विराटनगर

मोरङको बुढीगंगामा मोटरसाईकल अनियन्त्रित पल्टदा चालक गम्भिर घाईते

विराटनगर । मोरङको बुढीगंगा ४ स्थित पोठियामा तीव्र गतिमा रहेको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुदाँ चालक गम्भिर घाईते भएका छन् । शुत्रबार दिउँसो नेमुवादेखी पोठिया जादै गरेको बा ४२ प ४८२१ नम्बरको मोटर साइकलमा सवार बुढीगंगा ५ बस्ने २५ बर्षका सुनिल राय गम्भिर घाईते भएका छन् ।   नेमुवादेखीदेखी पोठ�. . .


अपाङ्गता भएका व्यक्तिहरुलाई जोगबनीबाट व्यापारिक प्रयोजनका सामान ल्याउन रोक

इन्दु साह विराटनगर । सीमापार भारतीय बजार जोगबनीमा गएर व्यापारिक प्रयोजनका सामान ल्याउँदै आएका अपाङगता भएका व्यक्तिलाई रोक लगाइएको छ । स्थानीय प्रशासनले उनीहरुको प्रयोग गरेर विराटनगरका व्यापारीले सामान भित्र्याउने गरेको पाएपछि त्यसलाई रोक लगाएको हो । जिल्ला प्रशासन कार्यालय मोरङमा सामान ल्याउन . . .


विराटनगर–२ त्रिभुज मार्ग : ठुलो आयोजनामा ठेकेदारले लापरबाही गरेको स्थानीयको गुनासो

इन्दु साह विराटनगर । विराटनगर–२ त्रिभुज मार्गमा नाला, कलभर्ट तथा पिच गर्ने कार्य न्यूनगुणस्तरको भएको भन्दै स्थानीयले गुनासो गरेका छन्। महानगरपालिकाको बहुवर्षीय ठेक्का तथा गौरवको आयोजनामा पर्ने यो मार्गको काममा वडाध्यक्ष समेतको मिलेमतोमा ठेकेदारले लापरबाही गरिरहेको आरोप स्थानीयले लगाएका हुन् । . . .


यु-१९ महिला क्रिकेट टोलीका मुख्य प्रशिक्षक रिजाल सम्मानित

विराटनगर । ओडिसि क्रिकेट एकेडेमी विराटनगरले यु-१९ महिला क्रिकेट टोलीका मुख्य प्रशिक्षक महेश प्रसाद रिजाललाई सम्मान गरेको छ। बिहीबार एक कार्यक्रमको बीच एकेडेमीका अध्यक्ष भानु भट्टराई,उपाध्यक्ष निरज दास,सचिव तुलसी यादवले रिजाललाई सम्मान- पत्र सहित खादाले सम्मान गरेको हो । सम्मानित व्यक्तित्व रि�. . .


यु-१९ महिला क्रिकेट टोलीका मुख्य प्रशिक्षक रिजाललाई विकेभिएम स्कुलको सम्मान

विराटनगर । विराटनगरमा रहेको विकेभिएम स्कुलले यु-१९ महिला क्रिकेट टोलीका मुख्य प्रशिक्षक महेश प्रसाद रिजाललाई सम्मान गरेको छ। शुक्रबार स्कुलमा आयोजित कार्यक्रममा स्कुलले रिजाललाई खादा, माला र मायाको चिनो प्रदान गरेको हो। विकेभिएम स्कुलमा वि.सं. २०६० सालदेखि प्रशिक्षकको भूमिका निभाउँदै आएका रिजाल�. . .


विराटनगरमा ट्राफिक लाइट : सचेतनाका ८६ कार्यक्रम, अझै पनि अन्यौल

इन्दु साह विराटनगर । विराटनगर महानगरपालिकामा यातायात व्यवस्थापनमा ट्राफिक लाइट जडान भएका छन् । त्यसले सवारी आवागमन व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेलिरहेको छ । यद्यपी सडक संरचना र सडक पार्किङको चुनौती भने उतिकै झेल्नु परेको छ । विराटनगरका प्रमुख चोकहरूमा स्थापित ट्राफिक लाइटले सवारी आवागमनलाई �. . .


