विराटनगर । १० औं संस्करणको मारवाडी प्रिमियर लिग क्रिकेट प्रतियोगिता (एमपिएल) हुने भएको छ । फागुन १६ गतेदेखि १९ गतेसम्म विराटनगर २ शंकरपुरको खेल मैदानमा उक्त प्रतियोगिता हुने आइतबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । नेपाल अग्रवाल युवा मञ्चको आयोजना हुने प्रतियोगितामा पाँच वटा टिमको सहभागि ह. . .
विराटनगर । विराटनगर-५ मा रहेको ग्रिनल्याण्ड स्कुलले अभिभावक दिवस मनाएको छ । स्कुल परिसरमा आइतबार एक कार्यक्रम आयोजना गरी अभिभावक दिवस मनाएको हो । स्कुलले अभिभावक दिवसको अवसर पारेर विभिन्न कार्यक्रम गर्यो । स्कुल परिसरभित्र विद्यार्थीहरूले बनाएको विज्ञानसँग सम्बन्धी विभिन्न एक दर्जन बढी प्रर्�. . .
विराटनगर । शिक्षा र स्वास्थ्य क्षेत्रमा स्थापित विराटनगरका युवा व्यवासयी विकास अधिकारी लायन्स अन्तराष्ट्रिय डिस्ट्रीक ३२५ सी को गभर्नर बन्ने भएका छन् । लायन्स क्लव अन्तराष्ट्रिय ३२५ सी का प्रथम भाईस गभर्नर अधिकारी सन् २०२४\०२५ का लागि गर्भनर बन्ने भएका हुन् । आगामी बैशाख ८ गते विराटनगरमा डिस्ट्री�. . .
विराटनगर । सडकको क्षमता भन्दा बढी लोड बोकेको गाडीले नाला भत्काएपछि विराटनगर महानगरपालिकाले नियन्त्रणमा लिएको छ । विराटनगर–२ गोपीनाथ मार्गमा निर्माणाधिन घरका लागि ठूलो ट्रकमा सिमेन्ट बोकेर आएको सवारीले नाला भत्काएपछि महानगरको नगर प्रहरीले सवारी नियन्त्रणमा लिएको हो । मारुती सिमेन्ट बोकेको ना ५ ख. . .
विराटनगर । विराटनगर–८ का ४८ वर्षीय जयदेव चेल एम्बुलेन्समा गाँजा लिएर आउँदै गर्दा भेडेटारमा पक्राउ परेका छन् । शनिबार धनकुटाको साँघुरीगढी गाउँपालिका –६ भेडेटारमा चेकजाँच गर्ने क्रममा ५२ केजी गाँजा बरामद भएपनि उनलाई पक्राउ गरिएको हो । एम्बुलेन्सको प्रयोग गरी लागुऔषध गाँजा ओसार पसार भईरहेको सुचनाक�. . .
विराटनगर । कोशी प्रदेशमा पहिलो पटक राष्ट्रिय डोरी तान प्रतियोगिता हुने भएको छ । नेपाल डोरी तान सङ्घ र कोसी प्रदेश डोरी तान सङ्घको आयोजनामा राष्ट्रिय डोरी तान प्रतियोगिता हुन लागेको हो । कोशी प्रदेश डोरी तान सङ्घले शनिबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता बारेमा जानकारी गराएको �. . .
विराटनगर । नेपाल क्रिकेट फाउण्डेशन र मोरङ जिल्ला क्रिकेट सँघको संयुक्त आयोजनामा भएको दोस्रो विराटनगर हव अन्तर-स्कुल क्रिकेट प्रतियोगिताको उपाधि अरनिको स्कुलले जितेको छ । शनिबार विराटनगरको वैजनापुर क्रिकेट मैदानमा भएको फाइनल खेलमा अरनिकोले साविक विजेता सरस्वती स्कुललाई ५ विकेटले पराजित गरि उपा�. . .
इन्दु साह विराटनगर । विराटनगर–७ स्थित शनि मन्दिरमा शनिबार भक्तजनको भीड लाग्दछ । शनिको अढैया र साढे साती दशाकालबाट जोगिन भक्तजनहरुले शनि मन्दिरको परिक्रमा गर्दछन् । शनि दशालाई दुःख दिनेको रुपमा मानिन्छ । त्यहि भएर पनि शनि दशाकालबाट जोगिन भक्तजनले विशेष पुजाअर्चना गरिरहन्छन् । शनिबार बिहान ३ बजे दे�. . .
रानी–धरान छलेन सडक अन्तर्गत विराटनगर खण्डको अवस्था दैनिक बिग्रदै गएको छ । भारवहन क्षमता भन्दा तीन गुण बढी भार बोकेका औद्योगिक क्षेत्रका मालवहाक गुड्दा सडकमा डाँडापाखा र लुम्सा परेका छन् । ठूला मालवहाक सवारीले कति धेरै वजन बोक्छन् भन्ने कुरा शुक्रबार मात्रै बुढीगंगामा भएको एउटा दुर्घटनाबाट पुष्टि ह. . .
विराटनगर । कोशी प्रदेश १४ वटै जिल्लामा गरी करिब ९ लाख जना बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाइने भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाले शुक्रबार विराटनगरमा पत्रकार सम्मेलन गरी फागुन १३ गतेदेखि खोप अभियान सञ्चालन हुने जनाएको छ । दुई चरणमा गरी बालबालिकाहरुलाई दादुरा–रुबेलाको खोप लगाइने �. . .
विराटनगर । लुनार ह्याबिटेट च्यालेन्ज २०२४ मा विराटनगरको सेन्ट जोसेफ स्कुलले तीन वटा पुरस्कार जित्दै प्रथम भएको छ । फागुन ३ गतेदेखि काठमाडौंमा सुरु भएको २ दिने कार्यशाला पश्चात ४ दिन भएको प्रतियोगितामा सेन्ट जोसेफले तीन वटा पुरस्कार जितेको हो । यस्तै सेन्ट जोसेफबाट सहभागी विद्यार्थीहरूले उत्कृष्ट. . .
विराटनगर । विराटनगरको वैजनापुर क्रिकेट मैदानमा जारी अन्तर–स्कुल क्रिकेट प्रतियोगितामा सरस्वती स्कुल र अरनिको स्कुल विजयी हुँदै फाइनलमा प्रवेश गरेका छन् । नेपाल क्रिकेट फाउण्डेशन र मोरङ जिल्ला क्रिकेट संघको आयोजनामा भइरहेको प्रतियोगिताको शुक्रबार सम्पन्न पहिलो खेलमा कोशी मोडेल स्कुललाई सरस्व�. . .