विराटनगर

५० हजारको अबैध समान पक्राउ

बिराटनगर १३ मंसिर । सीमावर्ती भारतको जोगवनीबाट भन्सार छलेर ल्याउदै गरेको करिब ५० हजार मुल्य बराबरको अबैध समान आज बिहान प्रहरीले बिराटनगरबाट नियन्त्रणमा लिएको छ । भन्सार छलेर रिक्सामा हालेर ल्याउदै गरेका चिनी, बिस्कुट दुध पाउडर र रजनीगन्धा जिल्ला प्रहरी कार्यालय बिराटनगरको टोलीले चेकजाचका क्रममा ब�. . .


जातिय विभेद अन्त्य गर्न सकिने

विराटनगर, मंसिर १३ । सबैको संयुक्त प्रयासवाट चेतन अभिबृद्धि गर्ने अभियान चलाउन सके जातीय विभेद तथा छुवाछुतको अन्त्य गर्न सकिने विराटनगरमा आयोजीत एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । प्लान नेपालको सहकार्यमा जिल्ला विकास समिति मोरङ र रिडेफ नेपाल विराटनगरको संयुक्त आयोजनामा आज भएको जातीय भेदभाव तथ�. . .


पत्रकार र प्रहरी बनेर प्रहरीलाइ झुक्याउने युवक पक्राउ

आफुलाई पत्रकार र प्रहरी हु“ भन्दै पटक पटक फोन गरेर प्रहरीलाई धम्क्याउने एक युवकलाई विराटनगरमा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङको एक सय नम्बरमा मोबाइलबाट पटक पटक फोन गरेर धम्की दिएको भन्दै आयुश बुढाथोकीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । ति युवकले हिजो मात्रै प्रहरीको कन्ट्रो�. . .


दिनभर सवारी ठप्प :माग पुरा नभए अझ सशक्त आन्दोलन गर्ने

विराटनगर , ९ मंसिर । आइतबार दिनभर विराटनगर र आसपासको क्षेत्रमा यातायातहरु ठप्प भएका छन् । इस्लामी संघ नेपालका महासचिव फैजान अहमदको हत्याप्रति सरकार गम्भिर नभएको भन्दै सहिद फैजान संघर्ष समितिले घोषणा गरेको चक्काजामका कारण विराटनगर, निमुवा, दुहबी, रंगेली क्षेत्रका यातायात ठप्प भएका हुन् । धार्मिक सहिद. . .


आज मुस्लिम समुदायको चक्काजाम

विराटनगर , ९ मंसिर ।इस्लामी संघ नेपालका महासचिव फैजान अहमदको हत्याप्रति सरकार गम्भिर नभएको भन्दै सहिद फैजान संघर्ष समितिले आन्दोलन घोषणा गरेको अनुरुप आज दिनभर चक्काजाम गरीरहेको छ । अहमदको हत्या भएको दुई महिना वितिसक्दा पनि अझै अपराधि पक्राउ गर्न नसकेकोले समितिले आन्दोलन घोषणा गरेको हो । समितीले जार�. . .


अभियुक्त छुटाउन न्यायाधीश नै सक्रिय

पेशीमा आएका अभियुक्तउपर अदालत परिसरभित्रै सांघातिक हमला गर्ने विराटनगरका चर्चित दुई अभियुक्तलाई छुटाउन पुनरावेदन अदालत विराटनगरकै एक न्यायाधीश सक्रिय भएका छन् । अभियुक्त अभिषेक गिरीउपर अदालतभित्रै सांघातिक हमला गरी ज्यान मार्ने उद्योग गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका देवानन्द यादव �. . .


