, विकास, र समृद्धिको माध्यम पनि मानिन्छ । यस वर्षको शिक्षा दिवसको नारा ‘टु इन्भेष्ट इन पिपुल, प्रायोटाइज एजुकेशन’ रहेको छ । जसले मानिसहरूमा लगानी गर्न र शिक्षालाई प्राथमिकतामा राख्न जोड दिएक. . .


विराटनगरमा न्युरो र अमरिता अस्पतालको संयुक्त स्वास्थ्य क्याम्प सुरु

विराटनगर । विराटनगरको न्युरो अस्पताल र भारतको अमरिता अस्पताल, फरिदावादको संयुक्त आयोजनामा स्वास्थ्य क्याम्प सुरु भएको छ। आज (बिहीबार) दिउँसो २ बजेदेखि ६ बजेसम्म सञ्चालित क्याम्पमा १०० जना भन्दा बढी बिरामीहरूले स्वास्थ्य सेवा लिएका छन्। न्यूरो अस्पतालका डा. वीरेन्द्र कुमार विष्ट, डा. सुनन्द पौडेल, �. . .