विराटनगर

विराटनगर नसिङ होममा उपचारत जितेन्द्रले १० लाख जितेपछी दंग !

बिराटनगर । सडक दुर्घटनामा परी हाल विराटनगर नसिङ होममा उपचारत रहेका सिराहाका जितेन्द्र कुमार कामतीले एनसेलको ‘रिचार्जमा चमत्कार’ योजनामा नगद पुरस्कार १० लाख जितेका छन् । यस योजना अन्तर्गत पहिलो महिनाको पुरस्कार जित्ने कामती भाग्यशाली ग्राहक हुन् । मंसिर ३० गते प्रत्यक्ष प्रसारण भएको एक टेलिभिजन. . .


पुर्वाञ्चलको पहिलो न्यूरो आइसियु सेवा ११ औं बर्षमा प्रवेश

बिराटनगर पुष १७ , न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटलले न्यूरो आइसियु ११ औं बर्षमा प्रवेश गरेको अवसरमा भव्य कार्यक्रम गरेको छ । पूर्वाञ्चलमै पहिलो पटक न्यूरो हस्पिटलले न्यूरो सर्जरी भित्रयाएको थियो । २०६६ सालमा न्यूरो सर्जरी सम्बन्धी सेवा विस्तार गरेको हस्पिटलले २०६६ सालकै पुस १६ गते द. . .


काँग्रेस भ्रष्टाचार विरोधी अभियानको नेतृत्व गर्न तयारः पौडेल

मोरङ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले काँग्रेस भ्रष्टाचारविरुद्धमा सदैव उभिरहेको बताएका छन् । राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा बुधबार मोरङमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै पौडेलले काँग्रेस भ्रष्टाचार विरोधी अभियानको नेतृत्व तयार हुनुपर्ने पनि बताए । सरकार नीतिगत �. . .


भ्रमण बर्षमा विराटनगरले सिक्नै पर्ने पाठ, सडक बन्यो सरसफाईमा ध्यान गएन

विराटनगर । विराटनगरका बुधवार भब्य रुपमा भ्रमण बर्षको उद्घाटन भयो । बिराटनगरको शहिद रंगशालामा नेपाल भ्रमण बर्षको प्रदेश सरकारले भब्य कार्यक्रमको आयोजना गरि रहँदा विराटनगरका धेरै ठाउँ अस्तब्यस्त र फोहोर थिए । कतै बाटो भर्खरै बन्दै गरेको अबस्थामा छ भने कतै बनेका सडकहरु पनि भत्किसकेको अबस्थामा छन् । �. . .


भब्य भयो प्रदेश १ मा भ्रमण बर्षको उद्घाटन, हेलिकोप्टरबाट पुष्पबृष्टी (फोटो -भिडियो )

विराटनगर । नेपाल भ्रमण बर्षको प्रदेश १ मा भब्य उदेघाटन गरिएको छ । प्रदेश सरकारले एक बर्षमा ५ लाख पर्यटक भित्र्याउने उदेश्य सहित भ्रमण बर्षको भब्य उद्घाटन गरेको हो । अंग्रेजी नयाँ वर्षको शुभारम्भसँगै सन् २०२० लाई न्पाल सरकारले नेपाल भ्रमण बर्षको रुपमा घोषणा गरेसँगै आज बिराटनगरमा एक भब्य कार्यक्रमको आ. . .


भारतीय पर्यटकलाई विराटनगर नाकाबाटै स्वागत

विराटनगर । नेपाल भ्रमण वर्ष २०२० को पहिलो पहिलो दिन विराटनगर नाका हुँदै भित्रिएका भारतीय पर्यटकहरुलाई नाकाबाटै स्वागत गरिएको छ । प्रदेश १ का पर्यटकीय क्षेत्र घुम्न आएका भारतीय पर्यटकहरुलाई नाकाबाट नै स्वागत गरिएको हो । नेपाल भारत मैत्री युवा संघले विराटनगर भन्सार क्षेत्रमा बुधबार विहान पर्यटकलाई �. . .


