विराटनगर

सक्षम गभर्नरको प्रतिक्षामा विराटनगरका उद्योगी

विराटनगर । विराटनगरका उद्योगीले अब नेपाल राष्ट्र बैंक सक्षम गभर्नरले नेतृत्व गर्न पाउने विश्वास व्यक्त गरेका छन् । सरकारले नेपाल राष्ट्र वैंकको नयाँ गभर्नर नियूक्तिको प्रकृया सुरु गरेको बेला उद्योग संगठन मोरङले अर्थतन्त्र बुझेको व्यक्ति नियुक्त हुने विश्वास व्यक्त गरेका हुन् । उद्योग संगठन मोरङ�. . .


विराटनगरमा इण्डो नेपाल टि–२० क्रिकेट हुने

विराटनगर । चौथो संस्करणको मिल्स कप इण्डो नेपाल टि–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । आगामी चैत २३ गतेदेखि ३० गतेसम्म विराटनगर जुट मिल खेल मैदानमा उक्त प्रतियोगिता हुने भएको हो । क्रिकेट खेलको विकास र प्रवद्र्धनका लागि प्रत्येक वर्ष हुँदै आएको विराटनगरको प्रतिष्ठित प्रतियोगिताको तयारी अन्तिम च�. . .


सिटीमा छोडिएको चारदिनपछि एकलाख नगद र आईफोन धनीलाई फिर्ता

विराटनगर । विराटनगरमा सिटी सफारीमा छोडिएको एकलाख नगद, आईफोन १३ सहितका सामान चार दिनपछि सम्बन्धित धनीले फिर्ता पाएका छन् । गत चैत १६ गते विराटनगर १ भट्टाचौकबाट सिटी सफारीमा शनिमन्दिरसम्म आउने क्रममा छोडिएको ब्याग चारदिनपछि सुरक्षीत तवरबाट धनीले पाएका हुन् । विराटनगर ३ की सीता खड्काले सिटी सफारीमै . . .


धनकुटामा ३ क्विन्टल गाँजासहित विराटनगरका एक जना पक्राउ

धनकुटा । धनकुटामा प्रहरीले एउटा कारबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ। सोही घटनामा विराटनगर घर भएका कार चालकलाई प्रहरीले पक्राउ गरेको छ। कोशी प्रदेश प्रहरी प्रवक्ता एसएसपी भीमबहादुर दाहालका अनुसार साँगुरीगढी गाउँपालिका–६ स्थित भेडेटार–रवि–राँके सडक खण्डमा को १ च ३४७८ नम्बरको मारुती क. . .


कोशी प्रदेशमा २०८२ सालमा थप ६ दिन सार्वजनिक बिदा

विराटनगर । २०८२ सालमा थप ६ दिन सार्वजनिक बिदा दिने कोशी प्रदेश सरकारले निर्णय गरेको छ । संघीय सरकारले दिएको भन्दा बाहेक प्रदेश सरकारले ६ दिन थप बिदा दिने निर्णय गरेको हो । कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीका अनुसार मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले बैशाख २ गते सिरुव�. . .


विराटनगर यातायात व्यवस्थामा सेटिङ, ड्राइभिङ्ग सेन्टरले पैसा बुझाए मात्रै सेवाग्राही पाउँछन् लाइसेन्स

विराटनगर । विराटनगरस्थित यातायात व्यवस्था कार्यालय सेवाबाट नागरिकलाई छेकेर बिचौलिया देखाउने अड्डा बनेको आरोप लागेको छ । बिचौलियाको जगजगी चलेपछि गत सोमबार मोरङ प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएको थियो । खार्जीस्थित यातायात व्यवस्था कार्यालयले ट्रायल सेन्टरको त्रुटीमा टेकेरै सेवाग्राहीमाथि दु�. . .


