उर्लाबारी । पूर्वमा पहिलो पटक मोरङको उर्लाबारीमा च्याऊ तथा महमेला प्रदर्शनी–२०७२ शनिबारबाट सुरु भएको छ । उर्लाबारी–६, मंगलबारेमा विनय च्याऊ उद्योग र मेलीफारा मौरी पालन सहकारी संस्थाको संयुक्त आयोजनामा आयोाजित उक्त प्रर्दशनीको क्षेत्रीय कृषि निर्देशानलयको प्रमुख बद्री दाहालले उद्घाटन गरेका छन�. . .
उर्लाबारी । मोरङको उर्लाबारी–१ स्थित सप्तकोशी आवाशिय उच्च माध्यमिक बिद्यालयको २२ औं बार्षिक उत्सव तथा अभिभावक दिवस शनिबार सम्पन्न भएको छ । २०५० सालमा कक्षा–३ सम्मको अनुमति लिएर सञ्चालन सुरु भएको सो बिद्यालयमा बिविध सांस्कृतिक कार्यक्रमसहित बार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको हो । बिद्यालयका सं�. . .
बिष्णु सुब्बा दमक,२२ फागुन / सुचना तथा सञ्चार मन्त्री शेरधन राईले वर्तमान सरकारले छिट्टै राष्ट्रिय सरकारको आकार पाउने वताएका छन् । आज विहान झापाको दमकमा प्रेस चौतारीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सहभागी हुनुहुदै मन्त्री राईले कांग्रेस लगायतका असन्तुष्ट दलहरुलाई ल्याएर यहि सरकारले रा�. . .
विराटनगर २२ फागुन । संखुवासभा जिल्लाको आखिभुईमा रक्सीले मातेको सुरमा श्रीमतीले श्रीमानलाई खुकुरी प्रहार गरेकी छिन् । खुकुरी प्रहारबाट श्रीमान गम्भीर घाईते भएका छन् । संखुवासभा आखिभुई ९ बस्ने २९ बर्षिय कर्मा शेर्पालाई निजकै श्रीमती ३१ बर्षिया पासाङलामु शेर्पाले मादक पदार्थ सेवनगरी धारिलो हतियार ख. . .
विराटनगर २२ फागुन । उदयपुर जिल्लामा आफ्नै छोरीले आमालाई धारीलो हतियार (हसिया) ले प्रहार गर्दा घाईते भएकी छन् । उदयपुर भलायोडाडा ३ बस्ने ४१ बर्षिया मनमाया बिकलाई शुक्रबार घरायसी बिवादका कारण आफ्नै छोरी १४ बर्षिया निर्मला बिकले धारिलो हतियार (हसिया) ले प्रहार गरी गम्भीर घाईते बनाएकी छिन् । घाईते आमाको व�. . .
बर्दिया,फागुन २० गते । धवार–८ की २३ वर्षीया सीता चौधरीले आफूले विष सेवन गरी चार वर्षीया जुम्ल्याहा छोरीलाई समेत विष सेवन गराएकी छन्। विष सेवन गराउँदा एक छोरीको मृत्यु भएको छ भने एक छोरी र उनी आफू पनि अशक्त भएकी छन्। सीता चौधरीले बुधबार आफू र जुम्ल्याहा छोरी गङ्गा चौधरी तथा जमुना चौधरीलाई नाम खुल्न नसके. . .
धनकुटा २० फागुन । पूर्बाञ्चल क्षेत्रीय प्रशासक महेन्द्रमान गुरुङ्गको सरुवा भएको छ । दुई महिना अघि क्षेत्रीय प्रशासन कार्यालय धनकुटा आएका गुरुङ्गको काठमाण्डौँ सरुवा भएको हो । उनि अव काठमाण्डौँ स्थित स्थानीय बिकास मन्त्रालयमा जाँने भएका छन । सरुवा भएपछि बिहिवार क्षेत्रीय प्रशासन कार्यालयमै पत्रका. . .
इनरुवा, २० फागुन । सुनसरी सदरमुकाम इनरुवाका व्यापारीहरु शान्ति सुरक्षाको माग गर्दै सडकमा उत्रिएका छन् । पछिल्ला केही सातायता सदरमुकाम इनरुवासहित आसपासका बजार क्षेत्रमा चोरीका घटना बढ्दै जानुमा प्रहरीको सुरक्षा नीतिको कमजोरी रहेको भन्दै व्यापारीहरु शान्ति सुरक्षाको माग गर्दै सडकमा उत्रिएका हुन�. . .
झापा, २० फागुन । पूर्वी नाका काँकडभिट्टाबाट सुख्खा सुपारी तस्करी हुने कुरा नौलो होइन । साना पोके तस्करसँग प्रहरीको लुकामारीको दृश्य जो कोहीले देख्न सके पनि ठूलो परिमाणमा हुने सुपारी तस्करीको तरिका प्रहरीले समेत सुइँको पाएको थिएन । तर, बुधबारको घटनाले मेची भन्सार कार्यालयका माथिल्लो तहका कर्मचारीक�. . .
उर्लावारी/ नेकपा (एमाले)का सचिव भिमप्रसाद आचार्यले लोकतन्त्रलाई संस्थागत गर्दै देशलाई अब आर्थिक क्रान्तिको दिशामा अघि बढाउनुपर्ने बताउनु भएको छ । मोरङको उर्लावारीमा आज आयोजित बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै आचार्यले राजनितिक प्राप्तिको लडाई अब समाप्त भएकाले देशलाई आर्थिक क्रान्तितर्फ डो�. . .
विराटचोक, फागुन १८ पिएलओ चौथो केविआरयु कन्दङवा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत बुधबार हुने भनिएको फाइनल खेल दुई दिन पछि सरेको आयोजकले जानकारी गराएको छ । सगरमाथा युथ क्लब कोसीहरैचाको आयोजनामा भएको प्रतियोगिताको बुधबारको फाइनल खेल सशस्त्र प्रहरी बलको एपिएफ क्लब काठमाडौं र बुटबलको रुपन्देही –११ �. . .
उर्लाबारी फाल्गुन १९ ईलाका प्रहरी कार्यलय उर्लाबारीले पछिल्लो पटक धमाधम चोरी तथा विभिन्न आपराधिक गतिविधि मा सम्लग्न हरुलालाई पक्राउ गर्न सफलता पाएको छ । पकेट मार्ने , बाईक चोरी गर्ने, लागुऔसद कारोबारी लागाएतमा समलग्न हरुलाई पक्राउ गरि कार्वाही गर्न सफलता पाएको छ । यसै क्रममा गत माघ २२ गते उर्लाबारी -. . .