विराटनगर

‘नबिल एसएसई’को छैटौं ब्याचको तालिम सम्पन्न

विराटनगर। विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस र नविल बैंकको सहकार्यमा सञ्चालित नविल सामाजिक उद्यमशिलता ‘नविल एसएबाई’ तीन महिने प्रशिक्षण कार्यक्रमको छैटौं समूहको तालिम सम्पन्न भएको छ । युवाहरुलाई नविल बैंकले सामाजिक उद्यमशीलताको क्षेत्रमा अगाडि बढाउने उद्देश्यले सञ्चालित सो ताल�. . .


विराटनगरमा जारी इण्डो–नेपाल क्रिकेट प्रतियोगिता, पटना र सिराहाको शानदार जित

विराटनगर । विराटनगरमा जारी चौथो संस्करणको मिल्स कप इण्डो–नेपाल टि–२० क्रिकेट प्रतियोगितामा भारत पटनाको फार्मेन्स क्रिकेट एकेडेमी र सिराहा जिल्ला क्रिकेट क्लब विजय भएको छ । पटनाले भारतको दिल्ली युथ क्लबलाई ८ विकेट र सिराहाले डिजायर क्रिकेट क्लब पूर्णियालाई ७ विकेटले हराउँदै क्वाटरफाइनलमा प्रवेश ग. . .


डिपिएस विराटनगरको प्रिस्कुलको दिक्षान्त समारोह सम्पन्न

विराटनगर । डिपिएस विराटनगरले प्रिस्कुल तहका विद्यार्थीहरूको दिक्षान्त समारोह आफ्नै विद्यालयको सुविधासम्पन्न हलमा भव्यताका साथ सम्पन्न गरेको छ। अभिभावकहरूको उल्लेख्य सहभागितामा सम्पन्न उक्त कार्यक्रम दीप प्रज्वलनबाट सुरु गरिएको थियो। कार्यक्रमको सुरुमा राष्ट्रियगान र स्वागत नृत्य प्रस्तुत . . .


गणतन्त्रवादीका कमजोरीमा खेलिरहेछन् राजावादी

गणतन्त्रको संस्थागत अभ्यास चानचुन १६ वर्षभयो । राज्यव्यवस्था नै परिवर्तन भएपछि अभ्यासरत रहेको गणतन्त्र मास्न राजावादीहरु उद्यत देखिन्छन् । मानौं की गणतन्त्रवादीहरुको १६ वर्षे अभ्यासले देशलाई अस्तव्यस्त बनायो भन्ने आशयसहित २४० वर्षको राजतन्त्रात्मक साशन पुर्नस्थापित गर्ने भ्रम जगाउन खोजिदैछ । �. . .


राष्ट्र बैंकको गर्भनर नियुक्तमा बिचौलिया हावी : डा.शेखर

विराटनगर । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नेपाल राष्ट्र बैंकको गर्भनर नियुक्तमा बिचौलिया हाबी हुन लागेको बताउँदै यस्तो भए अर्थतन्त्रमा खेलाँची हुने बताएका छन् । उनले सरकारलाई अर्थतन्त्रमा खेलाँची गर्ने अधिकार नभएको पनि सम्झाएका छन् । गर्भनर नियुक्त गर्दा बिचौलिया हाबी भएको हो भने सरका�. . .


विराटनगरमा २५० युवा तरुण दल प्रवेश गरेको दावी

विराटनगर । पार्टीको क्षेत्रीय समितिमार्फत तरुण दलको सदस्यता बाँड्ने निर्णय गरेसँगै नेतृत्व आकांक्षीहरु सक्रिय भएका छन् । नयाँ नेतृत्वको तयारीमा रहेकाहरुले तरुण दलमा सदस्य बढाउने होड सुरु गरेका हुन् । यसैगरी क्रममा नेपाली कांग्रेसको भातृ संगठन तरुण दलमा २ सय ५० बढी युवाहरु प्रवेश गरेको दावी गरिएक�. . .


