विराटनगर

टंकिसिनुवारीमा दुर्घटनामा परेका मोटरसाइकल चालकको उपचारकाक्रममा मृत्यु

मोरङ, माघ ५ मोरङको टंकिसिनुवारीमा मंगलबार राती मोटरसाइकल दुर्घटनामा परी घाइते भएका चालक सुनसरी सोनापुर बस्ने अन्दाजी ३२ वर्षिय श्रीप्रसाद विश्वासको उपचारकाक्रममा बुधबार विहान मृत्यु भएको छ। को ११ प ४७११ नम्बरको मोटरसाइकलमा सवार विश्वास मंगलबार राती ९ बजेतिर टंकिसिनुवारी ७ मा दुर्घटना हुँदा गम्. . .


जेसीज टेष्टी-टेष्टी फाईनल आज

विराटनगर माघ ६ , विराटनगर जुनियर जेसीजको आयोजना तथा कावरा ग्रुपको प्रायोजनामा विगत २० वर्ष झै यसपटक पनि विरेन्द्र सभागृहमा संचालन भैरेहको" अन्तर विधालय जेसीज टेष्टी-टेष्टी हाजीरीजवा प्रतियोगीता" को तेश्रो दिनको दुई सेमिफाईनल खेलहरु वुधबार सम्पन्न भएको छ। बुधबार भएको खेलहरु मध्ये पहिलो सेमिफाईनलम�. . .


विराटनगरमा जारी क्रिकेटमा महेन्द्र मोरङ कलेज फाइनलमा

५ माघ, विराटनगर ÷ पूर्वाञ्चल क्रिकेट एकाडेमीको आयोजनामा विराटनगरको डिग्री कलेजको खेल मैदानमा जारी अन्तर कलेज २०–२० क्रिकेट प्रतियोगिता बुधबार भएको खेलमा महेन्द्र मोरङ कलेज विजयी भई फानलमा पुगेको छ । बुधबार भएको खेलमा महेन्द्र मोरङ कलेजले डिग्री कलेजलाई ५ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ ग�. . .


बुक-बस बिराटनगर आउदै

बिराटनगर माघ ५ , अमेरिकी दूतावासको बुक बसले यही माघ ७ गते देखि २१ गतेसम्म विराटनगरमा विभिन्न कार्यक्रमहरु आयोजना गर्ने भएको छ । बुक बसले कार्यक्रम आयोजना गर्ने क्रममा मोरङ्ग उद्योग वाणिज्य संघ अन्तर्गत रहेकोे अमेरिकन कर्नरसँग पनि सहकार्य गर्दै विराटनगरका विद्यालय र कलेजहरूसँग काम गर्नेछ । उक्त कार्�. . .


कान्तिपूर कलेज फाइनलमा

४ माघ, विराटनगर ÷ पूर्वाञ्चल क्रिकेट एकाडेमीको आयोजनामा विराटनगरको डिग्री कलेजको खेल मैदानमा जारी अन्तर कलेज २०–२० क्रिकेट प्रतियोगिता मंगलबार भएको खेलमा कान्तिपूर कलेज विजयी भई फानलमा पुगेको छ । आज भएको खेलमा कान्तिपूर कलेजले पूर्वाञ्चल मेनेजमेन्ट कलेजलाई ८ विकेटले पराजित गरेको छ । टस जितेर ब्या�. . .


जेसीज टेष्टी-टेष्टी क्वाटरफाईनल सम्पन्न

विराटनगर जुनियर जेसीजको आयोजना तथा कावरा ग्रुपको प्रायोजनामा विगत २० वर्ष झै यसपटक पनि विरेन्द्र सभागृहमा संचालन भैरेहको "अन्तर विधालय जेसीज टेष्टी-टेष्टी हारीजवाफ प्रतियोगीता" को तेश्रो दिनको दुई क्वाटरफाईनल खेलहरुमा विकेभीएम, मोर्डनईरा र  एसओएस ईटहरी र जेसीज स्कुल, मंलगवामसेमिफाईनलमा पुग्न सफल �. . .