विराटनगरबाट सुरुवात गरियो ‘ नेपाल भ्रमण बर्ष २०२०’ ( फोटो फिचर)

विराटनगर । प्रदेश १ सरकारले विराटनगरमा भ्रमण वर्ष २०२० को भव्य रुपम उद्घाटन गरी सुरुवात गरेको छ । विराटनगरको शहीद रंगशालामा बुधबार एक समारोहका बीच भ्रमण वर्षको शुरुवात गरेको हो । प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरी भ्रमण वर्षको सुरुवात गर्नुभएको थियो । कार्यक्रम स्थलमा नेपाली. . .


विराटनगरमा हँसाउँदै र रुवाउँदै ‘छिँडीभरिको आकाश’ सकियो

विराटनगर । साहित्यकार परशु प्रधानले चार दशकअघि लेखेको ‘छिँडीभरिको आकाश’ कथालाई नाटकमा रूपान्तरण गरेर विराटनगरमा मञ्चन गरिएको छ। प्रधानले विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारी भएर पुग्दा देखेका र भोगेका घटना उतारेर तयार पारेको कथाको युवा साहित्यकार कटवाल दीपकले नाट्य रूपान्तरण तथा निर्देशन गर�. . .


माईती नेपालद्धारा बिराटनगरको रानी नाकाबाट ९५ जना महिलाको उद्दार

विराटनगर । माइती नेपालले जोगवनी नाकाबाट एक बर्षमा ९५ जना महिलालाई बेचबिखन हुन बाट रोकेको छ। माइती नेपालले एक वर्ष भित्र गरेको कामको बारेमा जानकारी दिँदै महिला बेच बिखन हुन बाट राृकिएको तथ्य सार्बजनिक गरेको हो । यसरी उद्दार भएकाहरुमा सन २०१९ को जनावरी १३ जना, फेब्रअरीमा ६ जना, मार्चमा १०, अप्रिलमा ६, मे म�. . .


विराटनगर बिमानस्थलको बार्षिक उत्सव, ब्यापारीदेखि सरकारसम्मका एउटै कुरा

विराटनगर । प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले विराटनगर विमानस्थलको धावनमार्ग बढाउनु पर्ने बताएका छन् । विमानस्थल स्तरोन्नती गर्ने क्रममा तीन हजार मिटर धावनमार्ग बढाउनु पर्ने मन्त्री कार्कीले बताए । प्रदेश सरकारले मन्त्रीपरिषद्बाट विराटनगर विमानस्थलमको धावनमार्ग �. . .


नेपाल भ्रमण बर्षको उद्घाटन विराटनगरको शहिद रंगशालाबाट यसरी हुँदैछ

विराटनगर । प्रदेश सरकारले प्रदेश १ मा नेपाल भ्रमण बर्षको भब्य उद्घाटनको तयारी गरेको छ । प्रदेश १ को राजधानी विराटनगरमा रहेको शहिद रंगशालामा नेपाल भ्रमण बर्षको उद्घाटन गर्नको लागि प्रदेश सरकारले तयारी पुरा भएको जनाएको छ । बिभिन्न १२ वटा उपसमिति बनाएर प्रदेश स्तरीय प्रमण बर्ष सफल पार्नको लागि कामहरु भ�. . .


गुरुङ समुदायले विराटनगरमा सामुहिक रुपमा मनाए ल्होसार पर्व (भिडियो सहित )

विराटनगर  । गुरुङ समुदायले पुरानो वर्षको बिदाइ र नयाँ वर्षलाई स्वागत गरेर मंगलबार ‘तमु ल्होसार’ पर्व मनाएका छन् । देश तथा विदेशमा रहेका गुरुङ समुदायले पौष १५ का दिन हरेक बर्ष ल्होसार पर्व भव्य रुपमा मनाउदै आएका छन् । यसैविच यता विराटनगरमा रहेका गुरुङ समुदायले पनि मंगलबार विविध सास्कृतिक कार्यक्रममा. . .