विराटनगर

ईमोमा चिठ्ठा पर्यो भन्दै ठगी गर्ने तीनजना विराटनगरबाट पक्राउ

विराटनगर । मोरङ प्रहरीले इमोमार्फत चिठ्ठा प¥यो भन्दै ठगी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको सुन्दरहरैचा नगरपालिका –३ का ३५ वर्षिय विशाल भनिने निरञ्जन प्रसाद आचार्य, खोटाङ्गको जन्तेढुङ्ग गाउँपालिका –४ का २० वर्षिय देवी चौलागाई र सोही ठाउँका २२ वर्षिय शिवजी खड्कालाई पक्राउ. . .


विराटनगरमा १० रुपैयाँमा भरपेट खाना : अभियानमा दिपाश्रीले गरिन् सहयोग (भिडियो)

विराटनगर । विराटनगर ३ का समाजसेवी दिलिप धाडेवाले सुरु गरेको १० रुपैयाँको खाना यति बेला चर्चामा छ । उनको यो चर्चा विराटनगरमा मात्र छैन देश भरी नै छ । जव की बजारमा एक कप चियाको मुल्य १५ रुपैयाँ पर्छ भने १० रुपैयाँमै पेटभरी खाना खान पाउनु आश्चर्यकै कुरा हो । विराटनगरबाट शुरु भएको यो अभियान अहिले अन्य ठाँउक�. . .


पियुलाई अनिर्णयको बन्दी नबनाउन कांग्रेस प्रमुख सचेतक कार्कीको माग

विराटनगर । नेपाली कांग्रेस प्रदेश १ का प्रमुख सचेतक तथा पूर्वाञ्चल विश्वविद्यालयका सभासद केदार कार्कीले विश्व विद्यालयलाई अनिर्णयको बन्दी नबनाउन सरकारको ध्यानाकर्षण गर्नु भएको छ। प्रमुख सचेतक कार्कीले शुक्रबार एक विज्ञप्ति प्रकाशित गरी २६ औं वार्षिक उत्सवको पूर्वसन्ध्यामा दुई तिहाइको सरकारले �. . .


मुख्यमन्त्रीले अभिभावकत्व लिएका विद्यार्थीलाई आवश्यक सामाग्री प्रदान

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले अभिभावकत्व लिनुभएका विद्यार्थीलाई आज आवश्यक सामाग्री हस्तान्तरण गरिएको छ । गत बर्ष मुख्यमन्त्री राईले अल्पसंख्यक समुदायका तीन जना विद्यार्थीको अभिभावकत्व ग्रहण गर्नुभएको थियो । मोरङको रतुवामाई नगरपालिका ५ र ६ नम्बर वडाका रोजिना खातुन, सुर्दश�. . .


बिराटनगरमा वर्षा सुरु

बिराटनगरमा वर्षा सुरु भएको छ । बिहान घाम लागेपनि अहिले चिसो तथा वर्षा सुरु भएको छ । देशभर आंशिक तथा मध्यम वर्षासँगै विभिन्न क्षेत्रमा हिमपात हुँदा चिसो बढ्ने क्रम जारी छ । आगामी तीन दिन मुख्यगरी पश्चिमी, मध्य तथा पूर्वी उच्च भूभागमा हिमपात र मध्य, पूर्वी तथा तराई भूभागमा हल्कादेखि मध्यम वर्षा हुने मौ�. . .


कोशी बहिरा संघको जागरुक कार्यशाला, २ सय ९४ जना श्रवणदृष्टि विहिनता मोरङ्गमा

विराटनगर । कोशी बहिरा संघ विराटनगरले आयोजना गरेको जागरुक कार्यशाला सम्पन्न गरेको छ । जागरुकता कार्यशाला नाम दिईएको कार्यक्रममा स्वास्थ्य अधिकार , बहिरोपन भएका बच्चाहरुको आवश्यकता सम्बन्धि समस्याको बारेमा छलफल भएको थियो । स्थानीय सञ्चारकर्मी र र स्थानीय तहका स्थानीय सरकारी अधिकारीहरुको लागी कार्य. . .


