विराटनगर । महिन्द्रा समूहको एक हिस्सा महिन्द्रा इलेक्ट्रिक मोबिलिटी लिमिटेडले ट्रियो नामक लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलर अटो सार्वजनिक गरेको छ । विराटनगर ४ पिपल चौकमा रहेको रोयल अटो ईन्टरप्राईजेजले दियो इलेक्ट्रिक अटो वनको बुधवार एक कार्याक्रमको आयोजना गरी विराटनगरमा पनि सार्वजन�. . .
विराटनगर । जिल्ला समन्वय समिति मोरङको तेस्रो जिल्लासभा आजदेखि यहाँ सुरु भयो । सो अवसरमा समन्वय समितिका प्रमुख अजम्बजर राई, उपप्रमुख उषा झाले समितिका पूर्व उपप्रमुख प्रकाशकुमार साह एवं पूर्व सदस्यहरुलाई सम्मान पत्रद्वारा सम्मानित गर्नुभयो । प्रमुख राईले सभाको शुभारम्भ गर्दै पालिकाका नवनिर्वाचि�. . .
विराटनगर । विराटनगरस्थित न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटललाई विगत दुई दशकदेखि सफल नेतृत्व प्रदान गर्दै आएकी अस्पतालका कार्यकारी निर्देशक अनिशा विष्टले अन्तराष्ट्रिय रुपमा सम्मान प्राप्त गरेकी छिन् । उनलाई मलेसियामा आयोजित एक कार्यक्रममा मानार्थ विद्या वारिधिको उपाधि दिइएको हो ।. . .
विराटनगर । मुलुक संघीय संरचनामा रुपान्तरण भएको ५ वर्ष व्यतित हुनै लाग्दा सरकारले खासै उपलब्धि हाँसिल गर्न सकेको छैन् । संघीय शासन व्यवस्थाको आधारबिन्दुका रुपमा संस्थागत हुने प्रयासमा रहेको प्रदेश सरकारले पछिल्लो साढे ४ वर्षमा समेत आफ्नो आत्मनिर्भरताको स्तम्भ समेत तयार पार्न नसकेको हो । संघीय सरक�. . .
विराटनगर । विराटनगरमा आगामी महिना विद्यालय नाटक महोत्सव हुने भएको छ । आरोहण–गुरुकुल विराटनगरको आयोजनामा भदौ २२ देखि ३१ गतेसम्म विराटनगर विद्यालय नाटक महोत्सव हुन लागेको हो । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा हुने उक्त महोत्सवमा १० नाटक मञ्चन गरिनेछ । विराटनगर तथा आसपासका ९ विद्यालयका ९ नाटक तथ. . .
विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विराटनगरलाई स्थायी राजधानी बनाउन कसैसँग सम्झौता नहुने बताउनुभएको छ । रासससँगको कुराकानीमा उहाँले राजधानीका लागि आवश्यक भौतिक संरचना निर्माणका लागि महानगरले सहयोग गर्न तयार रहेको स्पष्ट पार्नुभयो । स्थायी राजधानीका संरचना निर्माण गर्न �. . .
विराटनगर । मोरङको सलकपुर सब-डिभिजन वन कार्यालयले अवैध रुपमा मापदण्ड विपरित रुख कटान गर्ने गरेको पाईएको छ । कार्यालय प्रमुख सहितका वन कमाण्डरको मिलेमत्तोमा अवैध रुपमा वनको काठ कटान हुने गरेको रहस्य बाहिरिएको हो । सरकारी मापदण्ड विपरित तोकेको भन्दा बढी रुख काटिदै आएको सशस्त्र वन रक्षक प्रेम बिष्टले ब. . .
विराटनगर । केन्द्र र प्रदेश सरकारले बजेट विनियोजन गरेसँगै केशलिया व्युटिफिकेसन सहित कोरिडोर निर्माण कार्यको सुरुवात भएको छ । मंगलबार विराटनगरमा आयोजित बुढी तथा केशलिया नदी कोरिडोर तथा संरक्षण योजनाका संर्दभमा छलफल तथा अभिमुखीकरण कार्यक्रममा कोरिडोर निर्माणका लागि विज्ञहरूले प्रस्तुति दिएका हुन. . .
विराटनगर । विराटनगर ७ रगेंली रोडमा रहेको गेटवेल हस्पिटलले कटहरीमा निशुल्क स्वास्थ्य शिविर संचालन गरेको । राजवंशी समाज विकास गाँउ इकाइ समिति कटहरी २ को आयोजना तथा गेटवेल हस्पिटलको प्राविधिक सहयोगमा संचालन भएको शिविरमा २ सय ५० बढीले सेवा लिएको राजवंशी इकाई समितिका अध्यक्ष सुभाष चन्द्र राजवशीले जानक. . .
विराटनगर । सुनसरीको बर्जु गाउँपालिका – ३ की संगिता कुमारी रायलाई सुनसरी प्रहरीले पक्राउ गरेको छ । गत साउन १३ गते छिमेकी चन्नरदेवी रायलाई शरिरको विभिन्न अङ्गहरुमा निर्घात कुटपिट गरी घाईते बनाएकी थिईन् । घाईते रायको उपचारको क्रममा नौ दिनपछि कोसी अस्पताल विराटनगरमा आइतबार विहान मृत्यु भएको थियो । छिम�. . .
विराटनगर । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक सुदिप गिरी ज्युको प्रमुख आथिथ्यतामा नेपाल प्रहरी बिशेष सुरक्षा गण दुहबी सुनसरीमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । सोमबार बिहान ८ बजेबाट सुभारम्भ भएको वृक्षारोपण कार्यक्रममा बर, पिपल, अमला, अम्बक जस्त�. . .
विराटनगर । तराईका जिल्लाहरु जोड्ने बहुप्रतिक्षित सडकखण्डको रुपमा हेरिएको हुलाकी राजमार्ग निर्माणको कार्य अलपत्र परेको छ । ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण तराईका जिल्लाहरु जोड्ने लाईफलाईनका रुपमा हेरिएको हुलाकी राजमार्गको मोरङ जिल्ला अन्तर्गतको निमाणर् कार्य अलपत्र परेको हो । तराई-मधेशका २. . .