आइतबार दिनभर चक्काजाम हुने

इस्लामी संघ नेपालका महासचिव फैजान अहमदको हत्याप्रति सरकार गम्भिर नभएको भन्दै सहिद फैजान संघर्ष समितिले आन्दोलन घोषणा गरेको छ । अहमदको हत्या भएको दुई महिना वितिसक्दा पनि अझै अपराधि पक्राउ गर्न नसकेकोले समितिले आन्दोलन घोषणा गरेको हो । समितीले जारी गरेको विज्ञप्ती अनुसार मुस्लिम समुदायले पटकपटक आफ्�. . .


दुई पुर्व प्रधानमन्त्रिको नाममा पत्रकारीता पुरस्कार घोषणा

नेपाल प्रेस युनियन केन्द्रिय समितिले पुर्व प्रधानमन्त्रीद्वय कृष्ण प्रसाद भट्टराई र गिरिजा प्रसाद कोइरालाको नाममा दुई छुट्टा छुट्टै पुरस्कारको घोषणा गरेको छ  । प्रजातन्त्र प्रति आस्थावान राख्ने देशभरीका कृयाशिल पत्रकारहरुलाई जनही ५१हजार रुपैया नगद र प्रशंसा पत्र सहितको पुरस्कार घोषणा गरिएको ह. . .


कोशी विद्या मन्दिर र वाल कल्याण विद्या मन्दिर टेस्टी टेस्टी क्विजको दोस्रो चरणमा प्रवेश

मोरङ, ६ मंसिर । बिराटनगर जुनियर जेसिजद्वारा आयोजित तथा क्वालिटी डाईट एण्ड फुड्स प्रा.लि. द्वारा प्रायोजित १६ औँ अन्तर बिद्यालय स्तरीय जेसिज टेष्टि टेष्टि हाजिरी जवाफ प्रतियोगिताको मंगलवार सम्पन्न भएको दोश्रो दिनको पहिलो खेलमा कोशी विद्या मन्दिर र वाल कल्याण विद्या मन्दिर बिराटनगर दोस्रो चरणमा प्रव�. . .


उच्च मध्यामिक शिक्षा परिषद विराटनगरको दादागिरी

उच्च मध्यमिक शिक्षा परिषद पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरले पूर्वाञ्चलका विद्यालयहरुलाई अनावश्यक दुःख र झन्झट दिई कामलाई लम्ब्याइले गरेको आरोप विद्यालयका प्राचार्य तथा  शिक्षकहरुले लगाएका छन्  । उच्च माविमा विद्यार्थीहरको रजिष्ट्रेसन देखि लिएर मार्किङ्सम्मको काम विद्यालयबाटै कम्प्. . .


गुरुकुलले मोरङ र सुनसरीको विद्यालयमा नाट्य कार्यशाला सम्पन्न गर्यो

विराटनगर, ५ मंसिर । आरोहण गुरुकुल विराटनगरले मोरङ र सुनसरीका विभिन्न विद्यालयहरुमा नाट्य कार्यशाला सम्पन्न गरेको छ । गत साउन १९ गतेदेखि सुरु गरिएको कार्यशाला अभियान कात्तिक ३० गतेसम्म सञ्चालन भएको थियो । अभियान अन्तर्गत मोरङको विराटनगरका १२ वटा र सुनसरीको धरान, इटहरी र दुहबीमा गरि ११ वटा विद्यालयमा �. . .


जेसीजको हाजिरी जवाफमा चार बिद्यालय सेमीफाइनल प्रबेश

बिराटनगर , मंसिर ४ । बिराटनगर जुनियर जेसिजको आयोजनामा बिराटनगरमा जारी १६ औ अन्तर बिद्यालय स्तरीय जेसिज टेष्टि टेष्टि हाजिरी जवाफ प्रतियोगिताको आज सम्पन्न खेलमा बिराटनगरका ४ बिद्यालय सेमीफाइनल प्रबेश गरेका छन । आज सम्पन्न पहिलो खेलबाट कोशी बिद्या मन्दीर बाल कल्याण  बिद्या मन्दिर तथा दोश्रो खेलबाट �. . .