विराटनगर

विराटनगरको विरेन्द्रसभा गृह प्रवलीकरण : कलात्मक भवन, ४२० जनाको क्षमता

प्रेम देवान विराटनगर । विराटनगरमा दैनिक २ देखि ३ वटासम्म औपचारिक कार्यक्रम हुन्छन् । त्यस बाहेक सानातिना छलफल, अन्तरक्रिया, गोष्ठि जस्ता कार्यक्रम पनि उतिकै भईरहेका हुन्छन् । विराटनगर प्रदेशको राजधानी बनेपछि कार्यक्रमका ढाँचामा फरकपन आएका छन् । तर, विराटनगरमा धेरै संख्याको उपस्थितिमा कार्यक्रम ग�. . .


अन्तर विद्यालय महिला क्रिकेट : बालिका र सरस्वती स्कुल फाइनलमा

विराटनगर । दोस्रो संस्करणको विराटनगर हब अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगितामा लगातार ४ खेलमा विजयी हुँदै सरस्वती स्कुल र बालिका स्कुल फाइनलमा प्रवेश गरेका छन् । नेपाल क्रिकेट फाउण्डेसन र क्रिकेट विथआउट बाउण्ड्रीको सहयोगमा विराटनगर ६ स्थित ज्वाला क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा सरस्वत�. . .


विगतको शिक्षाले भविष्य सहज : विराटनगरमा आगलागी नियन्त्रण पूर्वतयारीमा डिप बोरिङ

विराटनगर । विराटनगरको सातघुम्तीको कवाडी गोदाममा आगलागी भएर भएको जीउधनको क्षतिपछि महानगरपालिकाको नेतृत्वको तिव्र आलोचना भएको थियो । बजार भित्रै आगलागीका घटनामा नियन्त्रण लापर्वाही हुने गरेको आरोप खेप्दै आएको महानगरपालिका विगतबाट पाठ सिक्दै वर्तमानमा भविष्यका लागि सतर्क बनिरहेको छ । विराटनगर मह. . .


पूर्वाञ्चल विश्वविद्यालयमा कार्यरत प्राध्यापकबाटै उपकुलपति नियुक्त गर्न माग

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय (पूविवि)को उपकुलपतिमा कार्यरत प्राध्यापकलाई काम गर्ने अवसर दिनुपर्ने भन्दै पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघले त्यहीँ कार्यरत प्राध्यापकलाई नै विश्वविद्यालयको नेतृत्व गर्न दिनुपर्ने माग गरेको छ । संघले प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्�. . .


साप्ताहिक हाटमा रुपान्तरण भयो कटहरीको फलफूल तथा तरकारी थोक बजार

विराटनगर । मोरङको कटहरी गाउँपालिका–१ स्थित जम्टोकीमा १७ करोड लागतमा निर्माण भएको एकिकृत फलफूल तथा तरकारी थोक बजारमा साप्ताहिक हाट लाग्न थालेको छ । संघीय सरकार कृषि मन्त्रालयको व्यवसायिक कृषि तथा व्यापार आयोजना (फ्याक्ट) अन्तर्गत निर्माणाधिन अत्याधुनिक फलफूल तथा तरकारी बजार सञ्चालन गर्न नसक्दा साप�. . .


विराटनगरमा फुजी एकेडेमी एण्ड कन्सल्टेन्सीको शाखा सञ्चालनमा

विराटनगर । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई परामर्श सेवा प्रदान गर्न विराटनगरमा फुजी एकेडेमी एण्ड कन्सल्टेन्सीको नयाँ शाखा सञ्चालनमा आएको छ । विशेष गरी उच्च शिक्षा अध्ययनका लागि दक्षिण कोरिया र जापान जान चाहने विराटनगरका विद्यार्थीलाई लक्षित गरेर नयाँ शाखा सञ्चालनमा ल्याइ. . .


कोशी प्रदेश स्तरीय सफ्ट टेनिसमा श्रेया र आशिष प्रथम

विराटनगर । कोशी प्रदेश स्तरीय सफ्ट टेनिस प्रतियोगितामा श्रेया योञ्जन र आशिष बोहरा प्रथम भएका छन् । मोरङ जिल्ला सफ्ट टेनिस संघको आयोजनामा विराटनगरमा बिहीबार सम्पन्न फाइनलमा महिला सिंगल तर्फ प्रथम हुने श्रेयाले रेजिना तामाङलाई ४–१ को सेटमा पराजित गरेकी थिइन् । रेजिना दोस्रो तथा अभिलाशा लामिछाने र श�. . .


विराटनगरमा अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगिता सुरु

विराटनगर । नेपाल क्रिकेट फाउण्डेसन र क्रिकेट विथआउट वाउण्ड्रीको सहयोगमा दोस्रो संस्करणको विराटनगर हब अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगिता विराटनगरमा आजदेखि सुरु भएको छ । बिहिबार विराटनगर ६ स्थित ज्वाला क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा महेन्द्र स्कुल, सरस्वती स्कुल, आर्दश स्कुल , आर्दश बाल�. . .


राती १२ बजेसम्म होटल संचालन गर्न पाउने भएपछि विराटनगरका होटल व्यवसायी खुशी

विराटनगर । विराटनगरका होटल व्यवसायीहरु राति ९ नबज्दै आफ्ना व्यवसाय बन्द गर्नुपर्ने अवस्था थियो । यहाँका होटल तथा रेष्टुरेन्टमा प्रहरीले ९ नबज्दै बन्द गर्नुपर्यो भनेर दबाब दिने गरेका थिए । तर, अब रात्रीकालीन व्यवसाय सञ्चालन गर्न आवश्यक पर्ने सुरक्षासहितका अन्य मापदण्ड तय गर्न सके भने राति १२ बजे सम्. . .


भाडावालसँग विद्युत बिलमा घरधनीको व्यापार

विराटनगर । विद्युत् नियमन आयोगले भाडा बस्नेहरुलाई घरधनीहरुले बिलको अधिकतम भन्दा बढी महशुल उठाउन नदिन नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिदैं आएको छ । तर, सरकारले उत्पादन गरेर उपभोक्ताका लागि उपलब्ध गराएको बिद्युतमा घरधनीहरुले डेरावालासँग नाफा कमाउने धन्दा चलाएर घर भित्रै भ्रष्टचार गर्ने गरेका . . .


साझेदारको विवादमा अपहरणको कसुर, पेशी सर्दा पूर्पक्षमै १३ महिना

विराटनगर । विराटनगरमा नेपाल टाइम्सका दुई सञ्चालकबीचको विवाद 'अपहरण तथा शरीर बन्धक कसुर' मा परिणत भएर अदालतमा विचाराधीन छ । संस्थापक सञ्चालक अब्दुल खताब (शाहन्शाह सिद्दीकी) र साझेदार अरुण राठीबीचको विज्ञापन कारोबार विवाद उत्कर्षमा पुगेर सिर्जित मुद्दाको पेशी बिहीबारलाई चढेको छ । मोरङ जिल्ला अदालतब. . .


घरेलु तथा साना उद्योग महासंघ मोरङको अधिवेशन आगामी चैत्र ३ गते

विराटनगर । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको २५ औं साधरण सभा र १२ औं जिल्ला अधिवेशन विराटनगरमा हुने भएको छ । घरेलु महासंघले बुधबार आफ्नै सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरी आगामी चैत्र ३ गते शनिबार अधिवेशन गर्ने तयारीमा जुटेको जानकारी दिएको छ । महासंघ अन्तर्गत महिला उद्यम समिति मोरङको २१ . . .