विराटनगर महानगरपालिकामा वर्षेनी कृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने राधाकृष्ण रथयात्रा यस पटक भदौ १ गते आइतबार परेको छ । भगवान कृष्णको जन्मोत्सव जन्माष्टमीका दिन विशेष पूजा र आरधनापूर्वक सम्पन्न गरेपछि त्यसको भोलिपल्ट रथारोहण गराएर परिक्रमा परम्परा विराटनगरमा छ । यस पटक साउन ३१ गते कृष्ण जन्माष. . .
विराटनगर । कृष्ण जन्माष्टमीको भोलिपल्ट भदौ १ गते आईतबारको दिन विराटनगरमा हुने विशाल रथयात्राको सुरक्षाका लागि मोरङ प्रहरीले विशेष सर्तकता अपनाउँदै १ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गर्ने भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी नारायण चिमरियाका अनुसार, शसस्त्र प्रहरी, जनपथ प्�. . .
विराटनगर साउन ३० विराटनगर–५ स्थित विराटनगर इन्टरनेशनल कलेजमा व्यवस्थापन तथा सूचना प्रविधि अध्ययनरत विद्यार्थीहरूले आफ्नो समर क्लास अन्तर्गत तयार पारेका परियोजनाहरूको ‘परियोजना प्रदर्शन’ कार्यक्रम सम्पन्न भएको छ। दुई दिनसम्म चलेको कार्यक्रममा विद्यार्थीहरूले आठ हप्ताको तालिमपछि तयार पारेका �. . .
विराटनगर साउन ३० , लामो प्रतीक्षा र राजनीतिक–प्रशासनिक उतारचढावबीच अन्ततः पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतको मेडिकल कलेज सञ्चालनमा आएको छ। मोरङ–३ का सांसद तथा नेपाली कांग्रेस नेता डा. सुनीलकुमार शर्माले यसलाई आफ्नो राजनीतिक यात्राको महत्वपूर्ण मोड र क्षेत्रको दीर्घकालीन विकासको ऐतिहासिक उपलब�. . .
इन्दु कुमारी साह विराटनगर । नेपालमा बहुविवाह पूर्ण रूपमा कानुनले निषेध गरेको भएपनि अझै रोकिएको छैन। मुलुकी फौजदारी संहिता, २०७४ को दफा १७५ मा स्पष्ट रूपमा बहुविवाह गर्न नहुने व्यवस्था भए पनि, मोरङ जिल्ला अदालतको तथ्यांकले यसको गहिरो वास्तविकता उजागर गरेको छ। आर्थिक वर्ष २०८१÷८२ मा मोरङ जिल्ला अदालत�. . .
विराटनगर । स्थापना भएको तीन दशकपछि पूर्वाञ्चल विश्वविद्यालयले अखेर गोठगाउँस्थित स्कूल अफ मेडिसिनमा एमबीबीएस शैक्षिक कार्यक्रम सञ्चालनको अनुमति पाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको चिकित्सा शिक्षा आयोगको बिहीबारको बैठकले विश्वविद्यालयलाई ५० सिट क्षमतासहितको एमबीबीएस कार. . .
विराटनगर । अबको दुईदिन पछि अर्थात भदौ १ गते आईतबार विराटनगरमा निकालिने लागिएको ऐतिहासिक राधाकृष्ण रथयात्राको तयारी भव्य रुपमा भइरहेको छ । श्रीराधाकृष्ण रथयात्रा समारोह समितिले यसपटकको ५८ औँ रथयात्राको तयारीको लागि सम्पुर्ण रथयात्रा समारोह उपसमितिहरुसँगहरु छलफल तथा भेटघाटलाई निरन्तरता दिईरहेको . . .
विराटनगर । विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा पुनः लफडाको घटना भएको छ । बिहीबार बिहान मानविकी संकायको परिसरमा सोसल वर्क प्रथम वर्षमा अध्ययनरत विद्यार्थी जमसेद आलममाथि निर्घात कुटपिट गरिएको हो। नेविसंघ इकाइ समितिका अध्यक्ष प्रशान्त यादव, सनिम ठकुरी, बलराम कामतसहित १०–१२ जनाको सम�. . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विराटनगरको राधाकृष्ण रथयात्रा देशकै गौरवको धार्मिक उत्सव भएको बताएका छन् । विराटनगर महानगरपालिका–१ स्थित राधाकृष्ण मन्दिरमा नयाँ निर्माण भएको रथको अनवलोक तथा आगामी भदौ १ गते निकालिने रथयात्राको विषयमा बिहीबार मुख्यमन्त्रीले स्थलगत नि�. . .
विराटनगर । भारतबाट लागुऔषध ब्राउन सुगर लिएर नेपाल प्रवेश गरेका तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा भारत अररीया जोगबनीका ३९ अहमद अली, ५१ वर्षीय मो।सराजुल र ३५ वर्षीया रुबी खातुन रहेका छन् । उनीहरुलाई विराटनगर–१३ मा शंकास्पद गतिविधि गरिरहेको अवस्थामा चेकजाँच गरिएको थियो । त्यस क्रममा . . .
विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) विराटनगर महानगर कार्यसमितिले संघीय शिक्षा उपसमितिबाट पारित विद्यालय शिक्षा विधेयकमा निजी विद्यालयको हितविपरीत गरिएका प्रावधानको कडा विरोध गरेको छ । यसै क्रममा बिहीबार विराटनगर महानगरपालिकाका मेयर नागेश कोईराला र शिक्षा महाशाखा प्�. . .
विराटनगर । नीजि तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) का पूर्व अध्यक्ष टिकाराम पुरी प्याब्सन रत्नबाट सम्मानित हुनुभएको छ । उहाँलाई बुधबार काठमाडौं प्याब्सनले एक समारोहका बिच सम्मान गरेको हो । विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलका सञ्चालक तथा प्रिन्सिपल पुरीलाई शैक्षिक तथा सामाजिक क्ष�. . .