विराटनगर महानगरद्वारा कृषकलाई उन्नत जातको मकैको बिउ वितरण

विराटनगर । विराटनगर महानगरपालिकाले कृषकका लागि उन्नत जातको बिऊ वितरण गरेको छ । बिहीबार महानगर परिसरमा आयोजित कार्यक्रममा ५० प्रतिशत अनुदानमा विराटनगर क्षेत्रका कृषकलाई उन्नत जातको मकैको बिउ वितरण गरिएको हो । कार्यक्रममा मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, निमित्त प्रमुख प्रशासकीय . . .


पाठेघरको मुखको क्यान्सर सम्बन्धी अभिमुखीकरण सम्पन्न

विराटनगर । विराटनगर महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई पाठेघरको मुखको क्यान्सरसम्बन्धी एकदिने अभिमुखीकरण दिइएको छ । करुणा फाउण्डेसनसँगको सहकार्यमा महानगरले जनप्रतिनिधि र कर्मचारीका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको हो । पाठेघरको मुखको क्यान्सरको जोखिम न्यूनीकरण गर्ने उद्देश्�. . .


सेलसँग दैनिकी बिताउँछिन् विराटनगरकी जानुका

इशु पन्त विराटनगर । विराटमगर–९ पुरानो गुद्रीमा जानुका पौडेल पेटीमा सेलरोटी बनाएर बिक्री गर्छिन् । १७ वर्ष हुँदादेखि भान्सामा काम गर्न थालेकी उनलाई केहि न केहि गरेरै बस्ने जाँगर चलिरहन्छ । आफूले नै होटल व्यवसायदेखि सडकमा तरकारीसम्म बेचेको पौडेल सुनाउँछिन् । उनले यस अघि पनि थुप्रै काम गरेकी हुन्। उनल. . .


एम्टेक कम्पनीले बजारमा पठाएको औषधीमा कालो लेदो, सेवनकर्ता झन् बिरामी

प्रेम देवान विराटनगर । मोरङको कटहरी ४ मा रहेको एम्टेक मेडि कम्पनीबाट उत्पादन गरी बजारमा पठाएको औषधीमा ढुसीसहितको कालो लेदो पदार्थ भेटिएको छ । ढुसीसहितको औषधी सेवन गरेका कारण एकजना बालक बिरामी समेत परेका छन् । विराटनगर १ भट्टा चौक घर भएकी रेखा भगतले आफ्नो १५ महिनाको नानीलाई रुघा खोकी लागेपछि झोल पदार. . .


जीवन चलाउने साधन प्रहरी नियन्त्रणमा

इन्दु साह विराटनगर। मोरङ जिल्ला ट्राफिक प्रहरीले एक हात मात्र भएका दुई सिटी सफारी चालकलाई नियन्त्रणमा लिएपछि उनीहरूको जीविकोपार्जनको एकमात्र बाटो बन्द हुने जस्तो देखिएको छ । “मेरो एउटा हात छैन, तर मसँग परिवार पाल्ने जिम्मेवारी” ५८ वर्षीय चन्देश्वर मण्डलले आफ्नो व्यथा सुनाए। विगत ८ वर्षदेखि देब्र�. . .


‘वान प्लस यातायात प्राली’को अध्यक्षमा अधिकारी

विराटनगर । विराटनगरदेखी काठमाडौं संचालन भईरहेको ‘वान प्लस यातायात प्राली’ संचालन समितिको अध्यक्षमा भीम अधिकारी चयन भएका छन् । त्यसैगरी संचालन समितिको सचिवमा मोहन भट्टराई (ज्योति), कोषाध्यक्षमा उत्तर लामा रहेका छन् । यस्तै संचालन सदस्यहरुमा घनेन्द्र विष्ट, जनक खनाल (जीवन), विकास ढकाल, मनोज सिंह राई, ट�. . .