विराटनगर, २४ पुस ÷ निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपालको २७ औं स्थपना दिवसको अवसर पारेर मोरङ प्याब्सनले विविद्य कार्यक्रम आयोजना गरी मनाएको छ । प्याब्सनले विराटनगर– १७ मा रहेको पूर्वाञ्चल बाल सेवा सदनमा आईतबार एक कार्यक्रम आयोजना गरी सुत्ने ‘म्याट्रेस’ तथा बालवालिकालाई भोजन गराएको हो । प्या�. . .
प्रेम देवान विराटनगर, २४ पुस । विराटनगरमा एक पछि एक गर्दै फेरी अर्को सौर्दय प्रतियोगीता हुने भएको छ । विराटनगरमा फेरी तेस्रो संस्करणको पूर्वाञ्चल कलेज प्रिन्सेस तथा प्रथम कलेज प्रिन्स हुने भएको हो । एडहोम एडभर्टाइजिङ विराटनगरकोे आयोजनामा पुस २९ देखी पहिलो चरणको अडिसन सुरु हुने आईतबार विराटनगरमा पत. . .
युवाहरूकाे एक समुहले विराटनगर १ स्थित राधाकृष्ण मन्दिर वरिपरि सरसफाइ गरेका छन् । साे समुहलले पानीटंकीदेखि राधाकृष्ण मन्दिरकाे पुर्व सडक हुँदै सिंघिया नदिसम्मकाे सडक सफा गरेका हुन । सरसफाइ अभियानकाे संयाेजन शैलेन्द्र बहादुर खड्काले गरेका थिए भने यस अभियानमा राधाकृष्ण भुपालमान सिंह कार्की माध्यमि�. . .
बिराटनगर पुस २२ , बिराटनगरस्थित एम्स कलेजमा अध्ययनरत विद्यार्थीहरुको बिभिन्न समुह बनाइएको छ । विद्यार्थीहरुको मुन्नत विकासका लागि तथा ढ्दा पढ्दै नेतृत्व गर्ने सिकाई होस् भन्ने अभिप्रायका साथ उक्त कार्यक्रम अगाडी ल्याइएको कलेजले बताएको छ । बिद्यार्थीहरु माझबाट ५ बटा सदनहरु बनाई सो सदनका अध्यक्ष�. . .
बिराटनगर पुस २२, विराटनगर जुनियर जेसीजको आयोजना तथा कावरा ग्रुपको प्रायोजनामा विगत २० वर्ष झै यसपटक पनि विरेन्द्र सभागृहमा हुने भएको छ। पुर्वांचल अनि आसपास क्षेत्रका कुल ३६ वटा विधालय वीच सो प्रतियोगीता माघ २ गते देखि ६ गते सम्म सम्पन्न हुने भएको छ। नेपालमा यतिका लामो र निरन्तर रुपमा हाजीरीजवाफ प्रत�. . .
विराटनगर पुस २२ , नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति घनश्यामलाल दासको कार्यकक्षमा तोडफोड गरेको छ । अनेरास्ववियुका केन्द्रीय सदस्य भास्कर खनाल , पुर्वाञ्चल विश्वविद्यालय केन्द्रीय प्रतिनिधि विष्णु यादव , मोरङ जिल्ला अध्यक्ष गोकर्ण घिमिरे लगाएतको. . .
बिराटनगर पुस २१ , नेपाली क्रिकेटमा सबभन्दा ठूलो पुरस्कारको प्रतियोगिता ‘सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग–डीपीएल’ खेल्ने ६ सहरका ६ टिम बिहीबार घोषणा गरिएको छ । इन्डियन प्रिमियर लिग शैलीको फ्रेन्चाइज टिमको रुपमा विराटनगर, काठमाडौं, रुपन्देही, धनगढी, अत्तरिया र कन्चनपुरले प्रतिस्पर्धा गर्ने भएका छन. . .
प्रेम देवान विराटनगर २१ पुष । किशोरीहरुमा भएको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यका साथ पुन छैठौ संस्करणको मिस पुर्वेली सुपर मोडल २०१७ हुने भएको छ । ए–वान इन्टरटेनटमेन्टले विहीबार विराटनगरमा पत्रकार सम्मेलन गरी म्याजीक मिस पूर्वेली सुपर मोडल छैठौं सस्करण गर्न लागेको जनाएको हो । मिस पूर्वेली सुपर �. . .
बिराटनगर पुस २१ , युथ फर ब्लड मोरंगको आयोजनामा बिराटनगरस्थित सस्थाम कलेजमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान कार्यक्रममा ४९ पिन्ट रगत संकलन भएको थियो । कार्यक्रममा कलेजका बिद्यार्थी तथा स्टाफहरुले रक्तदान गरेका थिए । नेपाल रेडक्रस सोसाईटी मोरंगको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम आयोज. . .
काठमाडौँ- सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले लागत जनसहभागितामा आधारित रहेर हरेक नगरपालिकामा सडक सौर्य बत्ती जडान गर्न आवश्यक बजेट विनियोजन गरेको छ। मन्त्रालयले मुलुकभरका २१७ नगरपालिकामध्ये १४३ नगरपालिकालाई सौर्य सडक बत्ती जडान गर्न रु ५० करोड विनियोजन गरेको हो। मन्त्रालयले जनहसभागिताम�. . .
काठमाडौं– मोबाईलको स्क्रिनमा विशेष ध्वनी सहित रातो नम्बरबाट फोन आउने र आएको नम्बर उठाए दुर्घटना हुने हल्ला मात्रै भएको पुष्टि भएको छ। केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले नम्बर र नम्बरको रंग परिवर्तन गर्न मिल्ने एप्सको प्रयोग गरि फोन गर्ने र दुर्घटना भएको अफवाह फैलाउने दुईजनालाई पक्रेपछि घटना मिथ्�. . .
बिराटनगर पुस २१ , मोरङको टंकीसिनवारी-२ नेपाल बजार नजिकै को १० प ३४०९ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सुनसरी अमाहीबेला-१ बस्ने अन्दाजी ५० बर्षिय हरेराम ऋषीदेव घाइते भएका छन्। घाइते ऋषिदेवको बिराट नर्सिङहोम विराटनगरमा उपचार भइरहेको छ भने मोटरसाइकल चालकलाई इलाका प्रहरी कार्यालय निमुवाले निय�. . .