विराटनगर

विराटनगरमा आज यी रुटबाट सवारी डाइभर्सन

विराटनगर । विराटनगरमा आज निकालिने राधाकृष्ण रथयात्राको समयमा सवारी आवागमनलाई व्यवस्थित गर्न बाईपास रुट तयार गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले राधाकृष्ण रथयत्रालाई सहजीकरण गर्नका लागि बाइपास रुट सार्वजानिक गरेको हो । जसअन्तर्गत दिउँसो २ बजेदेखि नै तीनपैनी तथा बजार क्षेत्रको मेनरो�. . .


नेपालकै ठुलो रथयात्रा विराटनगरमा निकालिँदै, तयारी पूरा

विराटनगर । कोशी प्रदेशको राजधानी समेत रहेको विराटनगरमा कृष्ण जन्माष्टमीको भोलीपल्ट निकालिने रथयात्राको तयारी पूरा भएको छ । विराटनगरको रथलाई महत्वका साथ लिने गरिन्छ । राधाकृष्ण मन्दिर कार्यसमितिका सचिव कृष्णबहादुर कार्कीले रथ निकाल्ने अन्तिम अवस्थामा पुगेको जनाए । कोशी प्रदेशका मुख्यमन्त्री हि�. . .


जवानीको बोझ

अब आफ्नै जवानी बोझ लाग्न थाल्यो, सानो छाँयामा रमाएको बाल्यकाल सम्झिँदा मनमा डर लाग्न थाल्यो। जिम्मेवारीको पहाड काँधमा, र सपनाको तुफान मनमा ।। एक्लै, विरान सहरमा, किन खै आजकल आफ्नै जवानी बोझ लाग्न थाल्यो । अधुरा सपना छन्, अधुरा रहर छन्, कहिले पूरा होलान्? "आफ्नै भइदेऊ" भनेर भन्छिन् आमा, तर कहिले साँचो घर. . .


“किन नपसुन त मुग्लान”

आकाश छोप्ने छाना, मुरी उमार्ने माटो छैन गुजुमुज्ज घरहरु चिसामा न्यानो ताप्ने आँगन पनि छैन बलियो पाखुरा हुनेहरु मुग्लान पस्छन कमजोर हातहरु ऋणका भारीले थिचिएर बन्दी जीवन बाँच्न बाध्य हुन्छन । गाउँका प्रत्येक घर सुनसान छ टुकिकाे धिप धिपे बत्तीमा बृध्द अनुहार, उदास यौवन मात्र देखिन्छ बाँझो बारी, सु�. . .


श्रमिकहरूको स्वास्थ्य उपचारको लागि विराट आँखा अस्पतालमा सामाजिक सुरक्षा कोष सेवा

विराटनगर । विराटनगर १४ मलाय रोडमा रहेको विराट आँखा अस्पतालले आफ्नो परिसरभित्र सामाजिक सुरक्षा कोष सेवा कक्ष स्थापना गरी श्रमिकहरूको स्वास्थ्य उपचारमा पहुँचलाई थप सहज बनाएको छ । शनिबार आयोजित एक विशेष समारोहका बीच कोशी प्रदेश सभा सदस्य भीम पराजुलीले उक्त सेवा कक्षको औपचारिक उद्घाटन गरे । यो कदमसँगै �. . .


विराटनगरमा हुन लागेको ‘मेगा ब्लड डोनेशन ड्राइभ महोत्सव’ लाई सबैले सहयोग गरौँ

विराटनगर । तेरापंथ युवक परिषद् विराटनगरले आगामी असोज १ गते विराटनगरको जैन भवनमा आयोजन गर्न लागेको ‘मेगा ब्लड डोनेशन ड्राइभ महोत्सव’ को ३० दिने जागरण तथा जनचेतना अभियान ब्यानरको शुभारम्भ गरिएको छ । नेपाल लगायत विश्वका ७५ वटा मुलुकहरुमा एकैपटक हुन लागेको ‘मेगा ब्लड डोनेशन ड्राइभ महोत्सव’लाई सबैले स. . .


डीपीएस विद्यालयमा कृष्णाष्टमी पर्व अवसरमा सांस्कृतिक समारोह सम्पन्न

विराटनगर । भगवान श्रीकृष्णको जन्माष्टमी को अवसरमा विराटनगर स्थित डीपीएस विद्यालयले यस वर्ष पनि कृष्णाष्टमी पर्वलाई विशेष समारोहको आयोजना गरी सांस्कृतिक, धार्मिक र शैक्षिक महत्वका साथ मनाइएको छ । विद्यालय परिसर आकर्षक सजावट र धार्मिक माहोलले भरिएको थियो । समारोहको सुरुवात विद्यार्थीहरुको समुह भजन. . .


सुनसरीको झुम्का कारागारबाट भागेका कैदी पक्राउ

सुनसरी ।  तीन दिन अघि सुनसरीको झुम्का कारागारबाट भागेका कैदी शनिबार बिहान बिर्तामोडबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक सुमन कुमार तिमिल्सिनाले कारागारबाट भागेका कैदी खोटाङको  प्रुङचुचुम्मा गाउँपालिका २ का २८ वर्षीय रुपक पौडेल खत्रीलाई प्रहरीले झापा जिल्. . .


कोशीका मुख्यमन्त्री कार्कीबाट श्रीकृष्ण जन्माष्टमीको शुभकामना

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा प्रदेशवासी तथा देश विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई शुभकामना व्यक्त गरेका छन्  ।मुख्यमन्त्री कार्कीले जारी गरेको शुभकामना सन्देशमा सत्य, धर्म र न्यायका प्रणेता श्रीकृष्णको उपदेश र शिक्षा आज पनि सा�. . .


कोशी प्रदेशका कानुनमन्त्री भन्छन : ‘युवाको सक्रियता नै प्रदेशको भविष्य’

विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवती रमण भण्डारीले युवाहरूको सक्रियता र उद्यमशीलता नै प्रदेशको उज्ज्वल भविष्यको आधार भएको बताएका छन् ।शुक्रबार विराटनगरमा आयोजित नेपाली उद्योग परिसंघ–युवा उद्यमी मञ्च, कोशी प्रदेशको दोस्रो अधिवेशनलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै म. . .


भव्य रथयात्रा, सभ्य दर्शन

विराटनगर महानगरपालिकामा वर्षेनी कृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने राधाकृष्ण रथयात्रा यस पटक भदौ १ गते आइतबार परेको छ । भगवान कृष्णको जन्मोत्सव जन्माष्टमीका दिन विशेष पूजा र आरधनापूर्वक सम्पन्न गरेपछि त्यसको भोलिपल्ट रथारोहण गराएर परिक्रमा परम्परा विराटनगरमा छ । यस पटक साउन ३१ गते कृष्ण जन्माष. . .


विराटनगरको रथयात्रामा १ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिदै

विराटनगर । कृष्ण जन्माष्टमीको भोलिपल्ट भदौ १ गते आईतबारको दिन विराटनगरमा हुने विशाल रथयात्राको सुरक्षाका लागि मोरङ प्रहरीले विशेष सर्तकता अपनाउँदै १ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गर्ने भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी नारायण चिमरियाका अनुसार, शसस्त्र प्रहरी, जनपथ प्�. . .