विराटनगरमा जारी इक्युवालिटि कप क्रिकेटको फाइनलमा मोरङ र सप्तरी

विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर ६ मा रहेको म्यारिलिबोन ज्वाला क्रिकेट मैदानमा भएको चौथोँ संस्करणको ‘इक्वालिटि कप क्रिकेट २०२५’ प्रतियोगिताको फाइनलमा मोरङ र सप्तरी प्रवेश गरेका छन् । लगातार दुई खेल जितेका मोरङ र सप्तरी एक खेल अगावै फाइनलको यात्रा तय गरेका हुन् । साविक विजेता. . .


‘रिर्जभ एन्टिबायोटिक’ बिक्री खुल्ला गर्न व्यवसायीको मन्त्रीसँग माग

विराटनगर । औषधी व्यवस्था विभागले छ समूहका एन्टिबायोटिक औषधी अस्पतालका फार्मेसीबाट मात्रै बिक्री गर्न पाइने गरी राखेको प्रावधान हटाउन माग गर्दै स्वास्थ्यमन्त्री प्रदिप पौडेलसँग व्यवसायीले माग गरेका छन् । विभागले गत फागुन २५ गते गरेको निर्णय अनुसार रिजर्भ वर्गमा राखिएका औषधी खुद्रा फार्मेसीबाट ब�. . .


चार वर्षदेखि विराटनगर प्रवेशद्वारको डिजाइन रिभ्यूका लागि घुमेकोघुम्यै

विराटनगर । विराटनगर महानगरपालिकाले बनाउने भनेको स्वागत अथवा प्रवेशद्वार चारवर्षयता त्यसको डिजाइनमै घुमिरहेको छ । विराटनगर ३ र ४ को सीमा ढाटमा निर्माण गर्ने भनिएको उत्तरी प्रवेशद्वार बनाउन चालु आर्थिक वर्षमा दुई करोड रुपैँया बजेट बिनियोजन गरिएको छ । नगरस्तरीय बजेटमा समेटिएको योजनाको आधा चैत सकिँ�. . .


विराटनगरमा पनि ‘‘ईद उल– फित्र’ भव्य रुपमा मनाईयो

विराटनगर । इस्लाम धर्मावलम्बीको महान पर्व ‘‘ईद उल– फित्र’ को अवसरमा विराटनगरमा रहेका मुस्लिम समुदायहरुले पनि ईद पर्व भव्य रुपमा मनाएका छन् । इस्लाम धर्मवलाम्बीहरुको महान् चाड इदको अवसरमा विराटनगर–१३ स्थित इदगाहमा सोमबार विहान सामूहिक भेला भई नमाज पढेका थिए । त्यसैगरी विराटनगरको विभिन्न स्थालमा र�. . .


सेन्ट्रल प्लाजामा आगो नियन्त्रणमा सहसी भुमिका खेल्ने अग्नी नियन्त्रक र चालक सम्मानित

विराटनगर । पेट्रोलियम डिलर्स एशोसिएसन कोशी विराटनगरले अग्नी नियन्त्रक र चालकलाई सम्मान गरेको छ । विराटनगरमा सोमबार एक कार्यक्रमको आयोजना गरी सम्मान गरिएको हो । यसरी सम्मानित हुनेहरुमा अग्नी नियन्त्रक रमेश मेहता, प्रकाश कोइराला र दमकल चालक राजेश साह रहेका छन् । उनीहरुले १३ चैतमा इटहरीमा व्यापारिक �. . .


विराटनगरका पेट्रोल पम्पमा ट्राफिकले राख्न थाल्यो ट्राफिक सचेतना बोर्ड

विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले सवारी दुर्घटना रोक्ने उद्देश्यले सचेतना मुलक बोर्ड पेट्रोल पम्पहरुमा राख्न थालेको छ । ८० प्रतिशत सवारी दुर्घटना दुई पाङग्रे सवारी साधनहरुबाट हुन थालेपछि ट्राफिक प्रहरीले सवारी दुर्घटना रोक्न पेट्रोल पम्पहरुमा सचेतना मुलक बोर्ड राख्न सुरु गरिएको ह. . .