विराटनगरमा डुबान नियन्त्रणका योजना बन्छन् तर कार्यान्वयन हुँदैनन्

इन्दु साह विराटनगर । विराटनगरमा वर्षेनी डुबानको समस्या रहेको छ । महानगरपालिकाले भने यसपटक पनि डुबान नियन्त्रणका निर्माण गर्नुपर्ने संरचना योजनामै सिमित राखेको छ । विराटनगर महानगरपालिकाको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८१ अनुसार महानगरका १९ वडामा ८ हजार ५५० घरधुरी डुबानको चपेटामा रहेका �. . .


श्री दरहिया कृषि सहकारीको साधारण सभा सम्पन्न

विराटनगर । विराटनगर-१६ मा रहेको श्री दरहिया कृषि सहकारी संस्था लिमिटेडको पहिलो साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ। आज (शनिबार) भएको साधारण सभामा संस्थाका अध्यक्ष कुल प्रसाद खतिवडा (अनिल खतिवडा) को अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा मोरंग क्षेत्र नम्बर ५ का सांसद योगेन्द्र मण्डल प्रमुख अतिथिको रूप. . .


विराटनगरको अरनिको कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई विदाई

विराटनगर । विराटनगर – १० मा रहेको अरनिको आवासीय माध्यमिक विद्यालयले कक्षा १२ का विद्यार्थीलाई विदाई गरेको छ । कलेजमा अध्ययनरत २४ औं ब्याचको विद्यार्थीहरुलाई विराटनगरमा आज (शनिबार) एक कार्यक्रम आयोजना गरी मायाँको चिनो प्रदान गरी विज्ञान संकायका ९ सय ३३ र होटेल मनेजमेन्टका ७५ गरि १ हजार ८ जना विद्यार्. . .


विराटनगरका सडकमा भटटटटट गर्ने बाइकका साइलेन्सर ट्राफिक नियन्त्रणमा

विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले स्वरुप परिवर्तन गरेर ध्वनि प्रदूषण गराउने मोटरसाइकल नियन्त्रणमा लिन थालेको छ । ठूलो आवाजमा सडकमा गुड्ने यस्ता मोटरसाइकलबाट साइलेन्सर हटाउन नियन्त्रणमा लिन थालिएको हो । स्वरुप परिवर्तन गरी ठूलो आवाजसहित मोटरसाइकल चलाउनेलाई कारबाही गर्न थालिएको जि�. . .


विराटनगरमा दुबईको लोकप्रिय “क्वालिटी” आइसक्रिमको पार्लर खुल्यो

विराटनगर । विराटनगरमा दुबईको लोकप्रिय "क्वालिटी" आइसक्रिम पार्लर खुलेको छ। ५० वर्ष पुरानो यो ब्राण्ड कोशी प्रदेशमा पहिलोपटक विराटनगरको सेन्ट्रल मलमा खुलेको हो। सन इन्टरनेशनल इनकर्पोरेटेड प्रा.लि. (सौरभ ज्योतिको स्वामित्वमा) र पूर्वी क्षेत्रका डिलर तसनीम कर्प प्रा.लि. (आमिर अख्तरको स्वामित्वमा) क�. . .


विराटनगरमा श्री राम नवमी एवंम हनुमान जन्मोत्सव भव्य रुपमा मनाउने तयारी

विराटनगर । श्रीराम नवमी एवम हनुमान जन्मोत्सवको उपलक्ष्यमा विराटनगरमा विविध कार्यक्रम गरी मनाईने भएको छ । विश्व हिन्दु परिषद् विराटनगर युवा विभागको आयोजनामा मोटरसाईकल ¥याली तथा साँस्कृतिक झाँकी कार्यक्रम गर्ने भएको हो । कार्यक्रमलाई भव्य र सव्य बनाउनके लागि भोलि चैत्र २३ गते शनिबार दिउसो ३ बजे �. . .