विराटनगर

महानगर भित्रका स्कुल सुचारु, भौतिक रुपमा उपस्थित हुन पाँउदा विद्यार्थी खुशी

विराटनगर । कोरोना भाइरसको तेस्रो लहरको मध्यनजर गर्दै सरकारले मुलुकभरका शिक्षण संस्था बन्द गराएको लामो समयपछि पुन सुचारु गरेको छ । कोरोना भाईरसको संक्रमण दर कम हुदै गएपछि सरकारले देशभरिका शिक्षण संस्था फेरि सुचारु गर्ने निर्णय गरेको थियो । ओमिक्रोनको संक्रमण मत्थर हुँदै गएपछि आइतबारदेखि विद्यालय,. . .


विराटनगरस्थित बंगलामुखी मन्दिरमा १२ बटुकको ब्रतबन्ध

विराटनगर । विराटनगरस्थित बंगलामुखी मन्दिरमा १२ जना बटुकहरूको सामूहिक ब्रतबन्ध गरिएको छ । नेपाली भाषा सांस्कृतिक संघ झी पुचले धार्मिक परम्परालाई निरन्तरता र भाषा संस्कृतिको संरक्षण गर्दै विराटनर, धरान र इनरुवका १२ जटा बटुकहरुको सामूहिक ब्रतबन्ध गरिएको झि पुच विराटनगरको अध्यक्ष हरिबहादुर श्रेष्ठ. . .


विराटनगरको सडकमा एमसीसी विरुद्ध एकीकृत समाजवादी पार्टी (फोटो फिचर )

विराटनगर । सत्तारुढ नेकपा एकीकृत समाजवादी पार्टीका भ्रातृ संगठनहरुले विराटनगरमा एमसीसी विरुद्ध विरोध प्रदर्शन गरेका छन् । अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा उनीहरुले विराटनगरमा आईतबार दिउँसो विरोध प्रदर्शन गरेका हुन् । देशैभर प्रदर्शन गर्ने पार्टीको निर्णयाअनुसार गरिएको कार्यक्रममा स�. . .


विराटनगरस्थित स्नातकोत्तर क्याम्पस प्राध्यापक संघमा प्रा.डा.राजुराम थापा

विराटनगर । विराटनगरस्थित स्नातकोत्तर क्याम्पस प्राध्यापक संघको एकाई सभापतिमा प्रा.डा.राजुराम थापा चयन हुनु भएको छ । त्रिवि प्राध्यापक संघ अन्तर्गत थापाको नेतृत्वमा सात सदस्यीय समिति गठन भएको हो । स्नातकोत्तर क्याम्पसमा प्राध्यापक संघ इकाईको उपसभापतिमा प्रा.डा.केशवप्रसाद गड्तौला, सचिव सुवासचन्. . .


विराटनगरमा माओवादी केन्द्रले मनायो जनयुद्ध दिवस

विराटनगर । नेकपा माओवादी केन्द्र विराटनगर कमिटिले २७ औं जनयुद्ध दिवसको अवसरमा आज शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ । पार्टी कार्यालय तीनपैनीमा गणतन्त्र स्थापनाका लागि घोषित अभियानमा संलग्न भई सहादत प्राप्त गर्ने शहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै जनयुद्ध दिवस मनाइएको हो । कार्यक�. . .


विराटनगरका उद्योगी श्रवण अग्रवालमाथि आक्रमण

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का कार्यकारी सदस्य एवम् विराटनगरका उद्योगी श्रवण अग्रवालमाथि साङ्घातिक आक्रमण भएको छ। विराटनगरमा चिनी र खाद्यान्नका ठूला व्यवसायी तथा तेल र चिउरा उद्योगका सञ्चालक अग्रवालमाथि आक्रमण भएको हो । विराटनगरको शनिहाट उत्तर मेनरोडमा पर्ने पान पसलमा पान खा�. . .


