झन्जटिलो कानुनि प्रक्रियाका कारण यौन हिंसामा परेका बालिकाहरुले न्याय पाउन नसकेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । अन्तराष्ट्रिय बाल दिवसको सन्दर्भ पारेर साझा सवालका लागि साझा मञ्च कोकन र पूर्वाञ्चल मानव अधिकार संजालले आज विराटनगरमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै महिला अधिकारकर्मीहरु�. . .
सुभाष भण्डारी बिराटनगर मोरंग लायंस /लियो क्लब द्वारा सुरु गरेको सेवामा सय दिन कार्यक्रम अंतर्गत ३ दिने क्यान्सर सचेतना अभियान मोरंगको कटहरी नया बजार ,कर्सिया ,दर्बेशा,फार्सडाङ्गी तथा सुनसरीको सितागञ्ज लगायतका स्थान मा हजारौ मानिस लाइ क्यान्सर सम्बन्धी जानकारी गराउदै तथा क्यान्सर सम्वन्धी जानकारी स. . .
एक दशकपछि हुन लागेको नेपाल तरुण दल मोरङको अधिवेशनमा नेतृत्वका लागि कडा प्रतिस्पर्धा हुने देखिएको छ । कांग्रेस एकीकरणपछि दलको अधिवेशन भएको थिएन । पछिल्लोपटक दलको अधिवेशन हुने निश्चित भएपछि नेतृत्वका लागि उम्मेदवारहरूको ताँती लागेको छ । दलको मोरङ जिल्ला अधिवेशन भोली र शनिबार विराटनगरमा हुँदैछ । यसअ�. . .
मोवाइल हराउने तथा चोरीहुने क्रम वढेपछी मोरंग प्रहरीले सक्रियता वढाएको छ । जिल्ला प्रहरी कार्यालयमा मोवाइल हराउने तथा चोरीहुने सम्वन्धमा निवेदन आउन थालेपछी प्रहरीले सक्रियता वढाएको हो । हराएको मोवायल पत्तालगाउन प्रहरीले आइ एम इ आइ प्रविधि अपनाउने गरेको छ । केन्द्रिय अनुसन्धान व्युराले हराएको मोवा�. . .
पूर्वाञ्चल विश्वविद्यालयका सरोकारवालाहरुले विश्वविद्यालयलाई प्रमाणपत्र उत्पादन गर्ने कारखाना मात्र नबनाउन पदाधिकारीहरुलाई सुझाव दिएका छन । विभिन्न तहको शैक्षिक प्रमाणपत्र उत्पादन गर्ने कारखानाका रुपमा मात्र विश्वविद्यालयलाई विकास गर्ने हो भने त्यसले झन समस्या मात्र सृजना गर्नेमा जोड दिएका ह�. . .
विराटनगर १५ सरोचियामा रहेको रामकुमार साहको घरमा आगलागी भएको छ । आगलागीबाट दुईवटा टे«ेडिङ र एउटा फलफुल गोदाम जलेर नष्ट भएको छ । आज बिहान २ बजे सुरु भएको आगलागीबाट शिवशक्ती ट्रेडिङ, नवदुर्गा टे«डिङ र जगदम्बा फु्रट सेन्टरमा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट भएको क्षतीको बिवरण नआएको भएपनि करिब एक . . .
निजी Ôेत्रको वायुसेवा कम्पनी सौर्य एयरलाइन्सले व्यवसायीक उडान सुरु गरेको छ । कम्पनीले हाज विहान माउन्टेन ङ्खलाइट गरेर व्यवसायिक उडान सुरु गरेको हो । क्यानाडाको बम्बार्डियर कम्पनीमा निर्मित ‘सीआरजे २००’ जेट इञ्जिन विमानमा ५० सीट Ôमता रहेको छ । कम्पनीले नागरिक उड्डयन प्राधिकरण्ँबाट आन्तरिक उडानका. . .
राष्ट्रीय प्रजातन्त्र पार्टीका नेता लोकेन्द्र बहाद’र चन्दले पार्टीका केन्द्रीय सदस्य स्वर्गीय जनक कार्किको असमायिक निधनले पार्टि र समाज द’वैलाई अप’रणिय क्ष्ँति प’गेको बताउन’भएको छ । राष्ट्रीय प्रजातन्त्र पार्टी मोरङले आज स्वर्गीय जनक कार्किको १० औ प’ण्य तिथिमा श्रद्धाञ्जली अर्पण गर्दै उहाले. . .
सुनसरीको महेन्द्रनगर ४ बाट प्रहरीले ६ किलो गांजा सहित तिनजनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले आफ्नै घरमा गांजा बेचिरहेकि अवस्थामा तिन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ५२ बर्षिया धन कुमारी राई, धरानका १७ का ३२ बर्षिय किसन सार्की र धनकुटा छिन्ताङ ६ का ५० ब�. . .
बिराटनगर मोरंग लायंस /लियो क्लब द्वारा सेवा मा सय दिन कार्यक्रम को एक समारोहका बिच कोशी हेल्थ कलेज बिराटनगर मा उद्घाटन गरिएको छ। लायंस 325A1 का डिस्ट्रिक गभर्नर लायन भीम घिमिरे द्वारा उद्घाटन गरिएको उक्त कार्यक्रम मा सय दिन भरी गरिने कार्यक्रम का बारे मा जानकारी दिएको थियो । साथै यूथ फर ब्लड लाइ रु ५५00को सह�. . .
विराटनगर, १ मंसिर: तोकिएकै समयमा संविधान निमार्ण गर्न भन्दै मोरङका सभासदहरुलाई विराटनगरका सञ्चारकर्मीहरुले कलम हस्तान्तरण गरी उपहार स्वरुप दिएका छन् । नेपाल पत्रकार महासंघ मोरङ शाखाले विराटनगरमा सोमबार सभासद र विभिन्न राजनैतिक दलका प्रतिनिधिहरुसँग आयोजना गरेको अन्तक्रिया कार्यक्रममा कलम हस. . .
सामान्य वर्षामा पनि जलमग्न हुने विराटनगर उपमहानगरपालिकाको समस्या अब समाधान हुने भएको छ । विराटनगर उपमहानगरपालिकाले नगरलाई २ वर्ष भित्र डुवानमुक्त पार्ने परियोजनाको काम सुरु गरिसकेकाले अबको केहि समय पश्चात नै यो समस्याबाट नगरवासीले मुक्ति पाउने भएका हुन् । सडक, ढल र नगर विकासका लागि एसियाली विकास �. . .