विराटनगर महानगरको हतारको निर्णय, भारतीय खेलाडी भुटौरीयालाई सम्मान

विराटनगर । विराटनगर महानगरपालिकाले १३ गते एक कार्यक्रमको आयोजना गर्यो र एक भारतीय खेलाडीलाई सम्मान पनि गर्यो  । तर यसरी सम्मानित हुने खेलाडीले नेपालको लागि कुनै योगदान दिईनन् । अस्ट्रेलियामा भएको वल्ड केटेबल टुर्नामेन्ट खेलमा भारतको तर्फबाट स्वर्ण पदक जितेकी खेलाडी बिनिता भुटौरीलाई महानगरपालिका�. . .


विप्लवका दुई नेताले गरे मोरङमा आत्मसमर्पण

विराटनगर । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई जना जिल्लास्तरका कार्यकर्ताले जिल्ला प्रशासन कार्यालय मोरङ समक्ष आत्मसमर्पण गरेका छन् । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारी समक्ष मोरङ कानेपोखरी–४ का रामबहादुर माझी र बुद्धीराज माझीले आत्मसमर्पण गरेका हुन् । दुवै जना विप्लव �. . .


विराटनगर ११ मा वृद्धवृद्धालाई कम्बल र म्याट्रेस वितरण

विराटनगर । विराटनगर स्नातकोत्तर क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले विराटनगरका वृद्धवृद्धाहरुलाई कम्बल वितरण गरेका छन् । उनीहरुले वृद्धवृद्धाहरुको निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गरे । विराटनगर–११ सिताराम चोकमा आयोजित कार्यक्रममा वृद्धवृद्धाको स्वास्थ्य जाँच गरिएको थियो । उनीहरुले घर. . .


विराटनगर महानगरपालिका बिरुद्धमा भुमिहिनको बिरोध

विराटनगर । विराटनगर महानगरपालिकाले महानगरभित्र बसोबास गर्दै आएका सुकुम्बासीहरुको घर–टहरा लगायत संरचना भत्काउने सुचना जारी गरेसँगै उनीहरु आन्दोलित भएका छन् । नेपाल भुमिहिन सुकुम्वासी संगठनको नाममा उनीहरु आन्दोलित भएका हुन् । विराटनगर महानगर र त्यसको त्यसको आसपासमा बसोबास गर्दै आएका भुमिहिन सुक�. . .


विराटनगरमा लागु औषध सहित दुईजना पक्राउ

विराटनगर । मोरङको बिराटनगर महानगरपालिका १२ आईतवारेबाट लागु औषध सहित २ जना पक्राउ परेका छन् । प्रहरी चौकी बखरीबाट खटिएको प्रहरी टोलीले मोरङको सुन्दर हरैचा नगरपालिका ४ का २१ बर्षीय सबिन कुमार चौधरी र १८ बर्षीय अजय चौधरीलाई लागुऔषध सहित पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले फिनेरामिन १३ एम्पुल, डा�. . .


विराटनगरमा जारी जुत्ता चप्पल व्यापार मेलामा एक करोड भन्दा बढी कारोबार

विराटनगर । बिराटनगरमा संञ्चलन भईरहेको “फुटवेर एस्पो २०७६ ” मा १७ दिनको अवधीमा एक करोड बढीको कारोबार भएको आयोजकले जनाएको छ । गत पौष १ गतेबाट जारी जुत्ता चप्पल व्यापार मेलामा अहिले सम्म एक करोड बढीको कारोबार भएको नेपाली जुत्ता घरका अध्यक्ष होमनाथ उपाध्ययले जानकारी दिए । नेपाली जुत्ताघर प्रा.लि.को आयो�. . .