विजय धिमाल राजघाट बैशाख २० गते । हामीमा एउटा भनई छ यस धर्तिमा एक्लै जन्मेको हो र एकलै स्वर्ग गइन्छ तर त्यस्तो परस्थिति पनि आउदो रहेछ एकै पटक संन्सार छोड्नु पर्ने परस्थिति । र्भखरै मात्र जीवनको सुरुवा गर्दागर्दै कोही कोहीमा संन्सार देख्न नपाउदै यस धर्तीमा पाइला टेक्न नपाउदै संसार छोड्नु पर्ने परस्थित. . .
भोजपुर, बैशाख १९ भोजपुरको दोभानेमा शनिबार राती स्थानीय युवाहरु विच खुकुरी हानाहान हुँदा दुई जना घाइते भएका छन्। दोभाने गाविसमा लाग्ने सखेवा पर्व मनाउनेक्रममा राती १० बजे स्थानीय युवाहरुविच बादविवाद हूँदा खुकुरी हानाहान भएको थियो। खुकुरी प्रहारबाट दोभाने २ का २८ वर्षिय उद्दव राई र सोही ठाँउका १६. . .
बिराटनगर, बैशाख १८ पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कल्याणपुर २ मा आज बिहान मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुदा एक जना घाइते भएका छन्। घाइते हुनेमा स ५ प ९३६० नम्बरको मोटरसाइकलको पछाडि सवार कल्यणपुर ४ बस्ने ६० बर्षिय अब्दुल मिया रहेका छन्। बिहान साढे सात बजे तिर पश्चिमतर्फ जादै गरेको मोटरस�. . .
बिराटनगर, बैशाख १८ मोरङको मधुमल्ला १ मा जंगली हात्तीको आक्रमणबाट एक जना घाइते भएका छन्। मधुमल्ला २ बस्ने ४० वर्षिय गणेश बहादुर कार्कीलाई राती १० बजेतिर मधुमल्ला बजारबाट घर फर्कनेक्रममा हात्तीले आक्रमण गर्दा गम्भीर घाइते भएका हुन। कार्कीको टाउकोमा गम्भीर चोट लागेकोले उपचारकाली नोबेल अस्पताल बिराटन. . .
संखुवासभाको याफु गाविस २ मा शुक्रबार एक महिलामाथी धारिलो हतियार प्रहार भएको छ। धारिलो हतियार प्रहारबाट याफु गाविस ३ की ३० वर्षिय पञ्च कुमारी राई गम्भिर घाइते भएकी छन्। उनलाई सामान्य वाद विवाद हुँदा सांझ ६ बजे स्थानीय ६० वर्षिय धन बहादुर राईले खुकुरी प्रहार गरेका हुन। घाइते महिलाको निधारमा गम्भीर चोट �. . .
इलामको समाल्वुङ ८ रमिते डाँडामा आज बिहान प्रहरी सहायक निरिक्षक माथि धारीलो हतियार प्रहार भएको छ। प्रहरी चौकी समाल्वुङबाट खटिएका प्रहरी सहाक निरिक्षक इन्चनाथ प्रधानलाई सोही स्थान बस्ने ४० बर्षिय कृष्ण बहादुर बम्जनले मादक पदार्थ सेवनगरी एक्कासी खुकुरीले प्रहार गरेका थिए। खुकुरी प्रहारबाट घाइते भएक. . .
सुनसरी, बैशाख १७ सुनसरीको बिभिन्न तीन स्थानमा विहीबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। कोशी राजमार्ग अन्तर्गत सुनसरीको धरान ८ मा विहीबार साँझ १९०० बजे तिर को १ ह २९२ नम्बरको टेम्पुले को २१ प ४७६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। ठक्करबाट मोटरसाइकल चालक धर�. . .
भोजपुर, बैशाख १५ भोजपुरको बोया गाविस ५ मा छोराको कुटाईबाट बाबुको मृत्यु भएको छ। छोराको कुटाईबाट बोया ५ बस्ने ८० वर्षिय गणेश बहादुर खत्रीको आज बिहान उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ। खत्रीलाई सोमबार सांझ छोरा प्रलाद खत्रीले घरायसी बादविवाद हुँदा कुटपिट गरेका थि. . .
धनकुटा वैशाख १५ , कोसी राजमार्ग अन्तर्गत धनकुटाको आत्मारामा बुधबार बस पल्टिँदा एक जनाको ज्यान गएको छ। आठ जना यात्रु घाइते भएका छन्। धनकुटाको अर्खौले जितपुरबाट सुनसरीको इटहरीको लागि जन्ती लिएर गइरहेको को १ ख २९३२ नम्बरको बस विहान ८ बजे पल्टिएको थियो। ओभरटेक गर्ने मोटरसाईकललाई जोगाउन खोज्दा गाडी सडक �. . .
सप्तरी, बैशाख १५ पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रायपुर ८ मा मंगलबार राती रोकी राखेको ट्याक्टरमा मोटरसाइकल ठक्कर खाँदा एकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। स १ त २६३४ नम्बरको रोकी राखेको ट्याक्टरमा पश्चिम जादै गरेको स ६ प ६९७४ नम्बरको मोटरसाइकल राती २०३० बजेतिर ठक्कर खाइ दुर्घटना भए�. . .
मोरङ, बैशाख १५ पूर्वपश्चिम राजमार्ग अन्तर्गत मोरङको पथरी-शनिश्चरे नगरपालिका ३ मा मंगलबार बसले दुई वटा मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्। पूर्वबाट पश्चिमतर्फ आउदै गरेको मे १ ख २०९८ नम्बरको यात्रुवाहक बसले सांझ ६ बजेतिर विपरित दिशाबाट जादै गरेको को १० प ८८११ र को . . .
सन्तोष गौतम मोरङको मधुमल्ल–४ मा रहेको बक्राहा खेलामा पुल निमार्णको औपचारीक रुपमा सिलन्यास गरीएको छ । माननिय सभासद द्धय नेपाली कांगे्रस क्षेत्र नं. ९ का सभासद डिकबहादुर लिम्बु र नेकपा एमालेका समानुपातीक सभाषद पर्तमान धिमालले संयुक्त रुपमा पुलको शिलन्यास गुर्न भएको छ । लामो समय देखी बक्राहा खोलामा प�. . .