विराटनगर

विराटनगरमा क्रिकेट जुर्मुराउदै :विराटनगरमा टिन कप सम्पन्न,उपाधि कोशी टाइगरर्सले जित्यो

विराटनगर पुष १५ , विराटनगर क्रिकेट क्लबको आयोजनामा विराटनगरमा सन्चालित विराटनगर टिन कप कलेज क्रिकेट लिगको उपाधि केएमसी टाइगरर्सले हात पारेको छ । सोमबार भएको फाइनल खेलमा केएमसीले कान्तिपुर राइनोजलाई ९ विकेटले पराजित गरि उपाधि हात पारेको हो । टस जितेर ब्याटिङ गरेको कान्तिपुरले निर्धारित २० ओभरमा १७. . .


 विराटनगर भित्रियो कियाको बहुप्रतीक्षित मिड–एसयुभी सेल्टोस

विराटनगर, पुस १५ गते , नेपाली कार पारखीले व्यग्रताका साथ प्रतीक्षा गरेको कियाको मिड–एसयुभी सेल्टोस विराटनगर भित्रेको छ । नेपालका लागि किया गाडीको अधिकृत वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले विरानगरस्थित डिलर केशरीचन्द भँवरलालमार्फत विराटनगरमा सेल्टोस भित्र्याएको हो । शुक्रबार बरग�. . .


३ लाख धरौटीमा छुटेका सिद्धबाबा पुन विराट नर्सिङ होममा

विराटनगर । बलात्कार आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई अदालतले धरौटीमा छोड्ने आदेश दिएसँगै उनी अस्पतालमा भर्ना भएका छन् । जिल्ला अदालत सुनसरीले सोमबार गिरीलाई तीन लाख धरौटीमा छोड्ने आदेश दिएको हो । न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले गिरीलाई धरौटीमा छाड्ने आदेश दिएको श्रेस्त. . .


विराटनगरको हाटखोला पुल मुनि कसले फाल्यो नवजात शिशु , पोष्ट मार्टमको रिर्पोट पछि मात्र पत्ता लाग्ने

बिराटनगर । विराटनगर ८ हाखोला सिङघिया खोलाको पुल मुनि एक नवजात शिशु मृत अवस्थामा फेला परेको छ । विराटनगर – कटहरी विचमा रहेको पुल मुनी मृत अवस्थामा भेटिएको शवलाई स्थानियले देखेपछि हाटखोला प्रहरीलाई खबर गरेका थिए । मृत अवस्थामा भेटिएको शिशु छोरी रहेको हाटखोला प्रहरी चौकीका ईन्चार्ज मनोज अधिकारीले जान�. . .


ब्रेकिङ न्यूज : विराटनगर बसपार्कबाट ५ हजार ५ सय घुससहित सशस्त्र प्रहरी जवान पक्राउ

प्रेम देवान विराटनगर । विराटनगर बस पार्कबाट सशस्त्र प्रहरी जवान सचित नारायण विश्वास घुस सहित पक्राउ परेका छन् । मोरङको ग्रामथान गाँउपालीका ३ तेतरीया बस्दै आएका विस्वासलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले विराटनगर–११ बसपार्कबाट पक्राउ गरेको हो । उनलाई विराटनगर बसपार्कमा रहेको अ�. . .


विराटनगरका क्षितिज सहित मोरङबाट नेत्रविक्रम चन्द समूहका तीन कार्यकर्ता समातिए

मोरङ । जिल्ला प्रहरी कार्यालय मोरङले नेत्रविक्रम चन्द  समूहका तीन कार्यकर्तालाई  पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ सुन्दरहरैचा नगरपालिका–१० निवासी ५० वर्षीय कृष्ण चौलागाइँ भनिने नरेश चौलागाइँ, विराटनगर महानगरपालिका–८ निवासी ३० वर्षीय क्षितिज पौडेल र मोरङ पथरी निवासी ५६ वर्षीय चिरञ्जीवी धिताल �. . .


