सुमन सुस्केरा विराटनगर, १६फागुन । विराटनगर भन्सार कार्यालयको हाताभित्र रहेको राष्ट्रिय वाणिज्य बैक सुख्खा बन्दरगाहा शाखाका वरिष्ठ सहायक अधिकृत तोर्णबहादु्र राउतलाई गत फागुन २ गते पक्राउ ग¥यो । पक्रउ परेका ब्यक्तिको बिषयमा प्रहरीले अहिले सम्म आधिकारिक जानकारी गराएको छैन । राउतलाई पक्राउ गरेको १५ �. . .
बिराटनगर फाल्गुन १६ , बिराटनगरमा सिरियामा भएको आक्रमणको बिरोध तथा मृत्यु भएकोमा मौन धारण तथा दिप प्रज्जवलन कार्यक्रम सम्पन्न भएको छ। बिराटनगरमा मंगलबार साँझ लियो क्लब अफ बिराटनगर युनिक तथा पहिलो पहिलाले दिप प्रज्जवलन कार्यक्रम गरेको हो । [caption id="attachment_48764" align="alignnone" width="960"] पहिलो पाइलाले गरेको कार्यक्रम[/caption] �. . .
विराटनगर १५ फागुन । तराईमा विशेष तरिकाले मनाईने होली पर्वलाई मिल्स एरियाका युवाहरुले अझ बिशेष बनाउने भएका छन् । अरुले भन्दा फरक शैलीमा मनाउदै आएका यहाँका युवाहरुले यस बर्षको होली पनि फरक रुपमा मनाउने तयारी थालेका हुन । मिल्स एरीयामा रहेको ‘रानी युवा समुह’ ले “ईलोक्ट्रो होली फेष्टा २०७४” गर्ने भएको ह�. . .
प्रेम देवान विराटनगर १५ फागुन । नेपाल कै कान्छा समाजसेवी तथा क्लिन काष्ठमण्डपका अभियन्ताका रुपमा परिचित केपि खनाल विराटनगर आउनुहुने भएको छ । विराटनगर महानगरपालि एक नम्बर प्रदेशको अस्थायी राजधानी भईसकेको अबस्यामा उहाँ सहितको अन्य युवा अभियान्ताहरु विराटनगर आउन लागेका हुन् । केपी खनाल सहितको युवा . . .
बिराटनगर फाल्गुन १५ , बिराटनगरको मिल्स एसिया रानीमा होली फेस्ट हुने भएको छ । फाल्गुन १८ बिहान १० बजेदेखि कार्यक्रम आयोजना हुने आयोजक केवल महर्जनले बताए । रानी युवा समुहको आयोजनामा हुने उक्त कार्यक्रममा होली कार्यक्रम साथै डिजे आयुषको सेसन हुने आयोजकले जनाएको छ । उक्त समुहले हरेक बर्ष होलीमा होली �. . .
विराटनगर, फागुन १५, बिराटनगरको महेन्द्र मोरङ क्याम्पसले स्नातकोत्तर व्यावस्थापन संकाय (एमबीएस)मा शुल्कबृद्धि गरेको भन्दै विद्यार्थी संगठनले विरोध जनाएका छन् । यसपटकबाट सेमेस्टर प्रणालीबाट अध्यापन सुरु भए लगत्तै शुल्क वृद्धि गरेको भन्दै अखिल क्रान्तिकारी र नेपाल विद्यार्थी संघले विरोध जनाएको हो . . .
सुमन सुस्केरा विराटनगर, १५ फागुन छैठौ स्वास्थ्य सेवा दिवसको अवसर पारेर एक नम्बर प्रदेश सामाजिक विकास मन्त्रालयले निजी अस्पतालले असहायका लागि उपलब्ध गराउनु् पर्ने १० प्रतिशत निशुल्क सेवा कडाईका साथ कार्यान्वयन गर्ने भएको छ। १ नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयको आयोजना तथा नेपाल सरकार स्वास्थ. . .
प्रेम देवान विराटनगर १५ फागुन । सम्भवत कमैलाई थाहा होला विराटनगरको विरेन्द्र सभागृह कहिले र कसले यसको सिलान्यास र उद्घाटन गर्यो भनेर । हामी कमै मात्र छौ होला विरेन्द्र सभागृहमा प्रवेश नगर्ने । बर्षमा सयवढी कार्यक्रम यही सभागृहमा कार्यक्रम हुँदै आएको छ । सिजनको बेला महिनामा १० देखि १२ वटासम्म कार्यक. . .
साेमबार साँझ विराटनगरमा झरी परेकाे छ । जाडाेयाम सकिएर माैसमी परिवर्तन भएसँगै झरी परेकाे अनुमान गरिएकाे छ ।. . .
विराटनगर, १४ फागुन । विराटनगर–११ मा रहेको सगरमाथा सेकेन्डरी स्कूलले विविध मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरेको छ । सोमबार स्कूलको सभाहलमा आयोजना गरेको मनोरञ्जनात्मक कार्यक्रममा स्कूलमा अध्ययनरत नर्सरी, एलकेजी र यूकेजीका सवै विद्यार्थीहरु सहभागि रहेका स्कूलका प्रिन्सिपल विनोद अधिकारीले जानका. . .
विराटनगर, १४ फागुन । निजी अस्पतालमा देखिएको समस्या समाधानका लागि संयन्त्र निर्माणको गृहकार्य शुरु भएको । एक नम्बर प्रदेश सामाजिक विकास मन्त्रालयले निजी अस्पतालका सञ्चालकसँग छलफल गरी संयन्त्र बनाउने गृहकार्य शुरु गरेको हो । निजी क्षेत्रका अस्पतालहरूले सेवाभन्दा पनि रकम मात्र असुल्ने गरेको जनगुन�. . .
सुमन सुस्केरा विराटनगर, १४ फागुन । कार्यव्यवस्था परामर्श समिति र प्रदेशसभा नियमावली मस्यौदा समिति गठन गर्दै १ नम्बर प्रदेशसभाको बैठक ३ साताको लागि स्थगित भएको छ । सभामुखको अध्यक्षता तथा उपसभामुख र कानुनमन्त्री पदेन उपाध्यक्ष रहनेगरी ११ सदस्यीय समिति गठनको प्रस्ताव बैठकमा सभामुख प्रदिपकुमार भण्ड�. . .