विराटनगर

सूचनाको हक निबन्ध प्रतियोगितामा बिराटनगरका राजु प्रथम भइ पुरस्कृत

सूचना सर्वव्यापी पहुँचसम्बन्धी अन्तर्राष्ट्रिय दिवस, २०७४ को अवसरमा राष्ट्रिय सूचना आयोगद्वारा निबन्ध प्रतियोगितामा बिराटनगरका सूचना अभियन्ता राजु श्रेष्ठ प्रथम भइ पुरस्कृत  भएका छन् । उनि बिगत लामो समय देखि सूचनाको हक अभियानमा सक्रिय छन्। प्रथम हुने राजु श्रेष्ठ, द्वितीय हुने राकेशप्रसाद चौधरी. . .


भारतबाट माछा आयात हुदा मोरंगका किसान मर्कामा

मोरङ, असोज ३० – माछा उत्पादक किसानको समस्याको रुपमा भारतीय आयातित माछा रहेको किसानरुले बताएका छन् । भारतबाट माछा आयात हुँदा नेपाली किसान प्रत्यक्ष मारमा पर्दै आएको भए पनि त्यसलाई बिस्थापनको लागि अझै पहल नभएको बताएका हुन । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई कटहरीले आ�. . .


नुहाउने क्रममा खोलामा डुबेर एकको मृत्यु, एक बेपत्ता

इलाम, असोज ३०, इलामको सुर्योदय नगरपालिका-१ स्थित खहरे खोलामा नुहाउने क्रममा आइतबार डुबेर एक जनाको मृत्यु भएको छ भने अन्य एक जना घाइते भएका छन्। सुर्योदय नगरपालिका-१ बस्ने ३७ बर्षिय सार्की शेर्पा र ३२ बर्षिय पासाङ शेर्पा अपरान्ह ३ बजेतिर उक्त खोलामा नुहाउन गएका थिए। नुहाउन गएका दुवैजना अबेर सम्म नफर�. . .


उदयपुरमा खुकुरी प्रहारबाट एक घाईते

उदयपुर, असोज ३०, उदयपुरको बेलका नगरपालिका ८ स्थित माझीटोलमा आईतबार राती खुकुरी प्रहारबाट एक जना घाईते भएका छन्। खुकुरी प्रहारबाट सोही ठाउँ बस्ने ४५ बर्षिय तिलक माझी घाईते भएको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले जनाएको छ। माझीलाई सामान्य बादबिवाद हुँदा सोही ठाउँका २४ बर्षिय जिबन माझीले खुकुर�. . .


बिराटनगरमा “म्युजिकल फेस्ट २०७४” हुने

 बिराटनगर असोज ३० , बिराटनगरमा भव्य "म्युजिकल फेस्ट २०७४" हुने भएको छ । हरेक बर्ष झैँ ग्रीनलिफ ब्याण्डको आयोजनामा सो कार्यक्रम हुन लागेको हो । कार्तिक ९ गते हुने उक्त कार्यक्रममा   चर्चित गायक सुगम पोखरेल , ग्रीनलिफ ब्याण्ड, बिराटनगरका युवा गायक  संदेश सुबेदी , उर्जा ब्याण्ड , गरिमा डान्स सेन्टर धरान र स्�. . .


बिराटनगरमा स्वप्न सुमनले युवा तन्नेरीलाई नचाए

पछिल्लो समयमा युवा पुस्ताका ढुकढुकी गायक स्वप्न सुमनले शुक्रबार  विराटनगरमा युवाहरुलाई नचाएका छन्  । शुक्रबार साँझ विराटनगरको विरेन्द्र सभागृहमा उनको ‘एक्यूटिक म्यूजिकल नाईट’ मा उनले एक दर्जन बढी गित गाएका थिए । ग्ल्यामर्स नेपालको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा आएका दर�. . .


बिराटनगरमा गए राति मोटरसाईकल दुर्घटना हुँदा २ घाईते

बिराटनगर महानगरपालिका ८ मा शनिबार राती दुई वटा मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा २ जना घाईते भएका छन्। भित्री सडक खण्डमा को २० प ५४८० नम्बर र ना ३८ प २६३१ नम्बरको मोटरसाईकल राती ११ बजे एक आपसमा ठक्कर खाएको थियो। ठक्करबाट दुबै मोटरसाईकल चालक बुढीगंगा गाउँपालिका १ बस्ने बर्ष ३६ को दिपेश पौडेल . . .


धरानमा मोटरसाइकल दुर्घटनामा देबेन्द्रको मृत्यु

सुनसरी धरान उप महानगरपालिका १५ मा शनिवार राती सवा ८ बजे मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। भित्री सडक खण्ड अन्तर्गत बा ४ ८ प ९९३६ नम्बरको मोटरसाईकल आँफै अनियन्त्रित भई सडकमा पल्टिएको थियो। दुर्घटनामा परी मोटरसाईकल चालक मोरङ दर्बेसा ५ बस्ने बर्ष २७ को महेश प्रसाद ओझा र पछा. . .


मोरङमा चर्को हर्न बजाउने ५६५ जना कारबाहिमा

गत असोज १ गते देखि हर्न बजाउन नपाईने नियम ल्याए संगै मोरङ जिल्लामा अहिले सम्म ५६५ जनालाई कारबाही गरिकेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङको तत्याङ्गक अनुसार गत असोज १ गते देखि असोज २५ गते भित्र सम्म चर्को आवाज आउने गरि सवारी साधनमा हर्न बजाउने ५६५ जनालाई कारबाही गरी जरिवाना तिराएको जिल्ला ट्राफ. . .


मोरङमा तिहार र छठ पर्वलाई लक्षित गरेर पाँच करोडको स्याउ आयात

पथरी, मोरङ,  असोज २६ गते । तिहार र छठ पर्वलाई लक्षित गरेर मोरङका व्यापारीले भारतबाट पाँच करोडको स्याउ आयात गरेका छन् । फलफूल व्यवसायी सङ्घका केन्द्रीय सदस्य नागेन्द्र दासका अनुसार ७५ ट्रक अर्थात् एक करोड ५० लाख कार्टुन स्याउ आयात गरिएको छ । पूर्वाञ्चलमा ५० भन्दा बढी स्याउका अधिकृत बिक्रेता र तीन हजा�. . .


बाबा भेजिटेवल आयलको शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न

बिराटनगर असोज २५ , बाबा भेजिटेवल आयल ई. प्रा. लि. द्वारा वार्षिक भेटघाट तथा शुभकामना आदन प्रदान कार्यक्रम २०७४ सम्पन्न भएको छ । ‘होटल हेरिसन प्यालेस’, विराटनगरमा भव्यताका साथ उद्योग र व्यापारी वर्गहरु बीच भेटघाट, सल्लाह, सुझाव र शुभ दिपावली र छठ पर्वको शुभकामना आदन प्रदान गरिएको थियो । कार्यक्रममा करीब १�. . .


विराटनगर आएर कमल थापाले भने ‘पार्टीहरु बीचको एकता सकारात्मक’

विराटनगर, असोज २४ गते । राप्रपाका अध्यक्ष कमल थापाले वर्तमान सरकारको स्थायित्व र सुनिश्चितताका लागि आफ्नो पार्टीले समर्थन गरेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले ‘नेकपा(माओवादी केन्द्र)ले विपक्षी दल नेकपा(एमाले)सँग चुनावी तालमेल र पार्टी एकीकरण गर्ने निर्णय �. . .