विराटनगर

जीर्ण भवन छोडेर भाडाको घरमा सर्दै मोरङ ट्राफिक

विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय, मोरङको विराटनगर ट्राफिक चौकस्थित भवन जीर्ण भएपछि भाडामा भवनमा सरेको छ । बस्नै नहुने भवनमा जेनतेन ट्राफिक प्रशासन चलाउँदै आएपनि अति जीर्ण भएपछि भाडाको भवनमा सारिएको हो । विराटनगर–९ ट्राफिक चौकबाट विराटनगर–२ स्थित भाडाको घरमा सार्ने काम धमाधम भईरहेको ट्रा�. . .


गाँजा बोकेका दुईवटा कारसहित चारजना विराटनगरबाट पक्राउ

विराटनगर । विराटनगरबाट प्रहरीले गाँजा बोकेका दुईवटा कारसहित चारजनालाई छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको छ । सोमबार राती लागुऔषध नियन्त्रण ब्यूरो कोशी प्रदेश प्रहरी कार्यालयको टोलि र इलाका प्रहरी कार्यालय रानीको संयुक्त टोलिले जेकजाँचको क्रममा उनीहरुलाई पक्राउ गरेको हो । कोशी प्रदेश प्रहरी का�. . .


बेलायतबाट ट्रान्सपोर्ट\ट्राफिक इन्जिनियरिङ्गमा मास्टर गरेका विराटनगरका युवाले गर्दैछन् ट्राफिक लाइटमा एआई प्रयोग

विराटनगर । विराटनगरको बरगाछीमा प्रदेश सरकारले जडान गरेको ट्राफिक लाइट सञ्चालनमा छ । त्यस बाहेक विराटनगर महानगरपालिकाले नगरका पाँच स्थानमा ट्राफिक लाइट जडान गरिरहेको छ । यसको भौतिक प्रगती करिब ९५ प्रतिशत सम्पन्न भएको छ । कन्चनबारी, घाँस चौक, रोडशेष, जलजला, तीनपैनीमा जडान भईरहेका ट्राफिक लाइटमा  एआई प�. . .


दशैं अगाडी नै जुवा खालमा प्रहरी, बट्टी बुझाएका जुवाडे भन्छन्–के ताल ?

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयमा मोरङको ग्रामथान गाउँपालिका–४ स्थित कटहरामा पेशेवर जुवाको खाल सञ्चालन भईरहेको सूचना पुगेपछि शनिबार राती झ्याप्पै प्रहरी पुग्यो । राती ८ बजे कोशी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको टोलिले खालमा छापा हानेर १८ लाख ४९ हजार ५०० नगदसहित नौ जनालाई प्. . .


पैगम्बर मुहम्मद स.को जन्मउत्सवमा विराटनगरमा विविध कार्यक्रम

विराटनगर । विराटनगरमा रहेका मुस्लिम धर्मावलम्बीहरुले पैगम्बर मुहम्मद स को जन्मउत्सव विविध कार्यक्रम गरी मनाएका छन । नेपालको राष्ट्रिय झण्डा र इस्लामको झण्डा सहित निकालिएको वृहत र्यालीले विराटनगरको नगरपरीक्रमा गरेको थियो । सोमबार विराटनगरको जामा मस्जिददेखि ट्राफिक चोक , महेन्द्र चोक हाइवे , भृक�. . .


विराटनगरमा राजमार्गमै पाइप फुटेर पानी, नागरिकको स्वास्थ्यप्रति छैन गम्भीर संस्थान

इन्दु साह विराटनगर । कोशी राजमार्ग विराटनगर रानी–रोडशेष सडक खण्ड अन्तर्गत महानगरपालिकाको वडा नं. १४ र १५ को सीमानामा पाइप फुटेर पानी निस्केको दुई महिना बित्यो । छ लेन सडकमा पानीको पाइप फुटेर दैनिक खाल्डोमा जम्ने गरेको छ । जसका कारण सडक दैनिक जस्तो खाल्डो बन्दै गएको छ । यति मात्रै नभई फुटेको पानीको पाइप. . .


सडक खाल्डा खोज्दै विराटनगर महानगर, टाल्नका लागि एकमुष्ठ टेन्डर आह्वान गरिने

इन्दु साह विराटनगर । विराटनगर महानगरपालिकाको शहरी विकास तथा योजना महाशाखाले महानगरपालिका भित्रका सडकहरूमा भएका खाल्डाहरूका टाल्ने प्रक्रियाका लागि बोलपत्र आह्वान गर्ने भएको छ । यसका लागि अहिले सडकहरुमा कहाँ र कस्ता खाल्डा परेका छन् भनेर यकिन गर्ने काम भईरहेको दावी गरिएको छ । विराटनगर महानगरपालि�. . .


दश वटा नाटक मञ्चन गर्दै विराटनगर विद्यालय नाटक महोत्सव समापन

विराटनगर । ‘साबित्रीको बाख्रो’ नाटक मञ्चनसँगै विराटनगर विद्यालय नाटक महोत्सवको चौथौ संस्करण समापन भएको छ । सोमबार रंगेलीको श्री एकता सेकेण्डरी स्कुलले भवानी भिक्षुको कथामाथि रमेशचन्द्र अधिकारीको निर्देशनमा नाटक मञ्चन गर्दै महोत्सव सकिएको हो। आरोहण गुरुकुल विराटनगरको आयोजनामा दश दिन भएको महो�. . .


कोशीका मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असोज २ गते विश्वासको मत लिने हुनु भएको छ । नेकपा माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री बन्नु भएका कार्कीले माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि दोश्रो पटक विश्वासको मत लिन लाग्नुभएको हो। माओवादीले भदौ १४ गते समर्थन फिर्ता लिएको थि�. . .


विद्यालयस्तरीय पाचौं संस्करणको विराटनगर बास्केटबलको उपाधि विकेभीएम र अरनिको स्कुललाई

विराटनगर । विद्यालयस्तरीय 'विराटनगर बास्केटबल कप' पाचौं संस्करणको उपाधि दुई विद्यालयले जितेका छन्। एभरेष्ट स्कुलको बास्केटबल कोर्टमा आइतबार भएको फाइनलमा पुरुषतर्फ विकेभीएम र महिलातर्फ अरनिको स्कुलले उपाधि जितेको हुन्। विराटनगर बास्केटबल एकेडेमीको आयोजनामा भदौ ९ गतेदेखि ३० गतेसम्म संचालन भए�. . .


राष्ट्रिय बाल दिवसमा “बालबालिकासँग मुख्यमन्त्री” कार्यक्रम सम्पन्न

विराटनगर । कोशी प्रदेश स्काउट कार्यालयले राष्ट्रिय बाल दिवसको अवसरमा "बालबालिकासँग मुख्यमन्त्री" कार्यक्रम भव्यताका साथ आयोजना गरेको छ। नेपाल स्काउट कोशी प्रदेशका प्रमुख स्काउट एवं सामाजिक विकास मन्त्री माननीय पाँचकर्ण राईको अध्यक्षतामा सम्पन्न भएको यस कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री ह�. . .


विराटनगरबाट कारमा गाँजा बोक्ने दुई जना पक्राउ

विराटनगर । विराटनगरबाट प्रतिबन्धित लागुऔषध गाँजासहित दुई युवक पक्राउ परेका छन् । गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय रानी विराटनगरका प्रहरी निरीक्षक प्रकाश थापा र लागु औषध ब्युरोको टोलीले संयुक्त रुपमा कारमा लोड गरिएको गाँजा सहित ती युवालाई प्रहरीले पक्राउ गरेको हो । नेपालबाट भारत तर्फ . . .