अन्तर कलेज २०-२० मा डिग्री कलेज विजयी

३ माघ, विराटनगर / पूर्वाञ्चल क्रिकेट एकाडेमीको आयोजनामा विराटनगरको डिग्री कलेजको खेल मैदानमा जारी अन्तर कलेज २०–२० क्रिकेट प्रतियोगिता सोमबार भएको खेलमा डिग्री कलेज  विजयी भई सेमिफानलमा पुगेको छ । आज भएको खेलमा डिग्री कलेजले हिमालय दर्शन कलेज ६३ रनले पराजित  गरेको छ । टस जितेर ब्याटिङ गरेको डिग्रील�. . .


गायक यमबुद्धको सम्झनामा बिराटनगरमा श्रद्धाञ्जली सभा

बिराटनगर माघ ३ , लण्डनमा आत्महत्या गरेका चर्चित गायक यमबुद्ध (अनिल अनिकारी) को सम्झनामा फेसबुक ग्रुप एम.आर.आर बिराट्नगर र नया सोचले आइतबार साझ बिराटनगरमा श्रद्धाञ्जली कार्यक्रम गरेको छ। एम.आर.आर बिराट्नगरले गायक यमबुद्धको आत्माको चिरशान्तीको कामना गर्दै गरेको दिप प्रज्वलन तथा श्रदान्जली सभा आयोजना . . .


पूर्वमा आगालगीबाट ६ लाख ५० हजार बराबरको क्षति

खोटाङ माघ ३ पूर्वका दुई जिल्ला खोटाङ र सप्तरीमा आइतबार आगलागीबाट ६ लाख ५० हजार बराबरको क्षति भएको छ। खोटाङको च्यानडाडा-२ बस्ने महेश गुरुङको १ तले घरमा अपरान्ह ३ बजेतिर अचानक सोलारको तार सर्ट भई आगलागी भएको हो। आगालगीबाट गुरुङको नगद १५ हजार, १ तोला सुन, घर तथा घरभित्र भएको सम्पूर्ण सामान समेत जल्दा अन. . .


बिराटनगरमा जारी क्रिकेट प्रतियोगितामा महेन्द्र मोरङ र डिग्री कलेज विजयी

२ माघ, विराटनगर ,  पूर्वाञ्चल क्रिकेट एकाडेमीको आयोजनामा विराटनगरको डिग्री कलेजको खेल मैदानमा जारी अन्तर कलेज २०–२० क्रिकेट प्रतियोगिता आइतबार भएको खेलमा महेन्द्र मोरङ र डिग्री कलेज विजयी भएका छन् । आज भएको पहिलो खेलमा महेन्द्र मोरङ कलेजले सिद्धार्थ कलेजलाई सुपर ओभरमा पराजित गरी सेमिफाइनलमा प्रवे�. . .


जेसिजको हाजिरीजवाफ प्रतियोगिता आजबाट

बिराटनगर माघ २ , बिराटनगर जुनियर जेसिजको आयोजनामा आजदेखि बिराटनगरमा अन्तरबिद्यालय टेस्टी-टेस्टी  हाजिरीजवाफ प्रतियोगिता सुरु हुदै छ । बिराटनगरको बिरेन्द्र सभागृहमा आज बिहान ९:३० बजेदेखि उक्त हाजिरीजवाफ प्रतियोगिता हुने बिराटनगर जुनियर जेसीजका अभिनस थापाले जानकारी दिए । प्रतियोगितामा ३६ बिद्य�. . .


बिराटनगरमा जारी क्रिकेटमा सिद्धार्थ कलेज विजयी

  १ माघ, विराटनगर / पूर्वाञ्चल क्रिकेट एकाडेमीको आयोजनामा विराटनगरको डिग्री कलेजको खेल मैदानमा जारी अन्तर कलेज २०–२० क्रिकेट प्रतियोगिता शनिबार भएको खेलमा सिद्धार्थ कलेज विजयी भई क्वाटरफाइनलमा पुगेको छ । आज भएको खेलमा सिद्धार्थ कलेजले नेपाल विजनेश कलेजलार्ई ८ विकेटले पराजित गरेको छ । टस हारेर ब्य�. . .