विराटनगरमा डा.शेखरले भने “नेपाली काँग्रेसको महाधिवेशन निर्धारित समयमा नै हुनुपर्छ”

विराटनगर, पुस १४ गते । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेपाली काँग्रेसको महाधिवेशन निर्धारित समयमै हुुनुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उहाँले २०७८ साल चैतमा हुने स्थानीय तहको निर्वाचन अगाडि नै पार्टी महाधिवेशन आवश्यक रह�. . .


रंगेली–बिराटनगर सडक खण्डको कर्सियामा ट्याक्टरको ठक्करबाट स्कुटर चालकको मृत्यु

रबिन्द्र बराल रंगेली । रंगेली–बिराटनगर सडक खण्ड अन्तरर्गत धनपालथान गाउँ पालिका ३ स्थित कर्सिया बजारमा ट्याक्टरको ठक्करबाट स्कुटर चालकको ज्यान गएको छ । आईतबार साँझ पुर्वबाट पश्चिमी तर्फ आउदै गरेको को ३८ प १७७ नम्बरको स्कुटरलाई पुर्वतर्फ जाँदै गरेको को १ त ७८४३ नम्बरको ट्याक्टरले ठक्कर दिएको हो । ट�. . .


विराटनगरमा चोरीका घटनामा बालबालिकाको संलग्नता

विराटनगर । विराटनगर १३ कोशी प्रोजेक्ट नजिकै राजदेवी मार्गमा बसोबास गर्ने तारिणी सिंहको घरमा आईतबार दिउसो चोरी भयो । चोरीमा संलग्न दुई बालक पक्राउ पनि परे । विराटनगर १२ का सुनिल कामतका दुई छोरालाई स्थानियले पक्राउ गरे । पक्राउ परेका दुई बालकलाई विजुलीको तारले खुट्टामा बाँधेर चौरीमा केही बेर राखे पनि �. . .


अपाङ्गता भएका ब्यक्तिले उत्पादन गरेका सामाग्री बिराटनगरमा प्रर्दशनी

विराटनगर । अपाङ्गता भएका व्यक्तिहरुले स्थानीय स्तरमा उत्पादन गरेका सामाग्रीहरुको बिराटनगरमा प्रर्दशनी गरिएको छ। राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश नम्बर १ र समाजिक विकास मन्त्रालय प्रदेश नम्बर १ को संयुक्त आयोजनामा विराटनगरमा पुस ११ र १२ गते भएको प्रदर्शनीको आईतवार सम्पन्न भएको हो । दुई दिनसम्म संच�. . .


पेस्तोल र बिष्फोटक पदार्थ सहित तीन जना पक्राउ

विराटनगर । प्रहरीले पेस्तोल र बिष्फोटक पद्धार्थ सहित दुईजनालाई पक्राउ गरेको छ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका २ खोक्लिङका ३१ बर्षीय चन्द्र बहादुर बस्नेतलाई १ थान कटुवा पेस्तोल र बिष्फोटक पदार्थ सहित पक्राउ गरेको हो । बस्नेतको घरमा हतियार तथा बिष्फोटक पदार्थ समेत रहेको भन्ने गोप्य सूचनाको आधार. . .


विराटनगरमा जाडो बढ्यो, व्यवसायी दिपेन मरिकद्वारा गरिब परिवारलाई न्यानो कपडा वितरण

बिराटनगर पुष १३ ,  बिराटनगरमा चिसो बढेर जनजीवन प्रभावित बनेको छ । गरिव बस्तीमा बालबालिका तथा बृद्धलाई असहज बनेको अवस्थालाई मध्यनजर गर्दै सामाजिक अभियन्ता तथा बिभिन्न सहयोगीहरुले बिभिन्न राहतका कार्यक्रम गरिरहेका छन् । यसैक्रममा,   बिराटनगर-१७ इस्लामपुरमा अवस्थित १५ गरिव घर परिवारलाई कम्बल, टोपी र. . .