चेतना संरक्षण प्रतिष्ठानद्वारा साहित्यकारसहित आधा दर्जन पुरस्कृत

विराटनगर । विराटनगरस्थित चेतना संरक्षण प्रतिष्ठानले साहित्यसहित विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई नगदसहित पुरस्कृत गरेको छ । काठमाडौंभन्दा बाहिर एउटै संस्थाले सबैभन्दा बढी राशिको पुरस्कार चेतना प्रतिष्ठानले प्रदान गर्दै आएको छ । प्रतिष्ठानले शनिबार विराटनगरमा आयोजना गरेको कार�. . .


पुलमुनि घाइते भेटिएका ऋषिदेवको मृत्यु

विराटनगर । मोरङ जहदा गाउँपालिका ४ रामचौक स्थित लोहन्द्रा पुल मुनि खोलामा घाईते भेटिएका साईकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ बर्षीय राजेश ऋषिदेव रहेका छन् । ऋषिदेव शुक्रबार बेलुका ७ बजे पुलमुनि घाइते अवस्थामा फेला परेका थिए । सिमा प्रहरी चौकी पोखरियाको टोलिले उनलाई शुक्रबार बेलुका उद्धार . . .


विराट मेडिकल कलेजमा ‘ब्याचलर अफ फिजियोथेरापी’ पढाई सुरु गर्ने

विराटनगर । विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले ब्याचलर अफ फिजियोथेरापी (विपीटी) शैक्षिक कार्यक्रम अध्यापन सुरु गरेको छ । नेपालमै कम मात्रै पढाई हुने विपीटी कोर्षलाई बिराटले पूर्वमै पहिलो पटक भित्र्याएको हो । देशव्यापी आवश्यकता रहेको फिजियोथेरापीको जनशक्ति नेपालमा कम छ । जनशक्ति उत्पादनका लागि . . .


कटहरीमा गाउँपालिका कप क्रिकेट जारी

विराटनगर । मोरङको कटहरीमा चौथो गाउँपालिका कप क्रिकेट प्रतियोगिता जारी रहेको छ । युथ फर सोसाइटी क्लबको आयोजनामा कटहरी ३ मा उक्त प्रतियोगिता सुरु भएको हो । कटहरीका ६ वटा गाउँपालिका सहित विराटनगर, सुनसरी लगायतका टिम सहित ३५ ओभरको खेल प्रतियोगिता सञ्चालन भइरहेको हो । कटहरी क्रिकेट मैदानमा जारी खेलमा शु�. . .


एम्सकलेजका ईश्वर चौलागाई भए प्रदेश प्रथम

विराटनगर । विराटनगर-९मा अवस्थित एम्स कलेजले त्रिभुवन विश्वविद्यालयले हालै प्रकासित गरेको बिएचएम चौथो सेमेष्टरको परीक्षाफलमा देशकै उत्कृष्ट नतिजा ल्याएको छ । चौथो सेमेष्टरमा सम्मिलित भएका विद्यार्थीहरु सतप्रतिशत उत्तीर्ण भएका हुन् । कलेजमा अध्ययनरत ईश्वर चौलागाईले उक्त सेमेष्टरमा ३.८३ जिपिए ल�. . .


प्रदेश लोक सेवा : २७३ जनाको कोटामा ५५ हजारको आवेदन

विराटनगर । प्रदेश १ को स्थानीय तहमा बिषयगत कर्मचारी पदपुर्तिका निम्त्ति प्रदेश लोक सेवा आयोगले खुलाएको विज्ञापनमा ५५ हजार बढीको आवेदन परेको छ । स्थानीय सरकारी सेवाका अप्राविधिक तर्फको २७३ पदका लागि आयोगद्वारा गरिएको लिखित परीक्षाको विज्ञापनमा ५५ हजार बढीले आवेदन दिएका हुन् । गएको पौष ५ गते विराटनग�. . .