काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारील. . .
विराटनगर । विराटनगर-११ स्थित नेपाल विजनेश कलेज वि.वि.ए सातौं समेष्टरमा अध्ययनरत विद्यार्थीहरुले मोरङ डागीहाट निवासी गोपाल परियारलाई बीस हजार ४६९ रुपैँया आर्थिक सहयोग गरेका छन् । लामो समय देखी फोक्सोको समस्याबाट पिडित परियारको २ पटक नोवेल अस्पतालमा अपरेशन समेत भई सकेको छ । हाल उनी नोवेल मेडिकल कलेज�. . .
विराटनगर । मोरङको कटहरी ४ मा रहेको ग्रिन टायर उद्योग प्रालिले शेर्पा ब्राण्डको ‘एग्रिकल्चर टायर’ बजारमा ल्याएको छ । उद्योगले विराटनगरमा बिहीबार एक कार्यक्रम आयोजना गरी उक्त टायर बजारमा ल्याएको हो । मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजाल र ग्रीन टायर उद्योग प्रा.लि.का प्रबन्धक निर्देशक विनित सिंघान. . .
विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विद्यार्थीहरूलाई छाता बितरण गरेको छ । विराटनगर– ४ खारजीमा रहेको श्री ज्योती आधरभूत विद्यालयमा अध्ययरत १ सय ५० जना विद्यार्थीहरूलाई बिहीबार छाता वितरण गरेको हो । विद्यार्थीहरूलाई रोटरी क्लब अफ विराटनगर डाउनटाउनका अध्यक्ष रेखा राठी, पूर्वअध्यक्ष तथा पद�. . .
विराटनगर । राष्ट्रिय खेलकुद परिषद्को मोरङका कराते प्रशिक्षक बलात्कार आरोपी २ जनाको पोलीग्राफ गरिएको छ । विराटनगर महानगरपालिका–३ का ५० वर्षीय विनोद राउत र विराटनगर महानगरपालिका– ४ का ५० वर्षीय अमर भनिने सुरज सुवेदीको पालीग्राफ जाँच गरेको हो । विराटनगर बसेर फार्मेसी पढ्दै गरेकी सुनसरीकी १९ वर्षीय �. . .
विराटनगर । कोशी कोभिड–अस्पताल विराटनगरमा उपचारका लागि भर्ना भएका एक कैदी भागेका छन् । बुधबार राति विराटनगर महानगरपालिका–१८ का ४५ वर्षीय लक्ष्मण दास अस्पताल बाटनै भागेको अस्पतालले जनाएको छ । बैंकिङ कसुर मुद्दामा ६ महिना कैद सजाय भोगेका दास शौचालय जाने बहानामा राति सवा १० बजेतिर अस्पतालबाट फरार भए�. . .
विराटनगर । मोरङमा राष्ट्रिय परिचयपत्रका लागि अहिलेसम्ममा दुई लाख २२ हजार एक सय ३१ जनाको विवरण सङ्कलन भएको छ । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले राष्ट्रिय परिचयपत्रका लागि दर्ता अभियानसम्बन्धी जानकारी दिँदै मोरङमा अहिलेसम्म १७ वटा पालिकामध्ये आठवटामा सो विवरण सङ्कलनको काम पूरा �. . .
विराटनगर । विराटनगर ११ नयाँ गुद्रीस्थित लोटस गीत गजलका मेनेजर सोनुकुमार साह माथी छरा प्रहार भएको छ । होटलमा खाजा खाएको पैसा तिर्ने विषयमा विवाद हुँदा भारतिय नागरिक विक्की पोद्धारको समुहले साह माथी छुरा हानेका हुन् । गजलबारमा बुधबार राती ११ बजे भारतिय नागरिक विक्की पोद्धारले होटलका मेनेजर माथी छुरा . . .
विराटनगर । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले मोरङ-२ बाट उम्मेदवार हुने बताएकी छन् । भारत भ्रमणमा रहेकी कोइरालाले आफ्ना पिता गिरिजाप्रसाद कोइरालाले जीवनको उर्वर समय उक्त क्षेत्रमा लगाएको बताउँदै भनिन्, 'म गत पटक चुप लागें, किनभने विरामी भएकाले डा. मीनेन्द्र रिजाललाई उठ्नुस भनेर मैले नै भनेको ह�. . .
विराटनगर । विराटनगर ७ हाटखोला स्थित आर के सिटी सेन्टरकमा साउन २८ शनिबार पुल पार्टी हुदैछ । आरके सिटी सेन्टरको सातौँ तल्लाको स्काई लाउन्ज एण्ड ग्रिलको स्वीमिङ्ग पुलमा डिजे पुल पार्टी हुने भएको हो । पुलपार्टीमा चर्चित डिजे केडीको साथमा ¥यापर परितोष र गायक त्रिलोक एण्ड व्याण्डको साङ्गीतिक प्रस्तुति र. . .
विराटनगर-५ भृकुटी मार्गस्थित विराटनगर इन्टरनेसनल कलेजकि छात्रा कृपा श्रेष्ठले आइएनजी छात्रवृत्ति २०२२ पाउन सफल भएकी छिन । बेलायतको व्लभरह्याम्टन विश्वविद्यालयको इन्टरनेशनल बिजनेस म्यानेजमेन्ट (बिआइबिएम) कि छात्रा कृपाले कलेजको दिक्षान्त समारोहबीच उक्त छात्रवृत्ति पाएकी थिईन । व्लभरह्याम्टन �. . .
विराटनगर । त्रिभुवन विश्वविद्यालयसँगको सम्झौता कार्यन्वयन नभएको भन्दै विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसका आंशिक प्राध्यापकहरुले क्याम्पस प्रशासनमा तालाबन्दी गरेका छन् । आंशिक प्राध्यापकहरुको व्यवस्थापन र पारिश्रमिक सम्बन्धमा त्रिविले गरेको सम्झौता कार्यन्वयनमा नभएको भन्दै उनीहरुले अन�. . .